चीनले अस्ट्रेलियाबाट गहुँ खरिदमा प्रतिबन्ध लगाउनेः प्रतिवेदन
बेइजिङ-अस्ट्रेलिया र चीनबीच तनाब बढ्दै गएसँगै चीनले अस्ट्रेलियामा उत्पादित गहुँ खरिदमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । हङकङबाट प्रकाशन हुने साउथ चाइना मर्निङ पोस्टमा छापिएको एक समाचार अनुसार चीनले अस्ट्रेलियाबाट बर्सेनि ३९ करोड ४०...
बुधबार तोलामा ९ सयले बढ्यो सुन
काठमाडौं- आज बुधबार सुनको मूल्य तोलामा ९ सयले बढेर ९६ हजार ३ सयमा पुगेको छ।
मंगलबार सुन प्रतितोला ९५ हजार ४ सयमा कारोबार भएको थियो। साथै चाँदीको मूल्य १२ सय ५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी...
मुक्तिनाथका ग्राहकलाई रिसोर्टदेखि अस्पतालसम्मको सेवामा छुटैछुट
काठमाडौं-मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोवाइल बैंकिङ्ग प्रयोगकर्ता ग्राहकहरुलाई डिजिटल माध्यमबाट कारोबार गर्न प्रोत्साहन गर्दै विभिन्न व्यवसायिक संस्थाहरुसंग विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।
सम्झौता भएका व्यवसायिक संस्थाहरु ।
१...
वैदेशिक रोजगारीलाई छाडेर स्वदेशमै कृषि पेशामा
स्याङजा-देशमा रोजगारी नभएको भन्दै धेरै युवा जनशक्ति रोजगारीको खोजीमा विदेशिएको बेला केही युवा भने वैदेशिक रोजगारीलाई छाडेर स्वदेशमै कृषि पेशामा आफ्नो भविष्य खोजिरहेका छन् ।
विदेशी भूमिमा जति पसिना बगाए पनि सीमित समयका लागि मात्रै...
आर्थिक पत्रकारको क्षमता अभिवृद्धिमा मन्त्रालयले सहयोग गर्ने
काठमाडौं-अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक क्षेत्रमा कलम चलाउने पत्रकारको क्षमता अभिवृद्धिका लागि सरकारको तर्फबाट सहयोग रहने बताएका छन् । अर्थ मन्त्रालयमा आज आर्थिक विषयमा कलम चलाउने पत्रकारहरुसँगको भेटमा उनले आर्थिक पत्रकारहरुको क्षमता अभिवृद्धिमा सहयोग गर्ने...
प्रभुले मातृशिशु मितेरी हस्पिटलमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्यायाे
काठमाडौं -कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. १६ बाटुलेचौरस्थित मातृशिशु मितेरी हस्पिटलमा प्रभु बैंकले एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । मातृशिशु मितेरी हस्पिटल परिसरमा गण्डकी प्रदेशका प्रदेश सभासद कृष्ण बहादुर थापाले एक समारोहका बीच...
व्यवसायीलाई धम्की नदिन गभर्नरको निर्देशन
काठमाडौं - नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालू आर्थिक वर्षको मौद्रिक नीतिको व्यावहारिक कार्यान्वयनका लागि सबैको सार्थक सहयोग जरुरी रहेको बताएका छन् । केन्द्रीय बैंकले आज आयोजना गरेको श्रव्यदृश्य अन्तरक्रियाका क्रममा उनले सबै...
नेपाल बैंकले कमायो तीन महिनामा ५५ करोड नाफा
काठमाडौं - नेपाल बैंकले पहिलो त्रैमासमा ५५ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले प्रकाशन गरेको साउन, भदौ र असोज महिनामा आधारित त्रैमासिक रिपोर्ट अनुसार नेपाल बैंकले यो अवधिमा कुल ५५ करोड ४ लाख...
तिहारमा भारतबाट फुल नल्याईने
बजारमा सयपत्री फूलको मागमा कमी र स्वदेशी उत्पादन राम्रो रहेकाले यस वर्षको तिहारमा छिमेकी मुलुक भारतबाट फूल आयात नहुने भएको छ ।गत वर्ष तिहारमा २५ लाख सयपत्री माला खपत भएको थियो । यस वर्ष...
जुम्लामा डिजिटल एकिकृत सम्पत्ति कर प्रणाली शुरु
जुम्ला-जिल्लाको हिमा गाउँपालिकाले डिजिटल एकिकृत सम्पत्ति कर प्रणाली शुरु गरेको छ । गाउँपालिकाले विशेषगरी सम्पत्ति कर संकलन गर्न यो प्रणाली लागू गरेको हो ।
गाउँपालिकाका अध्यक्ष रजबहादुर शाहीका अनुसार कर चुहावट नहुने र आर्थिक पारदर्शी,...
























