टिच फर नेपाललाई ग्लोबल आइएमई बैंकको ८ लाख सहयोग
ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत टिच फर नेपालद्वारा संचालित टिच फर नेपाल फेलोसिप कार्यक्रमलार्ई ८ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।
ग्लोबल आइएमई बैंकका बजार तथा व्यवसाय प्रबद्र्ध्रन विभाग प्रमुख शान्ता...
पेशाकर्मीहरुलाई पारदर्शिता भूमिका खेल्न अर्थमन्त्रीको आग्रह
काठमाडौं - अन्तर्राष्ट्रिय लेखा दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । विश्वभर १० नोभेम्बरमा अन्तर्राष्ट्रिय लेखा दिवस मनाउन प्रचलनअुसार नेपालमा पनि उक्त दिवस मनाइएको हो । सोही क्रममा मंगलबार नेपाल चार्टड एकाउन्टेन्सको...
माैसमले साथ दिदा चियाकाे उत्पादन बढ्याे
इलाम- विगत वर्षको तुलनामा यस वर्ष ९अन्तिम सिजन÷अटम सिजन०को चिया बढेको किसानले बताएका छन् । यस वर्षको अन्तिम सिजनमा मौसम अनुकूल भएकाले चियाको उत्पादन बढेको किसानको भनाइ छ । गएको वर्ष जस्तो पानी नपरेको र...
सङ्क्रमणलाई ध्यानमा राख्दै बैंकहरुले तिहारमा नखुल्ने
काठमाडौं । कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राख्दै वाणिज्य बैंकहरुले तिहारको बिदामा आफ्ना शाखाहरु नखुल्ने भएका छन् । सरकारले दिएको सार्वजनिक बिदाको समयमा बैंक तथा वित्तीय संस्थाका सबै काउन्टर बन्द हुने नेपाल बैंकर्स सङ्घले जनाएको...
ग्लोबल आइएमई बैंकको नयाँ शाखा बझाङको जय पृथ्वी नगरपालिकामा
ग्लोबल आइएमई बैंक लिमिटेडको नयाँ शाखा बझाङको जय पृथ्वी नगरपालिका वडा नं. १० मा सञ्चालनमा आएको छ । नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २६२ पुगेको छ ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र...
सुनको मूल्य घट्याे
काठमाडौं-तिहार नजिकिएसँगै उकालो लागेको सुनको मूल्य मंगलबार भने एकाएक घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला तीन हजार चार सय रुपैयाँले घटेको छ। सोमबार ९८ हजार दुई सय रुपैयाँमा कारोबार...
सिटिजन्स ग्राहकले संगम स्विटस् मा १०% छुट
काठमाडौं - सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका ग्राहकहरुले संगम स्विटस्मा १० प्रतिशत छुट पाउने भएका छन् ।
बैंकका ग्राहकहरुले संगम स्विटस्का काठमाडौं उपत्यका भित्रका कुनैपनि शाखा बाट मिठाई लगायतका सामाग्री खरिद गर्दा १०% छुट पाउने छन्...
आज चितवनमा नयाँ नेतृत्वका लागि बारको निर्वाचन हुँदै
काठमाडौं- चितवन जिल्ला अदालत बार एसोेसिएसनको २१ औँ जिल्ला अधिवेशनमा दुई समूह नेतृत्वका लागि प्रतिस्पर्धामा रहेका छन् । आज हुने अधिवेशनले दुई वर्षे कार्यकालका लागि १३ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । नेतृत्व चयनका...
कोरोना प्रभावित खेलाडीलाई नगद सहयोग
कास्की-नेपाल ह्याण्डबल सङ्घले कोरोनाबाट प्रभावित खेलाडीलाई राहतस्वरुप नगद सहयोग प्रदान गर्ने भएको छ । कोरोनाका कारणले विगत सात महिनादेखि खेलकूद गतिविधि बन्द हुँदा प्रभावित बनेका खेलाडीलाई राहत प्रदान गर्ने निर्णय गरिएको सङ्घका केन्द्रीय अध्यक्ष...
प्रभुको शाखा कार्यालय नवलपरासीको प्रगतिनगरमा
काठमाडौं - प्रभु बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गर्ने क्रममा कार्तिक १९ गतेदेखि नवलपरासीको देवचुली नगरपालिका वडा नं. १५ स्थित प्रगतिनगरमा २११ औं शाखा खोली सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंक तथा अन्य...

























