नेप्सेमा १ अर्ब ८२ करोडको कारोबार
काठमाडौं - चाडपर्व नजिकिएसँगै सेयर बजार सुस्ताउन थालेको छ । बजारमा सक्रिय लगानीकर्ता घट्दै गएका छन् । जसले गर्दा नेप्सेमा कारोबार संख्यासँगै कारोबार रकम पनि घट्दै गएको छ ।
साताको तेस्रो दिन मंगलबार सेयर बजार...
एनआईसीको कार्डबाट भुक्तानी गर्दा २५ प्रतिशत नगद फिर्ता
काठमाडौं - गतिशील बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एन आई सी एशिया बैंकले ग्राहकमैत्री योजनाहरू ल्याउने क्रममा वडादसैैं, शुभ दिपावली, नेपाल संवत् एवं छठपर्वलाई लक्षित गर्दै अनलाइन सामान खरिद गर्न चाहनुहुने ग्राहक महानुभावहरूका लागि आकर्षक...
आइएमईद्वारा ‘भरोसा कोश’ स्थापना
काठमाडौं– कोरोना भाइरस (कोभिड–१९) महामारीबाट विदेशमा मृत्यु भएकाका आफन्तजनलाई यथाशक्य सहयोग गर्ने एक मात्र उद्देश्यका साथ आइएमईले ‘भरोसा कोश’ को स्थापना गरेको छ ।
कोशमा सन् २०२० को जनवरी १ देखि अक्टोबर १६ (२०७६ साल...
प्रभु बैंकद्वारा सल्यानको शारदा नगरपालिका २०९ औं शाखा सञ्चालनमा
काठमाडौं - प्रभु बैंक लिमिटेडले सल्यानको शारदा नगरपालिका वडा नम्बर ०१ स्थित श्रीनगरमा आफ्नो २०९ औं शाखा सञ्चालनमा ल्याएको छ । आईतबारदेखि सञ्चालनमा आएको उक्त शाखाको उद्घाटन भने शारदा नगरपालिकाका मेयर सुंरेश अधिकारीले गरेका...
दशैंंको अवसरमा सानिमा ग्राहकका लागि छुट योजना सार्वजनिक
काठमाडौं - सानिमा बैंकले वडा दशैंंको अवसरमा सानिमा ग्राहकहरुका लागि विभिन्न छुटका योजनाहरु सार्वजनिक गरेको छ । सो क्रममा क्रममा बैंकले “बिग डिल एट सस्तो डिल” योजना सार्वजनिक गरेको छ । अनलाइन सपिङ्ग पोर्टल...
कात्तिक १ गतेदेखि माछापुच्छ्रे बैङ्कद्वारा लागु
काठमाडौं-माछापुच्छ्रे बैङ्कले स्थिर ब्याजदरसहितको नयाँ ब्याजदर तालिका प्रकाशन गरेको छ । नेपाल राष्ट्र बैङ्कले असोज मसान्तभित्र स्थिर ब्याजदर तोक्न दिएको निर्देशन अनुसार कात्तिक १ गतेदेखि लागु हुनेगरी बैङ्कले अग्रिम रुपमा ब्याजदर तालिका सार्वजनिक गरेको...
आज १८ अर्ब २५ करोड बराबरको ट्रेजरी बिल बिक्री
काठमाडाैं - नेपाल राष्ट्र बैंकले आज १८ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।
केन्द्रीय बैंकले बिक्री गर्न लागेकामध्ये तीन अर्बको ट्रेजरी बिल नयाँ हो भने १५ अर्ब २५ करोड...
प्रभु डिजिटलकाे आईपीओ जारी गर्ने बाटो खुल्यो
काठमाडाैं - प्रभु डिजिटल पब्लिक कम्पनीमा रुपान्तरण भएको छ । टेलिभिजन तथा इन्टरनेट सेवा प्रदान गर्दैं आएको प्रभु डिजिटल पब्लिक कम्पनीमा रुपान्तरण भएको हो । कम्पनीलाई नेपाल दूरसञ्चार प्राधिकरणले हालै पब्लिक कम्पनीमा परिवर्तन गर्न अनुमति...
सुन ताेलकाे मुल्य यस्ताे छ
काठमाडौं नेपाली बजारमा आइतबार सुनको मूल्यमा वृद्धि भएको छ ।
साताको कारोबारको अन्तिम दिन छापावाल सुन तोलामा ९४ हजार ८०० रुपैयाँमा कारोबार भएकोमा साताको कारोबारको पहिलो दिन आइतबार बढेर तोलामा ९५ हजार ६०० रुपैयाँ पुगेको...
ग्लोबल आइएमई र आइएमई पेबीच सम्झौता
काठमाडौं - ग्लोबल आइएमई बैंक र आइएमई पेबीच सरकारी राजस्व विद्युतीय माध्यमबाट संकलन गर्नेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
बैंकमा बुधबार आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र आइएमई...
























