सन् २०२१ मा नेपालको आर्थिक बृद्धिदर ०.६ हुने
काठमाडाैं - विश्व बैंकले दक्षिण एसियास्तरीय अर्धवार्षिक आर्थिक प्रतिवेदन सार्वजनिक गरेको छ ।
विश्व बैंकले विहीबार सार्वजनिक गरेको आर्थिक प्रतिवेदन अनुसार कोरोना महामारीका कारण २०२० मा ०.२ प्रतिशत मात्रै रहेको नेपालको आर्थिक बृद्धि २०२१ म...
कुमारी बैंकले गर्याे पिसिआर परीक्षण क्याम्प निःशुल्क
काठमाडौं - कुमारी बैंक लिमिटेडले हाल द्रूत गतिमा बढ्दै गएको कोभिड–१९ को संक्रमणसँग जुध्नका लागि काठमाडौं मेडिकल कलेजसँग सहकार्य गरी निःशुल्क पि.सि.आर. परीक्षण क्याम्प आयोजना गरेको छ । उक्त क्याम्प असोज १९ गते काठमाडौंको...
लामो समयपश्चात ग्लोबलले पायो पार्टनर
काठमाडौं - लामो प्रयासपश्चात अन्तत ग्लोबल आईएमई लघुवित्तले मर्जरमा जान पार्टनर पाएको छ । मङ्गलबार बसेको ग्लोवलको सञ्चालक समितिको बैठकले स्पर्श लघुवित्त वित्तीय संस्थालाई गाभ्ने निर्णय गरेको हो । ग्लोबलले प्राप्ति (एक्वायर ) गर्ने...
कालङ्गा हाइड्रो पावर अन्तिम चरणमा, फागुनबाट ६५ मेगावाट उत्पादन
बझाङ-सुदूरपश्चिम प्रदेशको एक मात्र पहिलो निजी लगानीमा संञ्चालन हुन लागेको सबै भन्दा ठूलो कालङ्गा हाइड्रो पावरको काम अन्तिम चरणमा पुगेको छ । निजी लगानीबाट सञ्चालित कालङ्गा हाइड्रो पावरको सम्पुर्ण काम पुष महिनामा भित्र पूरा...
राष्ट्र बैंकद्वारा १० अर्बको ऋणपत्र निष्काशन गर्दै
काठमाडाैं - नेपाल राष्ट्र बैंकले भोलि मंगलबार १० अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ ।
बैंकले ‘विकास ऋणपत्र २०८४’ नामको ७ बर्षे ऋणपत्र बोलकबोलमार्फत बिक्री खुलाउने भएको हो।
बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था,...
माछापुच्छ्रे बैंकद्वारा २० प्रतिशतसम्म क्याब्याक अफर
काठमाडौं - माछापुच्छ्रे बैंकले स्थापनाको २० बर्ष पूरा गरि २१ औँ वर्षमा प्रवेश गरेको अवसरमा ग्राहक लक्षित ट्वेन्टी–ट्वेन्टी (२०–२०) स्मार्ट योजना सञ्चालनमा ल्याएको छ । चाडबाडको समयमा हुने किनमेललाई ध्यानमा राख्दै बैंकले बैंकका डेविट...
प्रभुको ब्राण्ड एम्बास्डरमा दुई चर्चित कलाकार नियुक्त
काठमाडाैं - प्रभु बैंकद्वारा कम्पनीको ब्राण्ड एम्बास्डरमा नेपाली सिनेमा क्षेत्रका ख्यातिप्राप्त कलाकार द्वय प्रदिप खड्का र कृष्टिना गुरुङ्गलाई नियुक्त गरेको छ । कम्पनीले एक वर्षका लागि कलाकार खड्का र गुरुङ्गलाई आप्mनो ब्राण्ड एम्बास्डरमा नियुक्त...
Samsung Galaxy Z Fold 2 प्रि–बुकिङ्ग उपलब्ध
काठमाडाैं - लामो प्रतीक्षा पछि Samsung Galaxy Z Fold 2 को लागि प्रि–बुकिङ्ग अब समार्टडोकोमा रु. २,४९,९९९÷– मा उपलब्ध गराइएको छ । यस स्मार्टफोनमा ग्लास स्क्रिन राखिएको छ जसमा किताब जस्तै फोल्ड गर्न र ह्यान्ड्स फ्री...
प्रभु बैंक र खल्ती डिजिटल वालेटबीच सम्झौता
काठमाडौं - प्रभु बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई डिजिटल भुक्तानी सुविधा प्रदान गर्न खल्ती डिजिटल वालेटसँग सम्झौता गरेको छ ।
प्रभु बैंकका प्रमुख संचालन अधिकृत रश्मि पन्त र खल्तीका निर्देशक अमित अग्रवालले काठमाडौंको बबरमहल स्थित बैंकको...
सुनको मुल्यमा गिरावट
काठमाडाैं - सोमबार सुनको मुल्यमा गिरावट भएकाे छ ।
साताको पहिलो दिन आइतबार तोलामा २०० रुपैयाँले बढेको सुन यस दिन भने तोलामा ४०० रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ९४ हजार १०० रुपैयाँ र तेजाबी सुन...

























