एनआइसीका ग्राहकलाई सुजुकीका सवारी खरिदमा १५ हजार नगद छुट मिल्ने

काठमाडौं - एन आई सी एशिया बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले भिजी अटोमोबाइलबाट सुजुकी ब्राण्डका दुई पाङ्ग्रे सवारी खरिद गर्दा १२ हजार नगद छुट तथा तीन हजार नगद फिर्ता गरी कुल १५ हजार...

तातोपानीमा आयात मात्रै खुल्ने र निर्यात नहुने, आज भित्रिए एघार कन्टेनर

काठमाडाैं-नेपाली अधिकारी र चिनियाँ अधिकारीबीच यही असोज १३ गते तातोपानी नाका पुनःसञ्चालन गर्ने सहमति भएसँगै हिजो आइतबारदेखि चिनियाँ सामग्री आउन शुरु गरेको छ ।  ती  एघार  कन्टेनर कपडा र कच्चा पदार्थ आएको छ । तातोपानी...

ग्लोबल आइएमईद्वारा तीन नयाँ शाखारहित बैंकिङ्ग सेवाको शुरुवात

काठमाडाैं -  ग्लोबल आइएमई बैंकले पाल्पाको सत्यवती र रौतहटको कटहरीया र गुल्मीको अर्जेमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यी ३ शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २२५...

प्रभु बैंकद्वारा बाढी पहिरो पीडितलाई आर्थिक सहयोग

बागलुङ – प्रभु बैंकले जिल्लामा बाढी पहिरोले क्षतिग्रस्त स्थानमा आर्थिक सहयोग गरेको छ । बिहीबार बाढी पहिरोले क्षतिग्रस्त ढोरपाटन नगरपालिकाको वडा नं. ७, ८ र ९ को गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री किरण गुरुङ र भौतिक...

अनलाइनमार्फत एनआइसी एशिया बैंकमा कर्जाको आवेदन दिन सकिने व्यवस्था

काठमाडौं - एनआइसी एशिया बैंकले आफ्ना सेवा तथा सुविधाहरू समयअनुरुप ग्राहकमैत्री बनाउने क्रमलाई निरन्तरता दिँदै अनलाइनमार्फत कर्जा आवेदन दिन सकिने ‘अनलाइन कर्जा आवेदन प्रणाली’ को व्यवस्था गरेको छ । कोभिड–१को महामारीका बीच सामाजिक दुरी कायम...

एनआइसी एशियाले ब्याजदरमा दिएको छुट १६ दिन बाँकी

काठमाडौं - एनआइसी एशिया बैंकले कोभिड १९बाट आफ्ना ऋणीहरूमा परेको असर न्यूनीकरण गर्न समयअनुरुप विभिन्न ग्राहकमैत्री सहुलियतका योजनाहरू ल्याइरहेको छ । यसैअनुरुप २०७७ साउन मसान्तसम्म ३ महिना वा बढीले बक्यौताको भाखा नाघेका कर्जाहरूको २०७७ असोज...

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड  र  ह्याम्स हस्पिटल बिच नगद रहित सेवा सम्झौता

काठमाडाैं - आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र Hospital for Advanced Medicine & Surgery (HAMS)  बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री युगेशभक्त बादे श्रेष्ठ र ह्याम्स...

बिहीबार सुनको मुल्यमा घटबढ

काठमाडौं - बुधबार उकालो लागेको सुनको मुल्य बिहीबार ओरालो लागेको छ । आज सुन तोलामा २०० रुपैयाँले घटेको हो ।   बिहीबार छापावाला सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४...

आइएमई पे र लालबन्दी खानेपानीवीच सम्झौता

काठमाडौं - आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई डिजिटल सोलुसन लिमिटेड अन्तर्गत  संचालित 'आइएमई पे' र लालबन्दी खानेपानीवीच सम्झौता भएको छ । उक्त सम्झौता अनुसार उक्त क्षेत्रका खानेपानी उपभोक्ताले खानेपानीको महसुल आइएमईका एजेण्ट पार्टनरहरू वा आइएमई पे...

बजारमा सुनको मूल्यमा बृ्द्वि

काठमाडौं - नेपाली बजारमा बुधबार पहेँलो धातुको मूल्य सामान्य वृद्धि भएको छ । मङ्गलबार प्रतितोला रु ९०० ले वृद्धि भएको सुनको मूल्यमा आज प्रतितोला रु ५०० ले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले...

RECENT POSTS

HOT NEWS