नेपाललाई विश्व बैंककाे तर्फबाट १७ अर्ब ६४ करोड शहरी पूर्वाधार परियोजना स्वीकृत

काठमाडौं - विश्व बैंकले मंगलबार नेपालको शहरी सेवा प्रवाह सुधार तथा पूर्वाधार विकास सम्बन्धी १ सय ५० मिलियन डलर (१७ अर्ब ६४ करोड रुपैयाँ) बराबरका परियोजना स्वीकृत गरेको छ । विश्व बैंकले संघीयता कार्यान्वयन प्रभावकारी...

एनआइसी एशिया बन्याे ‘नागरिक पेन्सन योजना’को बैंकिङ्गमा साझेदारी

काठमाडौं - नागरिक लगानी कोषको ऐतिहासिक ‘नागरिक पेन्सन योजना’ मा एनआइसी एशिया बैंक एक्सक्लुसिभ बैंकिङ्ग साझेदारीको रुपमा नियुक्त भएको छ । यस सम्बन्धमा यस बैंक र कोषबीचको समझदारी पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत...

ग्लोबल आइएमईद्वारा ट्राफिक प्रहरीलाई ट्राफिक पोल हस्तान्तरण

काठमाडाैं - ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ट्राफिक प्रहरीलाई काठमाडां उपत्यका भित्रका सडकहरुमा  ट्राफिक जनचेतनाका लागि उपयोगी हुने ट्राफिक पोलहरु हस्तान्तरण गरेको छ । यस अघि  गत बैशाख ३१ मा ग्लोबल...

प्रभुकाे नेतृत्वमा सुपर आँखुखोला जलविद्युत आयोजना बन्ने

काठमाडौं - प्रभु बैंकको सहवित्तीयकरण नेतृत्वमा २५.४ मेगावाट क्षमताको सुपर आँखुखोला जलविद्युत आयोजनाको वित्तीय व्यबस्थापन सम्पन्न भएको छ । आयोजनाको कुल लागत रु. ४ अर्ब ५६ करोडको सो आयोजनामा ७५ प्रतिशत अर्थात रु.३ अर्ब ४२...

नक्कली नोटदेखि सचेत हुुनैपर्ने भयो

ललितपुर-सुनको मूल्य बढेर एक लाख हाराहारी भएका बेला दुई जना ग्राहकले पाँच तोलाका गहना ‘अर्डर’ गरेपछि ललितपुर, ताल्छीखेल‚िथत जयमाँ दुर्गा जेम्स एन्ड ज्वेलरी पसलका सञ्चालक डम्बर रिजाल ‘बल्ल व्यापार भयो’ भन्दै ढुक्क हुुनुभयो । गत...

सानिमा लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा अगम मुखिया नियुक्त

काठमाडाैं - सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा अगम मुखिया नियुक्त हुनुभएको छ । उहाँको नेपालका विभिन्न बीमा कम्पनीहरूमा उच्च व्यवस्थापकिय पदमा रही १६ बर्ष भन्दा बढी कार्य गरेको अनुभव रहेको छ । उहाँले त्रिभुवन...

सोमबार सुनचाँदीको मूल्यमा स्थिर

काठमाडाैं - नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार पनि सोही मूल्यमा कारोबार भएको हो। यस्तै तेजावी सुन...

ग्लोबल आइएमईद्वारा ‘मेरी उनीलाई’ मुद्दति खाता योजना सञ्चालनमा

काठमाडाैं - ग्लोबल आइएमई बैंकले महिलाहरुलाई आर्थिकरुपमा शसक्त र स्वतन्त्र बनाउने उद्देश्यले  ‘मेरी उनीलाई’ मुद्दति खाता योजना सञ्चालनमा ल्याएको छ । ‘मेरी उनीलाई’ मुद्दति योजनाले, महिलाहरुका नाममा बचत गर्न, महिलाहरुलाई बचतमा अभ्यस्त बनाउन, व्यक्तिगत खाता...

४४ अर्ब ३ करोड रुपैयाँ सेयर बजारको पुँजीकरण बढ्याे

काठमाडौं - एक महिनामा ४४ अर्ब ३ करोड रुपैयाँले सेयर बजारको पुँजीकरण बढेकेा छ । नेपाल राष्ट्र बैंकले दिएको तथ्यांकअनुसार साउन महिनामामात्रै ४४ अर्ब ३ करोड रुपैयाँले सेयर बजारको पुँजीकरण वृद्धि भएको हो । अघिल्लो...

सुनको मूल्यमा गिरावट

काठमाडौं – सुनको मूल्य आइतबार सामान्य घटेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेर ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। गएको शुक्रबार छापावाला सुनको मूल्य तोलाको...

RECENT POSTS

HOT NEWS