उत्साह थप्दै नागरिक पेन्सन योजना
काठमाडौं - नागरिक लगानी कोषले सर्वसाधारणलाई पनि पेन्सन उपलब्ध गराउने गरी ल्याएको नागरिक पेन्सन योजनामा सहभागी हुन चाहने बढिरहेका छन् । कोषले यस्तो योजना ल्याएपछि हालसम्म तीन हजारभन्दा बढीले चासो देखाएर कार्ड लिइसकेका छन् ।
कोषका...
ग्लोबल आइएमई र होटल व्यवसायी महासंघ नेपाल बीच सम्झौता
काठमाडाैं - ग्लोबल आइएमई बैंक लिमिटेड र होटल व्यवसायी महासंघ नेपाल बीच सो महासंघसंग आबद्ध नेपाल भरमा रहेका होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुलाई जनचेतना बढाएर सहुलियतपूर्ण व्याजदरमा कर्जा प्रवाह गर्ने एवं सरलताका साथ बैकिङ्ग कारोबारको...
अवदेखि सनराइजबाट क्यूआर कोड स्क्यान गरी १ दिनमा १ लाख झिक्न सक्ने
काठमाडौं - सनराइज बैंकले बैंकका काउन्टरमार्फत नगद झिक्ने प्रक्रियालाई अझ सहज बनाउन डिजिटल टेलर सेवा सुरु गरेको छ । चेक तथा एटीएम कार्ड नभए पनि बैंक खाताबाट नगद झिक्न मिल्ने गरी बैंकले यो सेवा...
चार अर्बको ऋणपत्र इन्भेष्टमेन्ट बैङ्कद्वारा बिक्री गर्न बोर्डमा आवेदन
काठमाडौं - नेपाल इन्भेष्टमेन्ट बैङ्कले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्ने भएको छ । बैङ्कले बिक्री अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
बैङ्कले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ४० लाख इकाई...
सरकारी राजश्व अवदेखि वालेटबाटै तिर्न सकिने
काठमाडौं-मोबाइल वालेटबाटै सबै सरकारी राजश्व तिर्न मिल्ने भएको छ। यसअघि नेपाल क्लिरेङ हाउसको आइपिएस कनेक्टबाट हुँदै आएको यस्तो व्यवस्था अवदेखि सबै वालेटका हकमा लागू हुने भएको छ।
महालेखा नियन्त्रकको कार्यालयले सरकारी राजश्व खातामा आउने कुनै...
भारत सरकारद्वारा नेपाललाई आर्थिक सहयोग
काठमाडाैं - नेपालमा भूकम्प पछिको पुनर्निर्माणका लागि नियोग उप–प्रमुख नामग्य खम्पाद्वारा नेपाल सरकार अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुङ्गानालाई नेरु १ अर्ब ५४ करोड बराबरको चेक हस्तान्तरण असोज ६ गते भारतीय राजदूतावासका नियोग उप–प्रमुख...
एनआइसी एशिया बैंक चेक अब अनलाइनबाटै
काठमाडौं - एनआइसी एशिया बैंकले चेक आफ्नो वा आफुले चाहेको खातामा जम्मा गर्न अनलाइनबाटै भौचर भर्न मिल्ने प्रणालीको सुरुवात गरेको छ ।
समयअनुरुप परिष्किृत सेवा तथा सुविधाहरू ल्याउने क्रमलाई निरन्तरता दिँदै देशको बैंकिङ्ग इतिहासमै पहिलो...
देशमै प्रथम पटक फोनबाट ऋण लिने सुविधा सुरु
काठमाडौं - निजी क्षेत्रको अग्रणी बैंक नबिलले नेपालमै पहिलो पटक फोनबाट लोन (ऋण) लिने सुविधा सुरु गरेको छ । बैंकको तलबी खाताबाहक ग्राहकहरुले आवश्यकता अनुसार एक लाख रुपैयाँसम्म ऋण मोबाइलबाट तुरुन्त प्राप्त गर्न सक्ने...
प्रभु बैंकको ‘सहयात्रा समृद्धिको’ कर्जा योजना ल्यायाे
काठमाडौं - प्रभु बैँकले ‘सहयात्रा समृद्धिको (Partnership for Prosperity)’ नामको कर्जा योजना आरम्भ गरेको छ ।
मुलतः नेपाल राष्ट्र बैंक, सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धि एकिकृत कार्य विधी २०७५ अन्तर्गतको यो कर्जा योजना आइडिया...
बजारमा सुनकाे भाउ १७ सय रुपैयाँले घट्यो
काठमाडौं - सुनको मूल्य मंगलबार तोलामा १७ सय रुपैयाँले घटेको छ । सोमबार ९७ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको प्रतितोला मूल्य मंगलबार ९५ हजार पाँच सय रुपैयाँ कारोबारमा झरेको हो । मंगलबारका...

























