ग्लोबलले दुई नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा
ग्लोबल आइएमई बैंकले सिन्धुपाल्चोकको गोरथली र झापाको ज्यामिरगढीमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । थप २ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगैबैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २२० पुगेको छ ।
सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे...
एनआईसी एशिया बैंकका अध्यक्ष तुलसीराम अग्रवाललाई ‘प्रबल जनसेवा श्री चतुर्थ’ बाट विभूषित
काठमाडौं - एनआईसी एशिया बैंकका अध्यक्ष तुलसीराम अग्रवाललाई ‘प्रबल जनसेवा श्री चतुर्थ’ बाट विभूषित गरिने भएको छ । संविधान दिवस अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले बैंकका संचालक समितिका अध्यक्ष तथा विशाल गु्रपका उपाध्यक्ष एवम् प्रतिष्ठित...
नेपाल बैंकको ३३ औँ एक्सटेन्सन काउण्टर सञ्चालनमा
काठमाडौं - नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले बागल्ङ जिल्लाको गलकोट नगरपालिकास्थित मुख्य बजार हटियामा गल्कोट शाखा हरिचौर अन्तर्गत रहनेगरी ३३ औँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।
गलकोट नगरपालिकाको मुख्य ब्यापारिक केन्द्र हटिया बजारलाई...
एनआइसीको सुपर चमत्कारिक कर्जाहरूको आवेदन खल्ती डिजिटल वालेटमार्फत दिन मिल्ने
काठमाडौं - एनआइसी एशिया बैंकले समयअनुरुप ग्राहकमैत्री सेवा तथा सुविधाहरू ल्याउने क्रममा ग्राहकहरूको सुविधाका निमित्त खल्ती डिजिटल वालेटमार्फत आफ्ना अतुलनीय र असीमित सुविधाहरूले भरिपूर्ण सुपर चमत्कारिक कर्जाहरूको आवेदन दिन सकिने नवीनतम सुविधा ल्याएको छ...
अनलाइन माध्यमबाट आम्दानी भएको रकम अब सिधैं राष्ट्र बैंककाे खातामा
काठमाडाैं - नेपाल राष्ट्र बैंकले युट्युब, फेसबुक लगायत सामाजिक सञ्जाल तथा अनलाइन माध्यमबाट हुने आम्दानी रकम सिधैं आफ्नो बैंक खातामा प्राप्त गर्न सकिने व्यवस्था गरेको छ ।
अनलाइन माध्यम वा सफ्टवेयर सम्बन्धि कामबाट प्राप्त हुने...
नबिल बैंकले ल्यायाे चाडपर्ब योजना
काठमाडौं - चाडपर्व नजिकिँदै गर्दा नबिल बैंकले आफ्ना ग्राहकका लागि विशेष योजना सार्वजनिक गरेको छ । बैंकले कोविड १९ महामारीको विषम परिस्थितीमा मुद्दती खातामा रकम जम्मा गरी उच्चतम ब्याजदरको लाभ लिन सकिने जनाएको छ...
असोज ७ गतेदेखि युनाईटेड इदी–मार्दीको आइपिओ खुल्ने
काठमाडौं-युनाईटेड इदी–मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि शेयर जारी गर्ने भएको छ।
आयोजना प्रभावितका लागि जारी गर्न लागिएको यो शेयरको आवेदन असोज ७ गतेदेखि खुल्ने भएको छ।
४ करोड २० लाख रुपैयाँ बराबरको ४ लाख...
आज सुनचाँदीको मूल्यमा गिरावट
काठमाडौं -सुनको मूल्यमा गिरावट आएको छ । आज बिहीबार सुन तोलामा ९०० रुपैयाँले घटेको हो ।
छापावाला सुन प्रतितोला ९६ हजार ६०० र तेजाबी सुन प्रतितोला ९६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी...
एनआइसीमा ७.७५% ब्याजदरमा १५ करोडसम्म लोन लिन सकिने
काठमाडौं - एनआइसी एशिया बैंकले सर्वाधिक न्यूनतम ब्याजदरमा शेयर धितोमा राखेर प्रवाह गरिने कर्जा ‘लोन अगेन्स्ट शेयर’ (Loan Against Share) को आकर्षक कर्जा योजना सार्वजनिक गरेको छ ।
बजारको मागअनुसार नेपालको बैंकिङ्ग क्षेत्रकै सर्वाधिक न्यूनतम...
कोरोना रिपोर्ट पोजेटिभ देख्ने बित्तिकै बीमाका सबै भुक्तानी नपाउने
काठमाडौं - कोरोना बीमामा निजी ल्याबको रिपोर्टसम्बन्धी अन्यौलता हटेको छ । बीमा समितिले आइतबार कोरोना बीमालेख र कोरोना बीमासम्बन्धी मापदण्डलाई संशोधन गर्दै निजी ल्याबको परीक्षणलाई पनि मान्यता दिने व्यवस्था गरेको हो । योसँगै कोरोना...

























