कमलामाई नपालाई सहुलियतपूर्ण कर्जा वाणिज्य बैंकद्वारा उपलब्ध गराउने

काठमाडौं - राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र कमलामाई नगरपालिका (सिन्धुली जिल्ला) बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र कमलामाई नगरपालिकाका नगर प्रमुख...

बलेवामा ग्लोबल आइएमईको एक्सटेन्सन काउण्टर

बागलुङ - ग्लोबल आइएमई बैंक लिमिटेडले आइतबारबाट बागलुङको बलेवामा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बागलुङ नगरपालिका वडा नं. १४ बलेवास्थित नारायणस्थानमा संचालनमा ल्याइएको एक्सटेन्सन काउण्टरको आइतबार बागलुङ क्षेत्र नं. १का प्रतिनिधि सभा सदस्य...

सिस्टममा समस्या आएपछि सेयर कारोबार रोकियो 

काठमाडौं - नेप्सेको कारोबार व्यवस्थापन प्रणालीमा समस्या आउँदा सेयर कारोबार रोकिएको छ । नेप्सेमा सेयर कारोबार खुलेको केही समयमै सिस्टममा समस्या आउँदा सेयर कारोबार रोकिएको छ । “नेप्से कारोबार व्यवस्थापन प्रणालीमा केही प्राविधिक समस्या आएकाले...

आज सुनको मूल्य तोलामा ९६ हजार ५०० मा कारोबार

काठमाडौं - साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । साताको कारोबारको अन्तिम दिन शुक्रबार समेत छापावाल सुनको मूल्य ९६ हजार ५०० रहेकोमा आइतबार मूल्य स्थिर रहेको...

एनआइसी एशियाको क्विजमा आकर्षक पुरस्कार जित्ने माैका !

काठमाडौं - डिजिटल बैंकिङ्ग क्षेत्रमा अग्रणी स्थानमा रही गतिशिल बैंकिङ्गको अभ्यास गर्दै आएको यस एनआइसी एशिया बैंकले समयअनुकुल ग्राहकमैत्री विशेष योजनाहरू ल्याउने क्रममा आकर्षक पुरस्कारले भरिपूर्ण  एनआइसी एशिया क्विज योजना सार्वजनिक गरेको छ । यस...

सुनको भाउ तोलमा तीन सयले बढ्यो

काठमाडौं - बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोलामा ६ सय रुपियाँले बढेको हो । बुधबार छापावाला सुन प्रतितोला ९६ हजार ४ सय रुपियाँमा कारोबार भैरहेको...

बैंकहरुद्वारा लाभांश वितरणमा कडाइ

काठमाडौं - बैंक तथा वित्तीय संस्थाको लाभांश वितरण झनै कसिलो बनेको छ । मौद्रिक नीतिमार्फत् ३० प्रतिशत भन्दा बढी लाभांश दिन नपाउने घोषणा गरेको नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशनमा यो व्यवस्थालाई थप कसिलो बनाएको...

सोझालाई डुबाउने सेयर बजार

काठमाडौं - आइतबार सेयरको प्रभातकालीन कारोबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक एकैपटक ४२ अंक बढ्यो। नियमित कारोबार सुरु भएसँगै ओरालो लाग्न थालेको बजार ५८ अंकसम्म घट्यो। यसले बिहान हतारिएर सेयर किन्न खोज्नै धेरै लगानीकर्तालाई ठूलो...

कोरोना बीमा भुक्तानी मापदण्ड संशोधन गर्नुपर्ने

ललितपुर - बीमा समितिले कोरोना बीमा भुक्तानीसम्बन्धी तय गरेको कोरोना बीमा मापदण्ड २०७७ अपूरो देखिएको छ । सरकारी प्रयोगशालालाई मात्र मान्यता दिनेगरी बीमा समितिबाट जारी मापदण्डमा नयाँ परिस्थितिमा यसमा संशोधन हुनुपर्ने पनि आवश्यकता देखिएको...

RECENT POSTS

HOT NEWS