हरेक स्थानीय तहमा औद्योगिक ग्राम
काठमाडौं - स्थानीय स्रोत साधनको सदुपयोग गर्दै स्थानीय तहमा नै रोजगारी सिर्जना, जीविकोपार्जन र गरिबी निवारण गर्न सरकारले गाउँ तहसम्म उद्योग विस्तार गर्ने नीति लिएको छ ।
औद्योगिक नीति, २०६७ अनुसार लक्ष्य सार्वजनिक, निजी र सहकारी...
निजी ल्याबको रिपोर्टको आधारमा ‘कोरोना बीमा’ को दाबी भुक्तानी नहुने
काडमाडौं - कोरोना भाइरस (कोभिड १९) महामारी बढिरहँदा हजारौं नेपालीले कोरोना बिमा गरेर सम्भावित जोखिमबाट ढुक्क हुन चाहेका छन् । तर, बिमा समितिले बनाएको नयाँ मापदण्डबाट धेरै बिमितहरुले कोरोना संक्रमण भएको अवस्थामा पनि बिमा...
प्रदेश ५ का १९ विद्यालयलाई सफ्टवेयर एनआईसीकाे सहयोग
काठमाडौं - एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै प्रदेश ५ स्थित सुनवल नगरपालिकाका १७ बुटवल उपमहानगरपालिका र रिब्दीकोट गाउँपालिकाका १÷१ गरी १९ वटा सामुदायिक विद्यालयहरूलाई प्रविधिमैत्री बनाउनका निमित्त ब्राइट स्कूल सिस्टम...
लक्ष्मीकाे सञ्चालक समितिकाे अध्यक्षमा नेपाल
काठमाडौं - लक्ष्मी बैंक लिमिटेडको सञ्चालक समिति अध्यक्षमा रमण नेपाल नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको भदाै १७ सम्पन्न बैठकद्वारा नेपाललाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त अध्यक्ष नेपालले आजै...
नेप्सेमा एकै दिन चार अर्ब बृद्धि
काठमाडौ - साताको चौथो कारोवार दिन बुधबार पनि नेप्से उच्च बिन्दुले बढेको छ ।
नेप्से आज २५ दसमलव ५८ अंकले बढेर १५ सय १० दसमलव ५७ बिन्दुमा चढेको छ भने सेन्सिटिभ इन्डेक्स पनि छ दसमलव...
प्रभु टीभीमा छ महिना रिचार्ज गर्दा एक वर्षसम्म सुविधा
काठमाडौं - डिजिटल टेलिभिजन सेवा प्रदायक कम्पनी प्रभु टीभीले आफ्ना पुराना ग्राहकलाई लक्षित गर्दै नयाँ योजना सार्वजनिक गरेको छ । यसअन्तर्गत ग्राहकले ६ महिनाको रिचार्ज गर्दा एक वर्षसम्म निरन्तर टीभी हेर्न पाउने छन् ।
यो...
यस्ताे छ ! सिद्धार्थको ग्रीनपिन सेवा
काठमाडौं - सिद्धार्थ बैंक लिमिटेडले भदौ १५ गते देखि बैंङ्किङ सेवा अझ बढी प्रभावकारी एवं वातावरणमैत्री बनाउने उद्देश्यले कार्डको पिनकोड प्राप्त गर्नका लागि ग्रीनपिन सेवा सुचारु गरेकोे छ ।
यस सुविधा संचालनपश्चात् बैंकका ग्राहकहरुले डेबिट...
इन्द्रजात्राकाे अवसरमा सानिमाले ल्यायाे ‘क्यूआर कोड यात्रा’ याेजना
काठमाडौं - इन्द्रजात्राको अवसरमा सानिमा बैंकले ल्याएको छ ‘इन्द्रजात्रा क्यूआर कोडको यात्रा” योजना ल्याएकाे छ ।
योजनामा बैंकका संस्थागत व्यवसायिक खाता वाहकहरुले काठमाडौं उपत्यकाको विशेष जात्रा इन्द्रजात्राको दिन डिजिटल कन्ट्याक्टलेस भुक्तानीको सरल, सुरक्षित माध्यम क्यूआर...
आईएमई पे वालेटको ‘रेमिटेन्स’ सुविधा ल्यायाे
काठमाडौं - आईएमईले आफ्ना सम्पूर्ण व्यवसायिक साझेदार (एजेन्ट पार्टनर) प्रत्यक्ष सहभागितामा आफ्नो डिजिटल वालेट सुविधा आईएमई पे मोबाइल वालेट एपलाई सशक्त बनाई रेमिटेन्सको सुविधा सिधै वालेटमा प्राप्त गर्ने व्यवस्था सुचारू गरेको छ ।
नयाँ सुविधाअन्तर्गत...
नेपालमा ८ लाख ४७ हजार गरे बीमा
काठमाडौं - बीमा समितिले हालसम्म ८ लाख ४७ हजार नेपालीको कोरोना बीमा भएको जनाएकाे छ बीमा समितिका अध्यक्ष चिरन्जीबी चापागाईंले बीमलेख जारी भएको चार महिनामा ८ लाख ४७ हजार नेपाली नागरिकको कोरोना बीमा भएको...
























