शून्यप्रतिशत ईएमआईमा सामसङ मोबाइल एनएमबिका ग्राहकले खरिद गर्न सक्ने

काठमाडौं - एनएमबि बैंक लिमिटेड र आईएमएस बीच मोबाइल फोनको खरीदमा ०%  ईएमआईमा कर्जा प्रदान गर्ने विषयमा सहज कार्यान्वयनको लागी द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ ।  समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख–रिटेल बैंङ्किङ रोशन रेग्मी...

बंगलादेश बैंकद्वारा २ करोड २५ लाखको औषधि सहयोग

भकाठमाडौं -  नेपाल बंगलादेश बैंकले कोभिड १९ को उपचारमा प्रयोग हुने जीवनरक्षक औषधि नेपालमा अभाव भइरहेको बेला दुई करोड २५ लाख रुपैयाँ बराबरका औषधि सहयोग गरेको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत संयुक्त लगानीको बैंक आईएफआईसी...

सेन्ट्रल डायग्नोस्टिकमा एभरेष्टका ग्राहकले पीसीआर परिक्षणमा १० प्रतिशत छुट

काठमाडौं  - एभरेष्ट बैंकले आफ्नो ग्राहकहरुको सुरक्षालाई ध्यानमा राखी आरटी पीसीआर परीक्षणको लागि कमलपोखरी स्थित सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेटरीसँग सहकार्य गरेको छ । हाल कोविड-१९ को कठीन समयमा ग्राहकहरुको सहजताको लागि एभरेष्ट बैंकले आरटी पीसीआर परीक्षणमा...

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउण्टर पर्वतको कुश्मामा

पर्वत -  ग्लोबल आइएमई बैंक लिमिटेडले पर्वतको कुश्मामा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बैंकको ४२औँ एक्सटेन्सन काउण्टरको उद्घाटन पर्वतका प्रमुख नवराज सापकोटाले गरे । बैंकले सेवाग्राहीको बढ्दो चापर बिस्तारित बैंङ्किङ सेवाको आवश्कतालाई मध्यनजर...

एनआइसीले ल्यायो ‘क्यूआर रिफर एण्ड अर्न’ योजना

काठमाडौं - एनआइसी एशिया बैंकले नयाँ क्यूआर मर्चेन्ट रिफर गर्दा नगद पुरस्कार दिने ‘क्यूआर रिफर एण्ड अर्न’ योजना ल्याएको छ । यस बैंकका क्यूआर मर्चेन्ट तथा ग्राहकहरूले भदौ र असोज महिनाभर उक्त योजनामा सहभागी...

विद्युतीय भुक्तानीलाई जाेडदिदै ‘सुपर सिक्स योजना ल्यायाे

काठमाडौं - एनआइसी एशिया बैंकले समयअनुरुप परिष्कृत सेवा तथा सुविधाहरू ल्याउने क्रममा विश्वव्यापी कोभिड–१९ महामारीको समयमा विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्नका निम्ति ‘सुपर सिक्स योजना’ सार्वजनिक गरेको छ । यस ‘सुपर सिक्स योजना’ अनुरुप ग्राहकहरूले यस...

सरकारले निषेधाज्ञा जारी नेप्सेमा २१ अङ्कको वृद्धि

काठमाडौं -  कोरोनाको सङ्क्रमण फेलने भन्दै सरकारले निषेधाज्ञा जारी गरेको भएपनि शेयर बजारलाई भने त्यसले कुनै प्रभाव पारेको छैन । आइतबार दोहोरो अङ्कले बढेको शेयर कारोबार मापक नेप्से परिसूचकले आज पनि सोही लय पछ्याएको...

नेपालीकाे टाउकोमा  ४७ हजार २ सय ३ रुपैयाँ   ऋण  

काठमाडाैं - सोमबार नेपाल राष्ट्रबैँकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार प्रत्येक नेपालीको टाउकोमा ४७ हजार २ सय ३ रुपैयाँ ऋणभार परेको छ । राष्ट्र बैंकको तथ्यांकले राष्ट्र ऋण ३५ दशमलब चार पाँच प्रतिशतले बढेको देखाएको हो...

ढुकुटीमा थुप्रियो विदेशी मुद्रा

काठमाडौं - लकडाउन सुरु भएयता विदेशी मुद्राको ढुकुटी चुलिन थालेको छ। विकास निर्माणका गतिविधि बन्द हुँदा आयात बढ्न नसकेको र विदेश जाने क्रम रोकिएका कारण विदेशी विनिमय सञ्चिति आकासिएको हो। नेपाल राष्ट्र बैंकले गत असार...

दशैं अघि निर्वाचन वाणिज्य महासंघको गर्न कार्यदलको सुझाव

काठमाडौं - नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन दशैं अघि गर्न कार्यदलले सुझाव दिएको छ । महासंघले गठन गरेको कार्यदलले दशैं अघि नै निर्वाचन गर्न सुझाव दिएको हो । महासंघले गत साउन २१ मा ६...

RECENT POSTS

HOT NEWS