सिभिल बैंकले ‘प्रिमियम बचत खाता’ याेजना ल्यायाे
काठमाडौं - सिभिल बैंक लिमिटेडले सबै नेपालीका लागि सर्वाधिक ब्याजदर पाइने बचत खाता योजना 'प्रिमियम बचत खाता' ल्याएको छ ।
बैंकले बचत खातामा वार्षिक ६ प्रतिशत ब्याजदर प्रदान गर्नेछ । यस वचत खाताको न्युनतम मौज्दात...
ग्लोबल आइएमईद्वारा प्रहरीलाई ट्राफिक संकेत बोर्ड हस्तान्तरण
काठमाडौं - ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ट्राफिक प्रहरीलाई जनचेतना मुलक ट्राफिक संकेत बोर्ड तथा पोलहरु हस्तान्तरण गरेको छ ।
एक कार्यक्रमका बीच बैंकको गाइघाट शाखाका प्रबन्धक रविन राज दाहालले जिल्ला ट्राफिक...
नेपालका अर्थमन्त्रीले विश्व बैंकलाई थप लगानी गर्न आग्रह
काठमाडाैं - अर्थमन्त्री डा. युवराज खतिवडाले विश्व बैंकबाट स्वास्थ्य जोखिम न्यूनीकरण तथा आर्थिक पुनरुत्थानका कार्यक्रमलाई निरन्तरता दिन थप सहयोगको लागि अनुरोध गर्नुभएको छ । विश्व बंैकका दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष हार्टबिग सेफरसँगको छलफलका क्रममा...
बैंकका कर्मचारीलाई नरोक्न गृहको निर्देशन
काठमाडौं - बैंकका कर्मचारीलाई नरोक्न गृह मन्त्रालयले निर्देशन दिएको छ । गृह मन्त्रालयले उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाएर बैंकका कर्मचारीलाई नरोक्न निर्देशन दिएको हो।
विहीबार प्रहरीले उपत्यकामा बैंकका कर्मचारीलाई बाटोमै रोकेपछि बैंकर्स...
साउनमा ६१ अर्ब राजस्व संकलन
काठमाडौं - सरकारले लकडाउन खोलेपछिको पहिलो महिनामा राजस्व संकलन सन्तोषजनक देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो महिना साउनमा झण्डै गत वर्षको पहिलो महिनाकै हाराहारीमा राजस्व संकलन भएको...
कोरोना कोषमा एनआइसीको १ करोड ७ लाख सहयोग
काठमाडौं - एनआइसी एशिया बैंकद्वारा सरकारको कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक करोड सात लाख ५९ हजार सहयोग प्रदान गरेको छ ।
बैंकले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोनाभाइरस संक्रमणलाई फैलिन नदिन एवं सोको...
ग्लोबल आइएमई बैंकद्वारा कल सेन्टरको सुरुवात
काठमाडाैं - ग्लोबल आइएमई बैंकले बढ्दो डिजिटल प्रविधिको विकास र व्यस्त जीवन शैलीसँगै ग्राहकहरुको बैंकिङ्ग आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले एक द्वार प्रणाली अनुरुप ग्लोबल कनेक्ट नामक कल सेन्टरको सुरुवात गरेको छ ।
ग्लोबल कनेक्टले अहिलेको...
प्रभुको निःशुल्क डिम्याट योजनामा थप
काठमाडौं - प्रभु क्यापिटलको ३ वर्षे निःशुल्क डिम्याट खाता योजना भदौ मसान्तसम्म थप भएको छ । ‘प्रभु क्यापिटलसँग जोडौं नाता, पाउँ ३ वर्षसम्म निःशुल्क डिम्याट खाता’ भन्ने नाराकासाथ प्रभु क्यापिटलले साउन महिनाभरी डिम्याट खाता...
ग्लोबल बैंकको एक्सटेन्सन काउण्टर लमजुङ्गको बेसीशहरमा
लमजुङ्ग - ग्लोबल आइएमई बैंक लिमिटेडले २०७७ भाद्र १ सोमबार लमजुङ्ग, बेसीशहर स्थित भूमीसुधार तथा मालपोत कार्यालय परिसरमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बैंकको ४१औँ एक्सटेन्सन काउण्टरको उद्घाटन, को. ले. नि. का....
सुनको मूल्य पुनः एक लाख नाघ्यो
काठमाडौं - केहि दिनदेखि गिरावट भइरहेकाे सुनको मूल्य पुनः एक लाख नाघेको छ । आज मंगलबार भने सुनको मूल्य तोलामा नै एक हजार २०० रुपैयाँले बढेको छ । छापावाला सुन प्रतितोला एक लाख ४००...
























