ग्लोबलका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यद्वारा पदभार ग्रहण
काठमाडाैं - ग्लोबल आइएमई बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले २०७७ भाद्र १ गते सोमबारदेखि आफ्नो पदभार ग्रहण गर्नुभएको छ ।
सोमबार बिहान बैंकमा आयोजित एक कार्यक्रमबीच बज्राचार्यले ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी...
इन्डोनेसियाको ७५औँ स्वतन्त्रता दिवस मनाइयो
काठमाडौं - गणतन्त्र इण्डोनेसियाको ७५औँ स्वतन्त्रता दिवस नेपालमा पनि मनाइएको छ । उक्त अवसरमा आज मिति २०७७ भदौ १ गते तद्अनुसार १७ अगस्त २०२० मा नेपालका लागि इण्डोनेसियाका अवैतनिक वाणिज्यदुत एवम् आइएमई ग्रुपका अध्यक्ष...
सेलकमको सेलपेबाट सेल्सबेरीमा भुक्तानी गर्दा १५ प्रतिशत छुट
काठमाडौं – नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकमको सेलपे सेवाले सेल्सबेरी डिपार्टमेन्ट स्टोरसँग आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राखी सेलपे सेल्सबेरी अफर ल्याएको छ ।
अफर अन्तर्गत ग्राहकहरुले सेल्सबेरीको २३ वटा आउटलेटमा कुनै...
राष्ट्र बैंकले पुनरकर्जाका लागि आवेदन आह्वान
काठमाडाैं - नेपाल राष्ट्र बैंकले पुनरकर्जाका लागि आवेदन आह्वान गरेको छ । सोमबार एक सार्वजनिक सूचना निकाल्दै राष्ट्र बैंकले पुनरकर्जाका लागि आवेदन दिन बैंक तथा वित्तीय संस्थाहरुलाई भनेको छ ।
पुनरकर्जाका लागि ग्राहक ऋणिले भने...
पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो
काठमाडौं - पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले आइतबार रातीदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा १/१ रुपैंयाको दरले बढाएर पछिल्लो मल्य समायोजन गरेको हो ।
नयाँ मूल्य अनुसार अब...
कोरोना कोषमा नबिल बैंकको ६ करोड सहयोग
काठमाडौं - नबिल बैंकले नेपाल सरकारको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि खडा गरिएको कोषमा ६ करोड रुपैया“ हस्तान्तरण गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले सो रकमको चेक अर्थमन्त्री युवराज...
एनआइसी एशियाद्वारा अनलाइन भुक्तानी गेटवे सेवा थालनी
काठमाडौं - एनआइसी एशिया बैंकले आफ्नो डिजिटल फर्स्ट बैंक बन्ने रणनीति अनुरुप कार्डमा आधारित अनलाइन भुक्तानी गेटवे सुचारु गरेको छ ।
बैंकले अन्तर्राष्ट्रिय गेटवे प्रदायक कम्पनी साइवरसोर्स (Cybersource Inc.) को गेटवे प्रणाली नेपालमा भित्र्याउँदै इच्छुक मर्चेन्टहरूका...
ग्लोबल आइएमई बैंकको सिइओमा रत्नराज बज्राचार्य नियुक्त
काठमाडौं - ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा रत्नराज बज्राचार्य नियुक्त भएका छन्। बैंकको आज बसेको संचालक समितिको बैठकले बज्राचार्यलाई नियुक्त गरेको हो । भदौ १ देखि लागू हुनेगरी ४ वर्षे कार्यकालका...
छापावल सुनको प्रतितोला मूल्य ९८ हजार ६ सय रुपैयाँ
काठमाडौं - साताको अन्तिम दिन सुनको भाउ पुनः बढेको छ । बिहीबारको तुलनामा तोलामा आठ सय रुपैयाँले सुनको भाउ बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबारका लागि छापावल सुनको प्रतितोला कारोबार मूल्य...
इन्भेष्टमेन्टको इपीएस प्रभावित
काठमाडौं : गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा नेपाल इन्भेष्टमेन्ट बैंकको अधिकांश सूचक प्रभावित भएको छ । यसअवधिमा खुद नाफा २२.६४% ले घटेर २ अर्ब ५७ करोड १७ लाख ५२ हजार रुपैयाँमा सीमित भएको...

























