लाइफको कार्यवाहकमा सन्तोष प्रसाईको नियुक्ति

काठमाडौं -  नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सन्तोष प्रसाईलाई दिइएको छ । प्रमुख कार्यकारी अधिकृत विवेक झाको कार्यकाल समाप्ति भएसँगै उप–प्रमुख कार्यकारी अधिकृत प्रसाईले कार्यवाहक सिइओको जिम्मेवारी पाएका हुन् । २०७७...

इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डेको पदावधि थप

काठमाडौं - नेपाल इन्भेष्टमेन्ट बैंकले प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डेलाई पुन नियुक्त गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले आगामी ४ वर्षका लागि पाण्डेलाई प्रमुख कार्यकारी अधिकृतमा निरन्तरता दिने निर्णय गरेको हो ।...

सुन ताेलाकाे ९२ हजार ८०० रुपैयाँ

काठमाडौं - सुनको मूल्य हालसम्मकै उच्च बिन्दु कायम गरेको छ । असार ३१ गते बुधबार सुन प्रतितोलामा ६०० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो । बुधबार छापावाला सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँ र...

१५ लाख बीमा रकम नेपाल बङ्गलादेश बैंकले हस्तान्तरण

काठमाडौं - नेपाल बङ्गलादेश बैंक लिमिटेडले ल्याएको बचत खाता योजनाको बीमा सुविधा अन्तर्गतको बीमा रकम दाबी भुक्तानी गरेको छ । यस अन्तर्गत बैंकको धनकुटा जिल्लामा रहेको सिंधुवा शाखाका कर्मचारी बचत खातावाहक स्वर्गीय शाङ्गे शेर्पाको दुर्घटनामा...

सक्नेले बैंकको ब्याज र किस्ता तिर्नू : महासंघ

काठमाडौं - उद्योग व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघ(एफएनसीसीआई) ले व्यवसायीहरुलाई व्यवसायीक कर्जाको बैकिङ किस्ता र ब्याज तिरिदिन आग्रह गरेको छ । महासंघले कोभिड-१९ का कारण व्यापार व्यवसाय चौपट भएर आर्थिक अवस्था कमजोर भएका...

एनएमबि ग्रिन फिक्सड डिपोजिट शुरु

काठमाडौं - मूल्य र मान्यतामा आधारित बैंकिङ्गमा अग्रसर हुँदै एनएमबि बैंकले एनएमबि ग्रिन फिक्सड डिपोजिट शुरु गरेको छ । जहाँ ग्राहकहरुले आफ्नो प्रत्येक नयाँ एनएमबि ग्रिन फिक्सड डिपोजिटसँगै आफ्नो नाममा विरुवा रोपाउन पाउनेछन् । वातावरणीय संरक्षणलाई...

ग्लोबलका सीईओकाे राजीनामा स्वीकृत

काठमाडाैं  - ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) परशुराम कुँवरको राजीनामा स्वीकृत भएको छ । साउन १ गतेबाटै लागू हुने गरी उनी पदमुक्त हुनेछन् । बैंकको सञ्चालक समितिले उनको राजीनामा स्वीकृत गरेको हो ।...

‘यो वर्ष सर्भाईभ गर्ने वर्ष हो, ब्याजदर घटाउन बरिष्ठ उपाध्यक्ष गोल्छाकाे अनुराेध

काठमाडौं, २८ असार । नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले यो वर्षको मौद्रिक नीति बजेटजत्तिकै महत्वपूर्ण भएकोले सबैको यसमा चासो रहेकोले सबै क्षेत्रलाई राहत मिल्नेगरि मौद्रिक नीति आउनुपर्नेमा जोड दिएका छन् । मुलुकको...

नेप्सेमा ९ अङ्कको सुधार

काठमाडाैं  – शेयर बजार परिसूचक नेप्से आइतबार सामान्य बढेको छ । नेप्से आज ९ दशमलव शून्य २ अङ्कले बढेर १३ सय ४० दशमलव २९ बिन्दुमा पुगेको छ । जलविद्युत्, होटल, बैंक, विकास बैंक र...

भदौबाट सरकारको एकीकृत नेसनल पेमेन्ट गेटवे

काठमाडाैं -  पेमेन्ट गेटवेको अभावका कारण उपभोक्ताले भोग्दै आएको मुलुकभित्र र मुलुक बाहिरको इलेक्ट्रोनिक भुक्ताानीको असहजता हट्ने भएको छ । आगामी भदौदेखि सरकारले एकीकृत ‘नेसनल पेमेन्ट गेटवे’ सञ्चालनमा ल्याउनेभएसँगै त्यस किसिमको समस्या हट्ने देखिएको...

RECENT POSTS

HOT NEWS