सुनको भाउमा रेकर्ड कायम
काठमाडौं - सुनको भाउले बिहीबार पनि रेकर्ड ब्रेक गरेको छ । बिहीबार सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढेर ९४ हजार ५ सय कायम भएको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको...
सुनको मूल्य एकैदिन १३०० बढेर ९४ हजार पुग्यो
काठमाडौं - बुधबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार तोलामा ९४ हजार रुपैयाँमा कारोबार भएको...
ग्लोबलले मझौला व्यवसायीलाई कर्जा ३ दिनमै दिने, व्याजदर ८.९९ प्रतिशत
काठमाडौं - ग्लोबल आइएमई बैंकले साना तथा मझौला व्यवसायमा लगानी गर्न चाहने तथा लगानी गरिरहेका व्यवसायीलाई मध्यनजर गर्दै मात्र ८.९९५ व्याजदरमा साना तथा मझौला व्यवसायी कर्जा उपलब्ध गराउने भएको छ ।
बैंकले, कोरोना (कोभिड–१९)ले त्रसित...
मेगाले महेन्द्रनगर यातायात कार्यालयमा एक्सटेन्सन काउण्टर संचालन
काठमाडौं - मेगा बैंक नेपाल लिमिटेडले कञ्चनपुरको महेन्द्रनगरस्थित यातायात कार्यालयमा एक्सटेन्सन काउण्टर खोलेको छ ।
महेन्द्रनगर यातायात कार्यालयका प्रमुख भोजराज भट्ट र मेगा बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख सागर ओझाले एक समारोहका बीच एक्सटेन्सन काउण्टरको औपचारिक...
नेपाललाई विश्व बैंकद्वारा करीव १४ अर्ब रुपैयाँ बराबर सहयोग
काठमाडौं - विश्व बैंकको सहयोगमा नेपालमा रोजगार सेवा विस्तारको कार्यक्रम संचालन शुरु भएको छ । यसका लागि विश्व बैंकले करीव १४ अर्ब रुपैयाँ बराबर सहयोग गरेको छ । ‘युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना’...
देशमै पहिलाे पटक दृष्टिविहीनहरुका लागि कामना सेवाको स्वाभिमान बचत खाता
काठमाडौं - कामना सेवा विकास बैंकले दृष्टिविहीन व्यक्तिहरुका लागि विशेष प्रकृतिको खाता “स्वाभिमान बचत खाता” संचालनमा ल्याएको छ ।
ग्राहकले खाता खोल्दा भर्ने निवेदन फाराम तथा ग्राहक पहिचान सम्बन्धी विवरणमा के के विषयहरु उल्लेख भएको...
राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुको इजाजत राेक्का
काठमाडौं - नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुको इजाजत दिने कार्यमा रोक लगाएको छ ।
शनिबार सार्वजनिक चालु आर्थिक वर्षको मौद्रिक नीतिमा अनुमतिको प्रक्रियामा रहेका लघुवित्त वित्तीय संस्थाको इजाजत प्रक्रियासमेत खारेज गरिएको छ । लघुवित्त...
एनआइसी एशियाको खातामा बचत गर्न अब अनलाईनबाटै भौचर
काठमाडौं - एनआइसी एशिया बैंकले मुलुकको बैंकिङ्ग इतिहासमै पहिलो पटक बैंकको खातामा नगद रकम जम्मा गर्ने भौचर भर्न मिल्ने अनलाईन प्रणाली शुरू गरेको छ ।
घर वा अफिसबाट आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी...
देशकाे मौद्रिक नीति पहिला भन्दा राम्रो छ, हामी सकारात्मक छौं : मल्ल
काठमाडौं - नेपाल चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको मौद्रिक नीतिप्रति आफूहरु सकारात्मक नै रहेको जनाएका छन् ।मौद्रिक नीतिबारे रिपोर्टर्स नेपाल डटकमसँग संक्षिप्त प्रतिक्रिया दिँदै मल्लले भने,‘मौद्रिक...
सेलपेले “This 2020 Get Samsung Galaxy S20” को विजेता घोषणा
काठमाडौं - नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले ल्याएको योजना “This 2020 Get Samsung Galaxy S20” अन्तर्गत लक्की ड्र मार्फत Samsung Galaxy S20 जित्नु हुने भाग्यशाली...
























