सुन प्रतिताेला ९९ हजार पुग्याे

काठमाडौं - कोभिड–१९ को महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा आज पनि रूपमा बढेको छ । बुधबार प्रतितोला रु ९८ हजार ५०० मा कारोवार भएको पहेँलो धातुमा आज रु ५००...

नवलपरासी मालपोतमा प्रभु बैंकको एक्सटेन्सन काउन्टर

काठमाडौं-नवलपरासी सदरमुकाममा रहेको मालपोत कार्यालय परिसरमा प्रभु बैंकको एक्सटेन्सन काउन्टर खुलेको छ। बुधबार मालपोत कार्यालय परिसरमा एक्सटेन्सन काउन्टर शुभारम्भ गरिएको हो। मालपोत कार्यालयका निमित्त प्रमुख वेदप्रसाद भण्डारी र प्रभु बैंकको प्रदेश ५ प्रमुख सुभाष कुँवरले...

एन आई सी एशियाले ल्यायो डिजिटल बचत खाता प्रणाली

काठमाडौं - एन आई सी एशिया बैंक लिमिटेडले बैंकको शाखा पुगेर डिजिटल माध्यमबाट बचत खाता खोल्न मिल्ने ‘Digital Account Opening’ प्रणालीको शुरुवात गरेको   छ । ग्राहकहरूले उक्त ‘Digital Account Opening’ प्रणालीमार्फत भौतिक फारमको सट्टा खाता खोल्नको लागि...

मंगलबार सुनको प्रति तोलाको ९८ हजारमाथि

काठमाडौं - सुनको भाउले मंगलबार पनि नयाँ रेकर्ड कायम गरेको छ । लगातार उकालो लागिरेको सुनको मूल्य आज तोलाको ९८ हजार २ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन तोलाको...

सुन एक वर्ष भित्र बढ्याे साढे ३२ हजार

काठमाडौं - १२ साउनस् पछिल्लो एक वर्षको अवधिमा नेपाली बजारमा पहेँलो धातुको मूल्यमा भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सो अवधिमा सुनको मूल्यमा प्रतितोला रु ३२ हजार ५०० ले वृद्धि भएको...

CellPay Collaborates with Mahalaxmi Life Insurance

CellPay, an NRB Licensed payment service provider has collaborated with Mahalaxmi life Insurance for making payment of Insurance premium through CellPay. For the collaboration the agreement has been signed between DCEO of Mahalaxmi Life Insurance,...

निष्क्रिय कर्जासम्बन्धी व्यवस्था सच्याउन लघुवित्तकर्मीले माग

काठमाडौँ - असार मसान्तसम्म असुली नभएका निष्क्रिय कर्जासम्बन्धी व्यवस्था सच्याउन लघुवित्तकर्मीले माग गरेका छन् । शुक्रबार नेपाल राष्ट्र बैङ्कका उच्च अधिकारीहरुलाई ध्यानाकर्षणपत्र बुझाउँदै लघुवित्त ट्रेड युनियन परिषद्ले मौद्रिक नीतिमा भएको असार मसान्तसम्म सावाँ र...

सहकारीको एक वर्षसम्म ऋण तिर्नु नपर्ने, ब्याजमा पनि छुट

काठमाडौं - सहकारीका सदस्यले एक वर्षसम्म ऋण नतिर्दा हुने भएको छ। म्याद थप भएको समयमा उनीहरुले ब्याजसमेत तिर्नु नपर्ने गरी सहकारी विभागले निर्देशन जारी गरेको छ। सहकारी विभागले शुक्रबार निर्देशन जारी गर्र्दै ६ महिनादेखि एक...

सुन ताेलमा १३ सय रुपैयाँ बढेर ९५ हजार ८ सय रुपैयाँ पुग्याे

काठमामाडाैं - सुनको भाउले फेरि नयाँ रेकर्ड राखेको छ । सुनको भाउ आज एकैदिन तोलामा १३ सय रुपैयाँ बढेर ९५ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो अहिलेसम्मकै...

वाणिज्य बैंकको सम्पूर्ण कर्जाको ब्याजदर एकल अङ्कमा

काठमाडौं - राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले प्रवाह गर्ने सम्पूर्ण कर्जाको ब्याजदर एकल अङ्कमा हुने गरी तोकेको छ ।  बैंकले यही बुधबारदेखि लागु हुने गरी नयाँ तथा पुराना ग्राहकहरुको लागि कर्जाको ब्याजदर अधिकतम ९.३२ प्रतिशत...

RECENT POSTS

HOT NEWS