डिजिटल भुक्तानी प्रवर्धन गर्न ग्लोबल आइएमईले सेलपे बीच सहकार्य
काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना सबै ग्राहकहरुमा डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्नका लागि नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलपेसँग सहकार्य गरेको छ । सहकार्य सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम...
वाणिज्य बैंकले विभिन्न क्वारेन्टिनमा खानेपानी वितरण
काठमाडौं– राष्ट्रिय वाणिज्य बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोरोना महामारीको अवस्थामा सरकारले संचालन गरिरेहको विभिन्न होल्डिङ्ग सेन्टरहरुमा खानेपानी वितरण गरेको छ ।
कोरोना महामारीको अवस्थामा देश बाहिर रेहेका विभिन्न नागरिकहरुलाई उद्धार गर्ने क्रममा सरकारले त्रिभुवन अन्तराष्ट्रिय...
आईएमएस ग्रुपले इ–कमर्स प्लेटफर्म `स्मार्टडोको´मा सम्झौता
काठमाडौं - आईएमएस ग्रुपद्वारा स्मार्टडोकोको पर्याप्त हिस्सेदारी हासिल गर्न निश्चित सम्झौता गरेको छ ।
स्मार्टडोको नेपालको एक मध्य सबैभन्दा ठूलो ई–कमर्स प्लेटफर्म हो । कम्पनीले विगत चार बर्ष देखि अधिकृत कम्पनीहरूबाट केवल जेनुवन सामानहरू अर्डर...
काेभिड १९ संक्रमण न्यून गर्ने मौद्रिक नीतिमा जोड
काठमाडाैं - कोरोनाबाट अर्थतन्त्रमा परेको सङ्कटलाई समाधान गर्ने गरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउन अर्थविद एवं सरोकार भएका पक्षले जोड दिएका छन् । नेपाल राष्ट्र बैंक आगामी आवको मौद्रिक नीतिको तयारीमा जुटिरहेको बेला...
कामनपाको बजेट १६ अर्ब ४२ करोड बजेट सार्वजनिक
काठमाडाैं – काठमाडाैं महानगरपालिका (कामनपा) को आगामी आर्थिक वर्षको लागि १६ अर्ब ४२ करोड ७३ लाख २६ हजारको बजेट सार्वजनिक गरेको छ । काठमाण्डाै महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले नगरसभाको सातौँ अधिवेशनमा बजेट प्रस्तुत...
एनआईसीले बीमा वापत रू.३० लाख बीमा रकम भुक्तानी
काठमाडौं - एन आई सी एशिया बैंकले ग्राहकहरू माझ ल्याएको चमत्कारिक तथा सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत घातक रोग उपचार बीमा वापत यस बैंकका दुई जना ग्राहकहरूलाई रू.१५ लाख प्रति व्यक्तिका दरले रू.३० लाख...
सानिमाले सुरु गर्यो अपाङ्गतामैत्री वेभसाइट
काठमाडौं– विगत १५ वर्षदेखि ग्राहकहरुलाई उत्कृष्ठ सेवा प्रदान गर्दै आएको सानिमा बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा पहिलो पटक अपाङ्गमैत्री वेभसाइटको शुरुवात गरेको छ ।
याे वेभसाइट राम्रोसँग देख्न नसक्ने, श्रवणशक्ति कम भएका तथा कम्प्यूटर प्रयोग...
नेकोले एनआइसीका ग्राहकहरुको बीमा गर्ने
काठमाडौं– विगत २५ बर्षदेखि नेपाली बीमा बजारमा निरन्तर सेवा प्रदान गर्दै आएको नेको इन्स्योरेन्सले सेवा विस्तार गर्ने क्रममा एनआइसी एशिया बैंकसँग खातावालाहरुको दुर्घटना बीमा, गम्भिर प्रकृति रोग बीमा र स्वास्थ्य बीमा गर्ने सम्झौता गरेको...
आईपीओ निष्काशन गर्न अजोड इन्स्योरेन्सलाई बोर्डको अनुमति
काठमाडौं - अजोड इन्स्योरेन्सलाई प्राथमिक शेयर आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डले अनुमति दिएको छ । बोर्डले अजोडलाई ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्कासन गर्न असार ७ गते अनुमति दिएको हो ।
आईपीओ...
कोरोना कोषको हिसाब यस्तो
काठमाडौं - सरकारले कोरोना सङ्क्रमण नियन्त्रण उपचार कोषमा हालसम्म रु दुई अर्ब ३४ करोड ८१ लाख ३७ हजार सङ्कलन भएको जानकारी दिएको छ ।
प्रतिनिधिसभा सार्वजनिक लेखा समितिको बैठकमा उक्त कोषबाट हालसम्म रु २८ करोड...

























