काठमाण्डूद्वारा बीमा दाबी रकम भुक्तानी
काठमाडौं - बैंक अफ काठमाण्डू लिमिटेडको विराटनगर शाखाले दुर्घटनाजन्य मृत्यु तथा पूर्ण अशक्त्तताको रु. सात लाखको बीमा दाबी रकम हालै खाताबाहकको परिवारलाई हस्तान्तरण गरेको छ ।
बैंकले बिओके प्रिमियम तलब खाता अन्र्तगतको विभिन्न सुबिधाहरु मध्येबाट...
ल्यापटप लगायत अन्य उपकरण किन्न अब लक्ष्मी बैंकले कर्जा उपलब्ध गराउने
काठमाडौं - लक्ष्मी बैंकले ल्यापटप, कम्प्युटर जस्ता उपकरण किन्न सरल कर्जा दिने भएको छ ।बैंकले सुलभ ब्याजदरमा ग्राहकहरुका लागि सरल कर्जा दिन सो सुविधा ल्याएको हो ।
कोभिड–१९ रोकथामका लागि अपनाइएको लकडाउनका कारण घरबाट काम...
इन्भेष्टमेण्ट बैंकले मुद्दा जितेपछि इटालीको बैंकबाट ८७ लाख ४९ हजार युरो खातामा जम्मा
काठमाडौं - नेपालको `क´ वर्गको बैंक नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले इटालीमा मुद्दा जितेसंगै इटालीको बैंकबाट आज विहान ८७ लाख ४९ हजार युरो बैंकमा आएको छ ।
नेपाल इन्भेष्टमेण्ट बैंकले गत साता २ अर्ब चार करोड...
एन आई सी एशियाले ऋणीहरूलाई ब्याज तथा नवीकरणमा आकर्षक छुट योजना
काठमाडौं - नेपाल राष्ट्र बैंकद्वारा मिति २०७७ वैशाख १६ गते काेभिड १९ बाट ऋणीहरूमा परेको असर न्यूनीकरण गर्न २०७६ चैत्र मसान्तसम्म कायम ब्याज दर २ प्रतिशतले घटाई चालु आर्थिक वर्षको चौथो त्रयमासको ब्याज गणना...
मन्त्रिपरिषद्को निर्णय : बैंक बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म खाेल्नु पर्दैन
काठमाडौं - बैंकलाई बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म खुला गर्न बाध्य नपारिने भएको छ ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको नाममा सूचना जारी गर्दै मन्त्रिपरिषद्को निर्णय बमोजिम बिहानदेखि बेलुकीसम्मै बैंक खुला नगरी...
सरकारले कृषि, उद्यमशीलता र अर्थतन्त्र उकास्ने बजेट ल्याइने
काठमाडौं - वाग्मती प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि रु ५० अर्ब हाराहारीको बजेट ल्याउने भएको छ ।
आगामी असार १ गते प्रस्तुत हुने बजेटमा लकडाउनका कारण थलिएको अर्थतन्त्र उकास्ने, कृषि उत्पादन बढाउने तथा...
इन्भेस्टमेन्टले हाइड्रोपावरसम्बन्धी मुद्दा जित्याे
काठमाडाैं - नेपाल इन्भेस्टमेन्ट बैंकले १६ महिनापछि २ अर्ब ४ करोड रुपैयाँको मुद्दा जितेको छ । बैंकले इटालीको अदालतमा परेको तनहुँ हाइड्रोपावरसम्बन्धी मुद्दा जितेको हो ।
मुद्दा जितेपछि बैंकले २ अर्ब रुपैयाँभन्दा बढी पैसा फिर्ता...
देशको आर्थिक वृद्धिदर १.८ प्रतिशत कायम
काठमाडाैं - कोरोना महामारीका कारण सिर्जित परिस्थितिले विश्व अर्थतन्त्र शिथिल बन्दा आर्थिक वृद्धिदरमा ठूलो झट्का लाग्ने विश्व बैङ्कले प्रक्षेपण गरेको छ । विश्व बैङ्कले सोमबार मात्रै सार्वजनिक गरेको ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट्स २०२०’ सम्बन्धी प्रतिवेदनले...
सुनको भन्सार शुल्क बढ्यो, यस्तो छ नयाँ नियम
काठमाडाैं – विदेशबाट आउँदा ल्याउने सुनको विमानस्थलमा तिर्नुपर्ने भन्सार शुलक बढेको छ । सरकारले आर्थिक वर्ष २०७७,७८ को बजेटले सुन तथा गरगहना आयातमा लाग्ने भन्सार शुल्क बढाएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले भन्सारको नयाँ...
सुनको मूल्य उकालो लाग्यो
काठमाडाैं - लकडाउनपछि आइतबारबाट खुलेको सुनचाँदी बजारमा आज पनि मूल्य उकालो लागेको छ। लकडाउनपछिको दोस्रो दिन अर्थात् सोमबार पनि मूल्य बढेको हो।
सुनचाँदी व्यवसयाी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य ८७ हजार ५ सय प्रतितोला...

























