एजीएम अब असार ५ मा हुने, लाभांश अनुमोदन हुँदै
काठमाडौं - नेपाल इन्सुरेन्सले कोरोना भइरसका कारण रोकिएको ७१ औं वार्षिक साधारण सभा असार ५ गते डाकेको छ । सभा कम्पनीको पुरानो भवन कमलादीमा बिहान ११ बजेदेखि सुरु हुनेछ । यसअघि चैत २१ गते...
इलाका प्रहरीलाई राष्ट्रिय वाणिज्य बैंकको स्वास्थ्य सामाग्री सहयोग
नवलपुर– राष्ट्रिय वाणिज्य बैंक टांगिकोट शाखाले आइतबार इलाका प्रहरी कार्यालय रजहरलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ। राष्ट्रिय वाणिज्य बैंक टांगिकोट शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना रोकथामका लागी इलाका प्रहरी कार्यालय रजहरलाई स्वास्थ्य सामाग्री...
एनआईसी एसियाका यी शाखा खुल्ला रहने
काठमाडौं –लकडाउनलाई दृष्टिगत गर्दै एनआईसी एसिया बैंकले आइतबार आफ्ना बिभिन्न शाखाहरु खुल्ला गर्ने भएको छ । बैंकले काठमाडौं उपत्यका सहित सातै प्रदेशका बिभिन्न शाखाहरुलाई तोकिएका समयमा खुल्ला गर्ने सुचना जारी गरेको छ ।
कोरोना भाइरसलाई...
वाणिज्य बैंकका देशभरका शाखा खुला हुने
काठमाडाैं - राष्ट्रिय वाणिज्य बैंकले आजदेखि देशभरका शाखाहरू खुला हुने भएको छ।
बैंकले एक सूचना जारी गर्दै कोभिड-१९ महामारीका कारण बन्द रहेका शाखा कार्यालयहरू खुला गर्ने जनाएको छ।
बैंकका सबै शाखा कार्यालयहरू हरेक दिन बिहान १०...
आज खुल्ने इन्भेष्टमेन्ट बैंकका ७३ शाखाहरू यी हु्न्
काठमाडाैं- लडाउनलाई दृष्टिगत गर्दै नेपाल इन्भेष्टमेन्ट बैंकले आक्ष्तवार आफ्ना ७३ शाखाहरु खुल्ला गर्ने भएको छ । बैंकले काठमाडौं उपत्यका १३ सहित सातै प्रदेशका बिभिन्न शाखाहरुलाई तोकिएका समयमा खुल्ला गर्ने सुचना जारी गरेको छ ।
कोरोना...
अनलाइन पत्रकारको निःशुल्क कोरोना बीमा
काठमाडौं– अनलाइन पत्रकार संघमा आवद्ध सबै पत्रकारहरुको १ लाख रुपैयाँ बिमाङ्क बराबरको कोरोना बीमा गरिएको छ ।
अभिव्यक्ति स्वतन्त्रता, सुचनाको हकलगायत पत्रकारिताका क्षेत्रमा सक्रिय संस्था फ्रिडम फोरमको आर्थिक सहयोगमा कोरोना बीमा भएको हो ।
यो बीमा...
मेगाकाे विशेष साधारण सभा सम्पन्न : चुक्ता पुँजी १३ अर्ब १३ करोड पुग्ने
काठमाडौं– मेगा बैंक नेपाल लिमिटेडको विशेष साधारण सभाले गण्डकी विकास बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ । बुधबार काठमाडौंमा भएको विशेष साधारण सभामा मेगा बैंक सञ्चालक समितिका अध्यक्ष भोजबहादुर शाहले गण्डकी विकास बैंकलाई...
आर्थिक संकटको अवस्थामा सरकार
काठमाडौं - ओली नेतृत्वको सरकार आर्थिक संकटमा पगिसकेको अनुमान अर्थविदहरुले गर्न थालेका छन् । जनताबाट कर उठाएरै सरकारको खर्च चलाउने तर अन्य कुनै स्रोतको ब्यवस्था गर्ने तर्फ ध्यान नदिने ओली नेतृत्वको सरकारको कर दाखिला...
ग्लोबलकाे २५ लाख सहयोग प्रदेश नं. ५ लाई
काठमाडौं– ग्लोबल आइएमई बैंकले कोरोना भाईरस (कोभिड –१९) विरुद्धको अभियानमा प्रदेश नं. ५ सरकारलाई नगद रु. २५ लाख सहयोग गरेको छ ।
बुधबार एक कार्यक्रमका बीच बैंकको प्रदेश नं. ५का नायव प्रदेश प्रमुख दिलिप डाँगीले...
एनआइसी एशिया बैंककाे अब अनलाइनबाटै खाेल्ने सकिने
काठमाडौं– कोरोनाभाइरसको संक्रमणलाई कम गर्न नेपाल सरकारले लकडाउन जारी गरिरहेका बेला एनआइसी एशिया बैंकले घरमै बसी अनलाइन खाता खोल्ने प्रक्रियालाई थप सहज तथा ग्राहकमैत्री बनाएको छ ।
यस विषम परिस्थितिमा समेत अनलाइन खाता खोल्ने ग्राहकहरूको...

























