नबिल बैंकमा निःशुल्क खाता खोली कारोबार गर्न सकिने

काठमाडौं – विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकले घरमै बसी अनलाइन मार्फत सहज तथा सरल तरिकाबाट खाता खोली सिमित कारोबार समेत गर्न सकिने सुविधा प्रारम्भ...

यस बर्षकाे बजेट पोहोरकै ‘कपी पेस्ट’ : बाबुराम भट्टराई

काठमाडौं- पूर्व प्रधानमन्त्री एवं समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले पोहोरकै बजेट दोहोरिएको टिप्पणी गरेका छन्। ‘यो बर्षको बजेट सँगसँगै पोहोर सालको बजेट वक्तव्य पनि खोलेर हेर्नुहोला। 'बजेट शीर्षक केही फरक परे पनि धेरै कुरा हुबहू...

प्रधानमन्त्री रोजगार कार्यक्रममा दोब्बर बजेट

काठमाडौं – सरकारले आर्थिक वर्ष २०७७र०७८ मा प्रधानमन्त्री रोजगारी कार्यक्रमका लागि चालू आर्थिक वर्षकोभन्दा दोब्बर बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार आर्थिक वर्ष २०७७र०७८ को बजेट प्रस्तुत गर्दै उक्त कार्यक्रमलाई...

अर्थमन्त्री खतिवडाले आर्थिक वर्ष २०७७/७८ को प्रस्तुत गरेकाे बजेटको पूर्णपाठ

काठमाडौं - अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को राजश्व र व्ययको वार्षिक अनुमान बजेट० प्रस्तुत गरेका छन् । बिहीबार अपरान्ह ५ बजेटबाट मन्त्री खतिवडाले बजेट भाषण सुरु गरेका थिए । अर्थमन्त्री डा...

रोजगारदाताले तिर्नुपर्ने रकम सरकारले सामाजिक कोषमा जम्मा गर्ने

काठमाडौं सरकारले ‘लकडाउन’ अवधिभरको श्रमिक र रोजगारदाताले जम्मा गर्नुपर्ने रकम स्वयंले नै सामाजिक सुरक्षा कोषमा जम्मा गरिदिने भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७÷०७८ को...

आर्थिक वर्ष २०७७-७८ को बजेट प्रस्तुत २७२ अस्पताल निर्माण गरिने

काठमाडौं - सरकारले आगामी आर्थिक वर्ष २०७७-७८ मा २७२ वटा अस्पताल निर्माण गर्ने भएको छ । आज सङ्घीय संसद्मा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित...

आर्थिक वर्ष २०७७/७८ बजेट प्रस्तुत : ६७ अर्ब ५० करोड विनियोजन भिडिओ

काठमाडौं - अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गरेका छन् । सङ्घीय संसद्को संयुक्त बैठकमा मन्त्री खतिवडाले आज बजेट प्रस्तुत गरेका हुन् । अर्थमन्त्री खतिवडाले...

कोरोना सुरक्षा सामान खरिदमा १० प्रतिशत छुट

काठमाडौं– एनआइसी एशिया बैंक र मोबाइल एप रिचार्जरका बीचमा छुट सम्झौता भएको छ । सस्तो मूल्यमा कोरोना सुरक्षाका सामग्रीको बिक्री गर्दै आएको रिचार्जरबाट सामान किनेर एनआईसी एशिया बैंकको क्यूआर कोड, डेविड कार्ड तथा क्रेडिट...

नबिलद्वारा कर्णाली प्रदेशलाई पीसीआर खरिदमा वित्तीय सहयोग

काठमाडौं– नबिल बैंकले कर्णाली प्रदेश सरकारलाई उक्त प्रदेशको अस्पतालमा पीसीआर मेसिन खरिद गर्न वित्तीय सहयोग प्रदान गरेको छ । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड –१९) रोगको संक्रमणलाई फैलिन नदिन एवं सोको रोकथाम तथा...

पर्यटन र यातायातलाई ऋणमा प्राथमिकता

काठमाडौं -  राष्ट्र बैङ्कले उत्पादनमूलक तथा प्राथमिकता प्राप्त क्षेत्रमा माग हुने कर्जालाई ध्यानमा राखी पुनर्कर्जा कोषको सीमा वृद्धिगरी रु. ६० अर्ब पु¥याउने र यसलाई क्रमिक रूपमा वढाउँदै लैजाने नीति लिएको जनाएको छ । पुनर्कर्जा सुविधामा...

RECENT POSTS

HOT NEWS