सिटिजन्सले गर्यो कर्मचारीको काेराेना बीमा

काठमाडौं– कोरोनाभाइरस (कोभिड–१९)को महामारीबाट आक्रान्त बनेको अवस्थामा यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना समस्त कर्मचारीहरुको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै कोभिड—१९ बीमा गराएको छ । बैंकमा कार्यरत स्थायी, प्रशिक्षार्थी, करार, सवारी चालक, कार्यालय सहयोगी र सुरक्षा...

भाेलिदेखि सञ्चय कोषबाट विशेष सापटी लिन सकिने

काठमाण्डौ - कर्मचारी सञ्चय कोषले कोरोना भाइरसका कारण सरकारले लागू गरेको लकडाउनसँगै बन्द रहेका कोषका सेवामध्ये हाललाई विशेष सापटी सेवा अनलाइनमार्फत लिन सकिने गरी सञ्चालन गर्ने भएको छ ।  काेराेना भाइरसका कारण गत चैत ११...

व्यापार क्षेत्रलाई राहत हुने गरी बजेट ल्याउन माग

वीरगञ्ज - बारा र पर्साका उद्योगीले उद्योग, व्यापार क्षेत्रलाई राहत हुने गरी बजेट ल्याउन माग गरेका छन् । कोरोना भाइरसको महामारीका कारण उद्योग, व्यापार र पर्यटन क्षेत्र संकटमा परेको भन्दै उनीहरुले बजेटमा राहत प्याकेज ल्याउनुपर्ने...

सेलपेले गर्याे डिजिटल भुक्तानी सेवा प्रदान गर्न भाटभटेनीसँग सहकार्य

काठमाडौं - भुक्तानी सेवा प्रदायक सेलकमको सेलपे सेवाले भाट्भटेनी मनी ट्रान्सफर कम्पनीसँग नेपालमा डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्न सहकार्य गरेको छ । नेपालभरिका आफ्ना प्रयोगकर्तालाई आन्तरिक रेमिट्यान्स सेवा प्रदान गर्न सहकार्य सम्झौतामा भाट्भटेनी मनी ट्रान्सफरका प्रबन्ध...

महामारीले राष्ट्र बैंक प्रवेशमा कडाई

काठमाडौं - नेपाल राष्ट्र बैंकले कोभिड–१९ को क्रममा केन्द्रीय बैंक सञ्चालनका लागि ‘बैंकको सेवा सञ्चालन मार्गदर्शन–२०७७’ लागू गरेको छ । राष्ट्र बैंकले मंगलबार ४२ बुँदे निर्देशन जारी गर्दै जनशक्तिव् यवस्थापन, बैंकिङ सेवा तथा अत्यावश्यक...

रेमिट्यान्स आप्रवाहमा चार प्रतिशतले कमी

काठमाडौं - अघिल्लो वर्ष २०.९ प्रतिशतले बढेको रेमिट्यान्स आप्रवाहमा यो वर्ष ४ प्रतिशतले कमी आएको छ । चालू आर्थिक वर्षको नौ महिनामा विप्रेषण आप्रवाहमा ४ प्रतिशतले कमी आई रु. ६२६ अर्ब ९० करोड कायम...

आज खुल्ला हुने मेघा बैंकका ४७ शाखा

काठमाडौं – लडाउनलाई दृष्टिगत गर्दै मेगा बैंकले आज मंगलबार  ४७  शाखा खुल्ला गर्ने भएको छ । बैंकले सातै प्रदेशका बिभिन्न ठाउँका उक्त शाखाहरुलाई ११ बजेदेखि १ बजेसम्म खुल्ला गरिने जानकारी दिएको हो । कोरोना भाइरसलाई...

कोरोना कोषमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको २५ लाख सहयोग

काठमाडौं– नेपालको पहिलो पूर्वाधार विकास बैंकको रुपमा स्थापना भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई रु.२५ लाख सहयोग गरेको छ । उक्त सहयोग रकम बराबरको चेक...

सूर्या लाइफको खुद बीमाशुल्क पौने दुई अर्ब माथि

काठमाडौं - सूर्या लाइफ इन्स्योरेन्स (SLICL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब ७७ करोड २ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा १८.२४ प्रतिशत अर्थात...

डिजिटल सेवा प्रवर्धन गर्न सिभिल र सेलपे बीच सहकार्य

काठमाडौं– सिभिल बैंक लिमिटेडले आफ्ना सबै ग्राहकहरुमा नेपालमा डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्नका लागि नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलपेसँग सहकार्य गरेको छ । सहकार्य सम्झौतामा बैंकका उप प्रमुख कार्यकारी अधिकारी सुनिल...

RECENT POSTS

HOT NEWS