लक्ष्मी बैंकद्वारा काेराेना काेषमा १ करोड बराबरको आर्थिक सहयोग
काठमाडौं– लक्ष्मी बैंकले कोभिड–१९ को महामारीकोे नियन्त्रण तथा प्रभावितहरुलाई राहत प्रदान गर्ने उद्देश्यले एक करोड बराबरको आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ ।
यसमध्ये ३० लाख नेपाल सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण...
कोरोना रोकथामका लागि मेगाद्वारा बागमती र कर्णाली प्रदेशलाई ५/५ लाख हस्तान्तरण
काठमाडौं– मेगा बैंक नेपाल लिमिटेडले कोरोना भाइरस रोकथामका लागि प्रदेश सरकारलाई सहयोग हस्तान्तरण जारी राखेको छ ।
कोरोना रोकथामका लागि प्रदेश सरकारलाई सहयोग मिलोस् भन्ने उद्देश्यले मेगा बैंकले बागमती र कर्णाली प्रदेश सरकारलाई ५र५ लाख...
मुद्दती निक्षेप अनलाइनबाटै नवीकरण
काठमाडौं - बैंकहरुमा परिपक्व भएको मुद्दती निक्षेप अनलाइनबाटै नवीकरण गर्न सकिने भएको छ ।
नेपाल बैंकर्स संघले परिपक्व भएका र भविष्यमा परिपक्व हुनसक्ने त्यस्ता निक्षेपहरु इमेलबाट अनुरोध पठाएरै नवीकरण गर्नसक्ने जनाएको हो । त्यसरी नवीकरण...
राष्ट्र बैंकको नयाँ गभर्नर महाप्रसाद अधिकारी नियुक्त
काठमाडौं - सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई नियुक्त गरेको हो ।
अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा रहेको सिफारिस समितिले नयाँ गभर्नरका लागि अधिकारीसहित डेपुटी...
आज खुल्ने एनआईसी एशियाका शाखाहरू (सूचीसहित)
काठमाडौं - एनआईसी एशिया बैंकले लकडाउको अवधिमा पनि विभिन्न शाखा कार्यलयमार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ ।
बिहान ११ देखि १ बजेसम्म देशभरका रहेका तोकिएका शाखा कार्यालयमार्फत बैंकिङ सेवा प्रदान हुने बैंकले जनाएको छ ।...
एन आई सी एशियाले अनलाईन खाता खोलि मोबाइल बैंकिङ्ग कारोबार गर्दा ५०० रकम फिर्ता...
काठमाडौं – एन आई सी एशिया बैंक लिमिटेडले बैंकमा अनलाईन खाता खोलि पहिलो मोबाइल बैंकिङ्ग कारोबार गर्दा ५००सम्म रकम फिर्ता दिने जनाएका छन् । यसका लागि बैंकको आधिकारीक वेवसाइटमा गई ग्राहकहरुले १० मिनेट भित्रै...
‘सेलपे’ द्वारा घरघरमा सामान दिने ‘स्मार्टडोको’ एप्स सुरू
काठमाडौं - अहिलेको विश्वव्यापी स्वास्थ्य संकट कोरोना भाइरसको महामारी स्थितिमा सम्पूर्ण राष्ट्र बन्द छ । यस्तो बेलामा पनि ‘सेलपे’ को ‘स्मार्टडोको’ अनलाइन शपिङ्ग मेगास्टोरले ग्राहकहरूको सुरक्षा र आवश्यकतालाई ध्यानमा राख्दै सामानहरु घरमै डेलिभरी गर्न सुरु...
राष्ट्र बैंकले पाँच सय रुपैयाँ दरका १९ करोड थान नोट छाप्ने
काठमाडौं - राष्ट्र बैंकले पाँच सय रुपैयाँ दरका १९ करोड थान नयाँ नोट छाप्ने भएको छ । यसका लागि राष्ट्र बैंकले सूचना जारी गरेको छ । आउँदो दसैंलाई लक्ष्य गरेर नयाँ नोट छाप्ने प्रक्रिया...
दैनिक मजदुरी गर्नेहरूलाई एनआइसीले दियो खाद्यान्न सामग्री
काठमाडौं– प्रदेश १ मा दैनिक ज्याला मजदुरी गर्नेहरूलाई एनआइसी एशिया बैंकले पाँच लाख बराबरको खाद्यान्न सामग्री वितरण गरेको छ ।
कोरोनाभाइरसको संक्रमणबाट बच्नका लागि सरकारले लकडाउन घोषणा गरिरहेका बेला देशभित्र विकास निर्माणका कामदेखि लिएर कलकारखानाहरु...
कोरोना कोषमा इन्भेष्टमेन्ट बैंकले गर्यो १ करोड सहयोग
काठमाडौं– सरकारको कोरोनाभाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा नेपाल इन्भेष्टमेन्ट बैंकले एक करोड सहयोग गरेको छ ।
बैंकले एक विज्ञप्ती जारी गरी आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उक्त रहम सहयोग गरेको जनाएको छ ।
सरकारको कोरोनाभाइरस महामारीको...
























