प्रभुद्वारा अछाममा राहत सामाग्री बितरण

अछाम– कोरोनाभाइरसको सबैभन्दा जोखिम मानिएको क्षेत्र सुदुरपश्चिमको अछाममा प्रभु बैंकले राहत सामाग्री बितरण गरेको छ । अछाममा औषधि तथा खाद्य समाग्री कै अभाव भएका समाचार आएपछि समाजिक उत्तरदायीत्वअन्तर्गत अछाम जिल्लामा औषधि तथा राहात समाग्री वितरण...

एनएमबि बैंकद्वारा प्रदेश १ सरकारलाई १०० थान सुरक्षा सामग्री हस्तान्तरण

काठमाडौं– एनएमबि बैंकले चैत्र २७ गते बिहिवारका दिन प्रदेश १ सरकारलाई चिकित्सकका लागी आवश्यक व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) हस्तान्तरण गरेको छ । एनएमबि बैंक प्रदेश १ का प्रमुख उत्सव घिमिरेले कोभिड–१९ विरुद्घको स्वास्थ्य उपचारमा संलग्न...

सिद्धार्थद्धारा १७ स्थानीय राहत कोषमा आर्थिक सहयोग

काठमाडाैं -  सिद्धार्थ बैंक लिमिटेडले कोरोना भाइरस (कोभिड १९) बाट विश्व नै अक्रान्त बनेको यस घडीमा आफ्नो सहयोगको क्रमलाई जारी राखेको छ । जसअनुसार बैंकले १७ वटा गाउँपालिका तथा नगरपालिकाका शाखाहरु मार्फत रु. ३० हजारको...

मेगा बैंकद्वारा कोरोना रोकथाम गर्न सात वटै प्रदेशलाई ५/५ लाख रुपैंया

काठमाडौं– मेगा बैंक नेपाल लिमिटेडले कोरोना भाइरस रोकथामका लागि नेपालका सात वटै प्रदेशलाई ५/५ लाख रुपैंया हस्तान्तरण गरेको छ । ६ वटै प्रदेशमा रकम हस्तान्तरण गरिसकेको मेगा बैंकले पछिल्लोपटक प्रदेश नम्बर ५ लाई सहयोग हस्तान्तरण...

प्रभुद्वारा सुदूरका १० स्थानीय तहमा खाद्यान्न वितरण

कैलाली - प्रभु बैंक लिमिटेड सुदूरपश्चिम प्रदेश कार्यालयले स्थानीय तहलाई खाद्यान्न सहयोग गरेको छ। बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदेश कार्यालयबाट सुदूरपश्चिमका १० वटा स्थानीय तहमा पाँच लाख रूपैयाँ बराबरको खाद्यान्न सामग्री हस्तान्तरण गरेको बैंकका सुदुरपश्चिम...

महालक्ष्मी विकास बैंक कोरोना नियन्त्रण लागि ५० लाख सहयोग

काठमाडौं - महालक्ष्मी विकास बैंक लि.ले हाल विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि ५० लाखको आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । बैकले संघीय सरकारलाई १२ लाख, प्रत्येक प्रदेश...

इन्भेष्टमेन्ट बैंकको आज ४६ शाखा खुल्ला हुने

ठमाडौं – लकडाउनलाई दृष्टिगत गर्दै नेपाल इन्भेष्टमेन्ट बैंकले बिहीबार (आज) बिभिन्न ठाउँका ४६ शाखा खुल्ला गरेको छ । यस्तै, काठमाडौं उपत्यकामा छुट्टै ९ शाखा कार्यलय खोल्ने बैंको धारणा छ । उपत्यका बाहिरको शाखा ११ बजेदेखि...

दुई रेमिट बीच सहकार्यले घरैबाट ५० बढी देशहरूबाट पैसा पठाउन सकिने

काठमाडौं -  वर्ल्ड रेमिट र अरविट रेमिटमार्फत विश्वका विभिन्न ५० भन्दा बढी देशहरूमा रहेका नेपालीहरूले अब बिना कुनै झन्झट घरमै बसेर एनआइसी एशिया बैंक तथा नेपालका अन्य जुनसुकै बैंक खातामा अनलाइन रकम जम्मा गर्न...

कामना सेवा विकास बैंकद्वारा देशका विभिन्न ठाउँमा राहत वितरण

काठमाडौं– लकडाउनका कारण दैनिक खानपानमा समस्या भएका मानव सेवा आश्रम बुटवलमा आश्रित १३० जना सडक बालबालिका तथा असहाय व्यक्तिहरुलाई कामना सेवा विकास बैंक लिमिटेडले राहत दैनिक अावश्यकिय चामल, दाल, चिउरा, तेल लयागतका विभिन्न खाद्य...

मुक्तिनाथ बैंकद्वारा जनकपुरधाममा खाद्यान्न वितरण गर्याे

काठमाडौं– नेपाल सरकारले लागु गरेको देशब्यापी बन्दाबन्दीको कारणबाट प्रभावित विपन्न तथा दैनिक ज्यालादारीमा काम गर्नेहरुलाई मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत जनकपुरधाममा राहत सामाग्री वितरण गरेको छ । सोअन्तर्गत विपन्न परिवारका १ सय...

RECENT POSTS

HOT NEWS