कोरोना नियन्त्रण कोषमा २२ बैंकहरुको २५ करोड ४० लाख सहयोग

काठमाडौं-नेपाल सरकारको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा २२ वटा वाणिज्य बैंकहरुले २५ करोड ४० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। कतिपय बैंकहरुले राष्ट्रिय वाणिज्य बैंकमा रहेको कोरोना कोषको खातामा पैसा जम्मा...

अर्थ मन्त्रालयद्वारा १४ शीर्षकको बजेट रोक्का

काठमाडाैं - संसारभर कोरोनाभाइरस (कोभिड– १९)को महामारी फैलिरहेका बेला सरकारले विभिन्न १४ शीर्षकको बजेट रोक्का गरेको छ । अर्थमन्त्रालयका सचिव  शिशिरकुमार ढुंगानाले महालेखा नियन्त्रकको कार्यालयलाई पत्र लेखी सेवा तथा परामर्श, कर्मचारीको तालिम, गोष्ठी, सवारी साधनलगायतका...

नेपालको आर्थिक बृद्धिदर ५.३ प्रतिशत हुने अनुमान

काठमाडौं - एशियाली डेभलपमेन्ट बैंकले नेपालको आर्थिक बृद्धिदर ५.३ प्रतिशत हुने अनुमान गरेको छ । सन २०२० मा नेपालको आर्थिक बृद्धिदर ५.३ प्रतिशत हुने उसको प्रक्षेपण छ । कोरोना भाइरसको संक्रमणको जोखिमका कारण देशभर...

प्रभु बैंकद्वारा कोरोना नियन्त्रण कोषलाई १ करोड १ लाख सहयोग

काठमाडाैं - संसारभरी फैलिरहेको कोरोना भाईरस (कोभिड–१९) को महामारी रोकथाम, नियन्त्रण तथा उपचारको लागि सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा प्रभु बैंकले १ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध...

मेगा बैंकद्वारा कोरोना कोषमा १ करोड ३५ लाख सहयाेग

काठमाडौं - मेगा बैंक नेपाल लिमिटेडले कोरोना भाइरस रोकथामका लागि संघीय र प्रदेश सरकारले स्थापना गरेको कोषमा कूल १ करोड ३५ लाख रुपैयाँ सहयोगको घोषणा गरेको छ । कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका...

सस्तो सामग्रीको भुक्तानी सेलपेबाट गरे १० थान मास्क सित्तैमा

काठमाडौं - इकमर्स प्लेटफार्म सस्तो डिलका सामग्री खरिद गरी सेलपेबाट भुक्तानी गरे १० मास्क निशुल्क पाइने भएको छ। ई-कमर्स प्लेटफार्म 'सस्तो डिलु र सेलपेले आपसमा यस्तो सहकार्य गरिएको जानकारी दिएका हुन्। लकडाउन बेला ग्राहकहरूलाई घरघरमा...

एनओसी नभएपनि विदेशमा रहेका नेपाली विद्यार्थी पैसा पठाउन सकिने

काठमाडाैं - विदेशमा रहेका नेपाली विद्यार्थीहरुलाई नेपालबाट आफ्ना आफन्तले नो अब्जेक्सन लेटर (एनओसी) नभए पनि ५ सय अमेरिकी डलर (करिब ६० हजार रुपैयाँ) सम्म पठाउन सक्ने भएका छन् । राष्ट्र बैंकले कोरोनाका कारण विश्वभरी...

अर्थतन्त्रलाई गति दिन ब्याजदर घटाउँदै संसारभरिकै केन्द्रीय बैंकहरू

काठमाडाैं - कोभिड–१९ का कारण संसारभरिका अर्थतन्त्र प्रभावित बनेका छन् । अर्थतन्त्रलाई गति दिन विश्वका धेरै मुलुकका केन्द्रीय बैंकहरूले ब्याजदर कम गरिरहेका छन् । ब्याजदर घटाएपछि अर्थतन्त्रमा लगानी बढ्ने विश्वास केन्द्रीय बैंकहरूको छ ।  चीनको केन्द्रीय बैंकले सोमबार बिहान...

कोरोना भाइरस नियन्त्रणका लागि परिसंघ प्रतिबद्ध

काठमाडाैं - कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि नेपाल उद्योग परिसंघ प्रतिबद्ध रहेको जनाएको छ। परिसंघले संकटको यो घडीमा नेपाल सरकारलाई हरसम्भव सहयोग गर्न परिसंघ प्रतिबद्ध रहेको पुनः दोहोर्‍याएको छ। विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोनाभाइरसले...

एनएमबिद्वारा कोरोना कोषमा सस्तो डिलसँग गर्यो सहकार्य

काठमाडौं– कोरोनाभाइरस (कोभिड–१९)बाट सबैभन्दा बढी प्रभावित व्यक्तिलाई सहयोग पु¥याउने उद्देश्यका साथ एनएमबि बैंकले सस्तो डिलसँग साझेदारी गरेको छ । जसमा समान डेलिभरीको बेलामा एनएमबि बैंकको मोबाइल संरचना अन्तर्गतको क्यूआर कोडमार्फत सस्तो डिलमा गरिएको भुक्तानीको १५%...

RECENT POSTS

HOT NEWS