एनआइसीका ग्राहकले दराजमार्फत समान खरिदमा १०% छुट
काठमाडौं–एनआइसी एशिया बैंक लिमिटेडका ग्राहकहरूलाई दराज अनलाइनमा रहेको बिग मार्टबाट उपलब्ध हुने दैनिक खाद्यान खरिद गर्दा १० प्रतिशत वा अधिकतम ५०० सम्म छुट हुने गरी बैंक र दराज बीच समझदारी भएको छ ।
यो योजनामा...
बारा–पर्सामा उद्योगिक उत्पादन बन्द
वीरगञ्ज - बारा–पर्सा औद्योगिक कोरिडोरका अधिकांश उद्योगको उत्पादन बन्द भएको छ । कतिपय उद्योगले नाकामा आएर अड्किएको कच्चा पदार्थ उद्योगसम्म लैजान पाएका छैनन् । कोरोना संक्रमण रोक्न लगाइएको लक डाउनका कारण कामदार आवागमन र...
लकडाउन अवधिभर सेयर कारोबार बन्द हुने
काठमाडाैं - धितोपत्रको कारोबार सरकारले लागू गरेको लकडाउन अवधिभर नहुने भएको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सरकारले लकडाउन अवधि ८ दिन थप गरेसँगै सेयर कारोबार पनि रोकिने भएको हो ।
सरकारले थप गरेको...
उत्पादन बढाउन उद्योग व्यवसायीलाई महासंघको अपिल
काठमाडाैं - नेपाल उद्योग वाणिज्य महासंघले अत्यावश्यक वस्तु तथा सेवासँग सम्बन्धित उद्योगहरुलाई अझ बढी उत्पादन बढाउन आग्रह गरेको छ ।
कोरोना भाइरसको महामारी फैलने त्रासका कारण सरकाले गरेका लकडाउनको समयावधी बढाएसँगै देशभर अत्यावश्यक सामग्रीको अभाव...
तेल पानीभन्दा सस्तो
काठमाडौं - विश्व बजारमा तेलको मूल्य एक महिनामै आधाले सस्तो भइसकेको छ । कच्चा तेलको मूल्य प्रति ब्यारल २० देखि २६ डलरको बीचमा छ ।
तेलको मूल्यबारे जानकारी दिने आयल प्राइलले आज प्रति डब्लटिआई क्रुड...
लकडाउनमा एनआइसीको ग्राहक सहायता केन्द्र संचालन (नाम र फोन नम्बर सहित)
काठमाडौं– एन आई सी एशिया बैंक लिमिटेडले लकडाउनको अवधिमा ग्राहक सहायता केन्द्र संचालनमा ल्याएको छ ।
बैंकले अहिलेको लकडाउन परिस्थितिमा ग्राहकहरुलाई पर्न गएको असुविधा तथा समस्याहरुलाई मध्यनजर गर्दै यस्ता समस्या तथा गुनासाका समाधान फोनबाटै मिलाउनको...
कोरोना भाइरसको चपेटामा एशियाली शेयर बजार
एजेन्सी - कोरोना भाइरसको प्रकोप विश्वव्यापी रुपमा तीव्र रुपमा फैलिएसँगै विश्वको अर्थव्यवस्था प्रभावित भइरहेका बेला यसको चपेटामा एशियाली शेयर बजार पनि परेको छ। योसँगै सोमबार एशियाली शेयर बजारका साथै अन्तराराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा...
सिटिजन्स बैंकका सेवा सातै प्रदेशमा निरन्तर
काठमाडौं– सिटिजन्स बैंक इन्टरनेशनले लकडाउनको अवधिमा पनि ग्राहकको सुविधाका लागि अत्यावश्यक सेवालाई निरन्तरता दिएको छ ।
राष्ट्र बैंकले अत्यावश्यक सेवाहरु जस्तोः नगद राख्ने झिक्ने सुविधा, रेमिट्यान्स, क्लियरिङ, एलसी, ग्यारेन्टी, टीटीलगायतका सेवाहरु सुचारु गर्न यस अघिनै...
राष्ट्र बैङ्कले बजारमा थपियो ३५ अर्ब
काठमाडौं - राष्ट्र बैंकले गरेको एउटा व्यवस्थाले बजारमा ३५ अर्ब रुपैंया थपिएको छ । अनिवार्य नगद अनुपात (सीआरआर) लाई ४ प्रतिशतबाट ३ प्रतिशतमा झार्ने केन्द्रीय बैंकको निर्णयले बजारमा तत्कालै करिब ३५ अर्ब रुपैयाँ थपिएको...
एनआइसीका ग्राहकले घरमै बसी सपिङ सहित छुट
काठमाडौं– एन आई सी एशिया बैंकका ग्राहकहरुलाई मेरो किराना अनलाइन९mभचयपष्चबलब।अयm० बाट सामान खरिद गर्दा १० प्रतिशतसम्म रकम फिर्ता हुने गरी बैंक र मेरो किरानाबीच साझेदारी भएको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डका खाद्य सामग्री पाइने...

























