सुरक्षाकर्मीलाई सहकारी संस्थाद्वारा मास्क र स्यानीटाइजर वितरण

काठमाडौं -  रामसीता बहुउद्देश्यीय सहकारी संस्थाले लकडाउनमा खटिएका तीनवटै निकायका सुरक्षाकर्मीलाई मास्क, पन्जा, पानी र स्यानीटाइजर वितरण गरेको छ । सोमबार रामसीता बहुउद्देश्यीय सहकारी संस्थाले कालिमाटी, बल्खु र कलंकीस्थित लकडाउनमा खटिएका सुरक्षाकर्मीलाई मास्क, पन्जा,...

कोरोना कोषमा सिद्धार्थ बैंकद्वारा ७० लाख सहयोग

काठमाडौं– कोरोनाभाइरस (कोभिड–१९)को रोकथामका लागि  सरकारले घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा सिद्धार्थ बैंक लिमिटेडले ७० लाख सहयोग गरेको छ । कोरोनाले विश्व नै आक्रान्त बनेको बेला आइतबार बसेको मन्त्रिपरिषद बैठकले...

सुन आयात अब दैनिक १० किलो मात्रै आयात गर्न सकिने

काठमाडौं - सुनको आयात अब दैनिक १० किलोमात्रै गर्न पाइने भएको छ । यसअघि सुनको आयात दैनिक २० किलो हुने गरेको थियो । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले सुनको आयात अब १० किलो मात्रै गर्न पाइने...

अर्थ मन्त्रालयले दियो कोरोना कोषका लागि ५० करोड रुपैयाँ निकासा

काठमाडौं - अर्थ मन्त्रालयले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषका लागि ५० करोड रुपैयाँ निकासा दिएको छ। सरकारले स्थापना गरेको यो कोषमा घोषणाबमोजिमको रकम निकासा दिइएको अर्थले जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो...

दैनिक उपभोग्य वस्तुको सुलभ बजार व्यवस्थापन गर्न मञ्चकाे आग्रह

काठमाडौं - उपभोक्ता हित संरक्षण मञ्च नेपालले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न लकडाउन भएको अवस्थामा उपभोक्ताले दैनिक उपभोग्य अत्यावश्यक वस्तुको सहज र सुलभ बजार व्यवस्थापन गर्न सरकारसँग आग्रह गरेको छ । सरकारले लकडाउन गरेकोप्रति स्वागत...

लाइफ इन्स्योरेन्सका ग्राहकले अनलाइनबाटै भुक्तानी दिने

काठमाडौं - बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना ग्राहकहरुलाई अनलाइनबाटै अवधि भुक्तानी तथा मृत्युदाबी भुक्तानी दिने व्यवस्था मिलाएको छ । नेपाल लाइफले आइतवार आफ्नो ग्राहकका लागि दुई वटा अनलाइन सेवा सार्वजनिक गर्दै यस्तो व्यवस्था...

नेपाललाई दिन लागेकाे ३ अर्ब ऋण भ्रष्टाचार हुने डर

काठमाडाैं- काेरोनाको संक्रमण रोक्न विश्व बैंकले नेपाललाई ३ अर्ब रुपैयाँ ऋण दिने भएको छ । भाइरसले विश्वव्यापी महामारीको रुप लिएपछि नेपालमा त्यसलाई रोक्न र संक्रमितको उपचारका लागि सो ऋण दिने भएको हो । सो ऋण दिनुअघि...

कोरोना काेषमा बिओकेका कार्यकारी अधिकृत पन्तद्वारा एक महिनाको तलव सहयोग गर्ने

काठमाडौं– सरकारको कोरोनाभाइरस रोकथाम तथा उपचार कोषमा बैंक अफ काठमाडौंका प्रमुख कार्यकारी अधिकृत (सिइओ) शोभनदेव पन्तले एक महिनाको तलब सहयोग गर्ने घोषणा गरेका छन् । कोरोना कोषमा सहयोग गर्ने पन्त पहिलो बैंकर हुन् । पन्तले...

आईएमई पे काे नयाँ योजना, यस्ता छन् फाइदाहरु

काठमाडाैं - आईएमई ग्रुपद्वारा प्रवर्द्धित ‘आइएमई पे’ले सेवाग्राहीहरूको सुविधाका लागि आफ्नो मोबाइल वालेट एप ‘आइएमई पे’मार्फत ‘चार गुण सशक्त’ नाम दिइएको नयाँ योजना प्रस्तुत गरेको छ। अहिलेका लागि लागि ‘आइएमई पे’ मोबाइल वालेट खातामा...

काेभिड -१९ रोकथाम कोषलाई हिमालयन बैंकद्वारा १ करोड २५ लाख सहयोग

काठमाडौं - हिमालयन बैंकले सरकारले स्थापना गरेको कोरोना भाइरस (काेभिड -१९) सङ्क्रमण  रोकथाम नियन्त्रण तथा उपचार कोषमा रु एक करोड २५ लाख प्रदान गर्ने भएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल सरकारबाट स्थापित...

RECENT POSTS

HOT NEWS