भाटभटेनीले घरमै सामान पुर्याउने सेवा थालनी
काठमाडाैं – भाटभटेनी सुपरमार्केटले घरमै सामान पुर्याउने सेवा सुरु गरेको जनाएको छ । फोन तथा सामाजिक सञ्जालमार्फत उपभोक्ताले वस्तु मगाउन सक्ने गरी होम डेलिभरी सेवा आरम्भ भएको सुपरमार्केटले जनाएको छ ।
आफूलाई आवश्यक परेको सामान...
कोरोना विरुद्ध अभियानमा विशाल ग्रुपको एक करोड सहयोग
काठमाडौं - विशाल ग्रुपअन्तर्गतको भीजी फाउन्डेसनले कोरोना भाइरसविरुद्धको विशाल ग्रुपको अभियानमा एक करोड सहयोगको घोषणा गरेको छ। फाउन्डेसनले संकटविरुद्धको सरकारी अभियानलाई मद्दत गर्दै आवश्यक उपकरण तथा सावधानीका सामग्री उपलब्ध गराउन एक करोड रुपैयाँ सहयोग...
सेलपे सेवाले “2020-S20 Offer” योजना सुरु
काठमाडौं / नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले नयाँ योजना “2020-S20 Offer” आफ्नो ग्राहकहरुका लागि सुरु गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरुले लक्की ड्र मार्फत कुनै...
बिश्व चर्चित डान्सिङ रियालिटी शोको मुख्य प्रायोजकमा आइएमई
काठमाडौं - बीबीसी स्टुडियोको फम्र्याटमा आधारित बिश्व चर्चित डान्सिङ रियालिटी सो ‘डान्सिङ वीथ द स्टार्स’ को नेपाली संस्करणका रुपमा ‘डान्सिङ वीथ द स्टार नेपाल’ को पहिलो सिजन यही बैशाख पहिलो सातादेखि प्रसारण हुने भएको...
नेपाल इन्भेस्टमेन्ट बैंकको एक्सटेन्सन काउन्टर चाँगुनारायणमा
काठमाडौं - नेपाल इन्भेस्टमेन्ट बैंकले भक्तपुरको चाँगुनारायण नगरपालिकाको वडा नं ३ मा आफ्नो एक्सटेन्सन काउन्टर विस्तार गरेको छ ।
नयाँ खुलेको दुवाकोटास्थित विस्तारित (एक्सटेन्सन) काउन्टर दक्षिणमा भक्तपुर नगरपालिका र पश्चिममा मध्यपुर ठिमी नगरपालिकाले घेरिएको छ...
नेप्सेमा आज भारी अङ्कले गिरावट
काठमाडौं - धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि भारी अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४४.३३ अङ्कले घटेर एक हजार २७२.०६ मा पुगेको छ ।
यस्तै सेन्सेटिभ...
मेगा बैंकद्वारा महिला उद्यमीलाई वित्तीय साक्षरता प्रशिक्षण दियाे
काठमाडौं – मेगा बैंक नेपाल लिमिटेडले धरानमा महिला उद्यमीहरुलाई वित्तीय साक्षरता तथा ब्याज अनुदान महिला उद्यमशिल कर्जा सम्बन्धी प्रशिक्षण कार्यक्रम गरेको छ ।
साना तथा मझौला उद्यमी महासंघसँग आबद्ध महिला उद्यमीहरुलाई बैंकले सुनसरीको धरानमा वित्तीय...
एनआईसी एशियाका ग्राहकलाई गोकर्ण रिसोर्टमा १५% छुट
काठमाडौं– एन आई सी एशिया बैंक लिमिटेडका ग्राहक महानुभावहरूलाई काठमाडौंस्थित गोकर्ण फरेष्ट रिसोर्टका विभिन्न सेवामा १५५ सम्म छुट उपलब्ध गराउने गरी बैंक र रिसोर्टबीच समझदारी भएको छ ।
यस योजना एक वर्षको लागि लागू हुने...
एनआईसी एशियाका ग्राहकलाई अकामा २०% छुट
काठमाडौं– एन आई सी एशिया बैंक लिमिटेडका ग्राहकहरूलाई काठमाडौं धुम्बाराहीस्थित अकामा होटलको सेवा शुल्कमा २० प्रतिशत छुट प्रदान गर्न बैंक र होटलबीच समझदारी भएको छ ।
एक कार्यक्रमका बीच बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत...
एनआईसी एशियाले ‘जति धेरै स्क्यान र पे, त्यति धेरै पैसा’ अफर ल्यायो
काठमाडौं– एन आई सी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ्गमा रहेको क्यूआर कोड स्क्यान गरी कारोबार गर्ने ग्राहकहरू तथा मर्चेन्टहरूलाई ‘जति धेरै स्क्यान र पे, त्यति धेरै पैसा’ योजना अन्तर्गत नगद उपहारको अफर ल्याएको छ...
























