बैंकिङ क्षेत्रमा करार र ज्यालादारी कर्मचारीलाई ‘वित्तीय कारोबार’मा संलग्न गराउन नपाइने
काठमाडौं । कमजोर कर्मचारीका कारण बैंक वित्तीय क्षेत्रमा आएको समस्यालाई समाधान गर्नका लागि नेपाल राष्ट्र बैंकले करार र ज्यालादारी कर्मचारीलाई वित्तीय क्षेत्रका कुनै पनि काममा सहभागि नगराउन बैंक वित्तीय क्षेत्रलाई निर्देशन दिएको छ ।...
जिप्रका धनुषामा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालन
जनकपुर– प्रभु बैंकले सेवा विस्तार गर्ने क्रममा धनुषाको जनकपुर उपमहानगरपालिका वडा नं ४ स्थित जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।
धनुषास्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउण्टरको फाल्गुन ३० गते धनुषाका प्रमुख...
सिटिजन्सको बचत खाता’ मा ५ लाखसम्मको बिमा सुविधा पाउने
काठमाडौं– सिटिजन्स बैंक ईन्टरनेसनल लिमिटेडले सर्वसाधारणलाई लक्षित ‘सिटिजन्स संरक्षित बचत खाता’ तथा पेशाकर्मीलाई लक्षित ‘सिटिजन्स तलब बचत खाता’ उच्चतम ब्याज तथा सम्पूर्ण सुविधाका साथ २ नयाँ खाताको शुभारम्भ गरेको छ ।
रु ५,००० मा खाताखोल्न...
बुटवलमा मेगा बैंकको नवनिर्मित भवन उद्घाटन
रुपन्देही - मेगा बैंक नेपाल लिमिटेडले रुपन्देही जिल्लाको बुटवलमा रहेको आफ्नै जग्गामा निर्मित भवनको उद्घाटन गरेको छ ।
भवन उद्घाटनको अवसरमा बिहीबार मिलनचोक स्थित आफ्नै जमिनमा नवनिर्मित अत्याधुनिक भवनबाट बुटवलकै पुष्पलाल पार्कमा हाल सञ्चालनमा रहेको...
ग्लोेबल आइएमई अब शंकरदेव क्याम्पसमा
काठमाडौं – ग्लोबल आइएमई बैंक र शंकरदेव क्याम्पस बीच क्याम्पसका विद्यार्थीहरुले ईन्टरनेटको प्रयोग गरि विभिन्न माध्यमबाट शुल्क भुक्तानी गर्न सकिने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर...
विदेश बसेर पनि सस्तो ब्याजदरमा १६ करोडसम्म ऋण लिन सकिने
काठमाडौं - विदेशी मुलुकबाट अब १६ कारोड रुपैंयासम्मको ऋण सीधा रुपमा लिन पाइने भएको छ । नेपाल राष्ट्र बैंकले विदेशबाट ऋण लिन चाहने नागरिक, फर्म वा संस्थाले त्यस्तो ऋण रकम सीधा रुपमा लिन पाउने...
एनआईसी एशिया र लुम्बिनी ग्रुप प्राइभेट बीच रेमिट सम्झौता
काठमाडाैं - एनआईसी एशिया बैंक लिमिटेड र लुम्बिनी ग्रुप प्राइभेट लिमिटेडबीच रेमिट्यान्स सेवाका लागि सम्झौता भएको छ।
एनआईसी एशिया ब्यांक लिमिटेड र लुम्बिनी ग्रुप प्राइभेट लिमिटेडबीच रेमिट्यान्स सेवाका लागि सम्झौता भई विप्रेषण कारोबार समेत शुरु...
ग्लोबल आईएमई बैंकद्वारा दृष्टीबिहिन विद्यार्थीहरुलाई सहयोग
काठमाडौं - ग्लोबल आइएमई बैंकको तर्फबाट संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पर्वत जिल्लाको कुश्मा स्थित शिवालय माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टीविहिन विद्यार्थीहरुलाई ट्रयाकसुट, रोटी मेकर र इलेक्ट्रिक आइरन हस्तान्तरण गरिएको थियो ।
संघीय सांसद पदम गिरीको प्रमुख...
प्रभु बैंकद्वारा एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
संखुवासभा– प्रभु बैंक लिमिटेड र नेपाल आर्थिक पत्रकार समाज (सेजन) को संयुक्त आयोजनामा संखुवासभाको विकट क्षेत्र चिचिला गाउँपालिकामा एक दिने वित्तीय साक्षरता सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।
गाउँपालिका अध्यक्ष पाशाङनुर्वु शेर्पा सहभागि उक्त...
सिटिजन्स र मेदान्त मेडिसिटी अस्पतालबीच सहकार्य
काठमाडौं - सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारतस्थित मेदान्त मेडिसिटि अस्पतालबीच सम्झौता भएको छ । सिटिजन्स बैंकका कार्डवाहक ग्राहकरुलाई अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा बैंककातर्फबाट...
























