सिटिजन्सद्वारा पाल्पाकाे विद्यालयलाई दश थान कम्प्युटर प्रदान

पल्पा– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले पाल्पा जिल्लाको रैनादेवी छहरा-४ स्थित श्री भैरव नवदीप माध्यमिक विद्यालयलाई दश थान कम्प्युटर प्रदान गरेको छ । बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रमका बीच उक्त कम्प्युटरहरु हस्तान्तरण गरिएको...

एनएमबिकाे घर कर्जामा नयाँ याेजना

काठमाडौं– एनएमबि बैंकले आफ्नो लोकप्रिय ‘घर कर्जा’ मा परिष्कृत विविधताका साथ ५ वर्ष सम्म स्थीर ब्याजदर सहित नयाँ योजना ल्याएको छ । यस योजनामा ११ प्रतिशतको निश्चित ब्याजदरको साथै कर्जाको अवधि अधिकतम २५ बर्ष रहेको...

सिटिजन्स बैंकद्वारा भोजपुरको विद्यालयलाई सहयोग

भोजपुर– सर्वसाधारणलाई गुणस्तरिय सेवा तथा सुविधा दिदैं आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भोजपुर जिल्लाको श्री विद्योदय माध्यमिक विद्यालयलाई संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत भौतिक सामग्रीहरु सहयोग प्रदान गरेको छ । विद्यालयको प्राङ्णमा आयोजित एक कार्यक्रमका...

नारी दिवसको उपलक्ष्यमा एनआईसीको महिला ग्राहक योजना

काठमाडौं – एन आई सी एशिया बैंक लिमिटेडले अन्तर्राष्ट्रिय नारी दिवसलाई लक्षित गरी बैंकका महिला ग्राहकहरूलाई विशेष योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत यस वर्षको नारी दिवसका दिन अर्थात फागुन २५ गते बैंकको मोबाइल...

मेगा बैंकद्वारा विद्यार्थीलाई वित्तीय साक्षरता

धरान– मेगा बैंक नेपाल लिमिटेडले धरानमा विद्यार्थीहरुलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम गरेको छ । सामाजिक संस्थागत उत्तरदायित्व अन्तरगत मेगा बैंकले सुनसरीको धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रम गरेको हो । कार्यक्रममा मेगा...

एनआईसी एशियाद्वारा विद्यालयलाई ३ लाख रूपैयाँ सहयोग

सिन्धुली– एन आई सी एशिया बैंकले सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नं १ स्थित श्री देविस्थान माध्यमिक विद्यालयलाई फर्निचर सामग्री खरिद गर्नका लागि ३ लाख रूपैयाँ नगद सहयोग गरेको छ । मंगलबार बैंकका प्रमुख कार्यकारी अधिकृत...

महिलालाई सशक्त बनाउन दराजको जागृति अभियान

काठमाडौं - अनलाई बजार दराजले महिला सशक्तीकरण अभिजान सञ्चालन गर्ने भएको छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा दराजले महिला सशक्तीकरणमा केन्द्रित विशेष “जागृति” अभियान सञ्चानल गर्ने जनाएको हो । महिला बिक्रेता तथा उद्यमीहरूको उत्पादनहरूको प्रचार...

कामपाले ६ महिनामा विकासबजेट खर्च गर्न सकेन

काठमाडौं - काठमाडौं महानगरपालिका (कामनपा) ले ६ महिनाको अवधिमा विकासका लागि छुट्ट्याएको बजेट खर्च गर्न सकेको छैन । यस आर्थिक वर्षमा महानगरपालिकाले हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमअन्तर्गत ५४ करोड ७९ लाख ६७ हजार रुपैयाँ...

एनआइसी एशियाले होलीकाे उपलक्ष्यमा मोबाइल बैंकिङ नयाँ अफर ल्यायाे

काठमाडौं /  एनआइसी एशिया बैंकले होली पर्वलाई लक्षित गरी  मोबाइल बैंकिङ प्रयोगकर्ताहरूका लागि विशेष योजना अघि सारेको छ । यस योजना अन्तर्गत मोबाइल बैंकिङ प्रयोग गरी २०७६ फागुन २६ र २७ गते कारोबार गर्दा...

ग्लोबल आइएमईद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं /  ग्लोबल आइएमई बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत सुदुर पश्चिम प्रदेशको कैलाली जिल्ला, टिकापुर स्थित बिरेन्द्र विद्यामन्दिर क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । क्याम्पसमा अध्ययनरत विद्यार्थी र कार्यरत शिक्षक कर्मचारीहरुलाई लक्षित गरी...

RECENT POSTS

HOT NEWS