एन आई सी रेमिटमार्फत निःशुल्क रेमिट्यान्स पठाउन सकिने

काठमाडौं - एन आई सी एशिया बैंकद्धारा ग्राहकको उल्लासमय सहभागीतालाई मध्यनजर गर्दै एन आई सी एशिया रेमिटमार्फत निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने सुविधा सञ्चालनमा ल्याएको छ । यस योजना अन्तर्गत एन आई सी एशिया बैंकका...

स्थानीय सरकार र केन्द्रबीच पुलकाे रूपमा काम गर्नेछु : उपाध्यक्ष ढकाल

बागलुङ - नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आफू महासंघको नेतृत्वमा रहेर व्यवसायी, स्थानीय सरकार र केन्द्रबीच पुलको काम गर्ने वाचा गर्नु भएको छ । बागलुङ उद्योग वाणिज्य संघको ५६औं वार्षिक साधारणसभामा मंगलबार...

 ग्लोबल आइएमईकाे टपअप मुद्दती निक्षेप योजना

काठमाडाैं - ग्लोबल आइएमई बैंक लिमिटेडले निक्षेपकर्तालाई नियमित बचतको लागि उत्प्रेरित गरी उच्च प्रतिफल प्रदान गर्न ग्लोबल टपअप मुद्दती निक्षेप योजना संचालनमा ल्याएको छ । यस योजनामा न्यूनतम रु दश हजारमा सहभागी हुन सकिने...

Global Top-Up Fixed Deposit

Global IME Bank Ltd. has launched New Fixed Deposit Scheme “Global Top-Up Fixed Deposit.” Under this scheme, customers can open a fixed deposit account with minimum balance of NPR 10,000 and/or above. The Bank...

सिद्धार्थ बैंकले तुलसीपुरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न ग¥यो

दाङ- सिद्धार्थ बैंकद्वारा तुलसीपुरमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन बैंकले यूकेएड सक्षम एक्सेस टु फाइनान्सको साझेदारीमा देशका विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएको छ । सोही क्रममा फाल्गुन १६ गते सो बैंकले दाङको...

राष्ट्रिय वाणिज्य बैंकद्वारा किओचलाई आर्थिक सहयोग

काठमाडौं - राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं इन्ष्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) लाई अस्पताल भवन निर्माणको लागि ५० लाख रुपैंया आर्थिक सहयोग गरेको छ । बुधबार बैंकका प्रमुख कार्यकारी अधिकृत...

इन्भेष्टमेन्ट बैंकको वार्षिकोत्सव उपलक्ष्यमा क्यासब्याकदेखि गोसाइकुण्ड भ्रमण प्याकेज

काठमाडौं– नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्नो ३४औं वार्षिकोत्सव मनाएको अवसरमा बैंकले संस्थाको मूल्य मान्यतालाई सम्झनायोग्य बनाउँदै नेपाल रेडक्रस सोसाइटिसँगको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना ग¥यो । बैंकले वार्षिकोत्सव ग्राहकहरूसँगै मनाउन तथा अत्याधिक सेवा प्रदान गर्ने उद्देश्यसहित आफ्ना...

एनआइसीका ग्राहकहरुलाई वाल क्लाइम्बिङमा विशेष छुट

काठमाडौं - एनआइसी एसिया बैंक लिमिटेड र अष्ट्रिक क्लाइम्बिङ वाल प्रालिबीच सेवामा विशेष छुट उपलब्ध गराउने समझ्दारी भएको छ । उक्त समझ्दारीपत्रमा बैंकको तर्फबाट बैंकका बागमती प्रदेश डिजिटल सेल्स प्रमुख राम लामिछाने र कम्पनीका...

प्रभु बैंकले ल्यायाे नयाँ निक्षेप योजना

काठमाडौं - प्रभु बैंक लिमिटेडले विभिन्न कलेज अध्ययनरत विद्यार्थीहरु तथा कर्मचारीहरुलाई लक्षित गर्दै आकर्षक सेवा सुविधासहित प्रभु गुडलक सेभिङ नामक नयाँ निक्षेप योजना सञ्चालनमा ल्याएको छ । शून्य मौज्दातमा खाता खोल्न सकिने प्रभु गुडलक...

कर वृद्धिका कारण इन्धनको भाउ नबढ्ने

काठमाडौं - सरकारले पूर्वाधार विकास कर वृद्धिका कारण इन्धनको भाउ नबढ्ने जनाएको छ । सरकारले इन्धनमा अहिले लगाइरहेको पूर्वाधार विकास कर लिटरको ५ बाट १० रुपैया बनाउने निर्णय गरेकोमा त्यसले उपभोक्ता मूल्यमा असर नपर्ने...

RECENT POSTS

HOT NEWS