सिटिजन्स बैंकद्वारा विद्यालयलाई आर्थिक सहयोग प्रदान
बर्दिवास– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले महोत्तरीको बर्दिवास नगरपालिका वार्ड नं ३ भब्सी स्थित श्री राष्ट्रिय आधारभूत विद्यालयलाई संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत ८० हजारको आर्थिक सहयोग प्रदान गरेको
छ ।
विद्यालयको प्रांगणमा आयोजित एक कार्यक्रमका बीच...
शेयर बजारमा ५१ अंकको वृद्धि
काठमाडौं- शेयर बजारमा बुधबार पनि नयाँ रेकर्ड कायम भएको छ । एक महिना भन्दा लामो समयदेखि निरन्तर बुलिस बन्दै आएको बजारमा आज झण्डै ५१ अंकले बढेर नेप्से १५९६ माथि पुगेको छ ।
यस्तै नेप्सेको ईतिहासमै...
एनआइसी एसियाले ऋणपत्रमा उच्च लगानी गर्ने
काठमाडाैं - एनआइसी एसिया क्यापिटलले देशमै पहिलो पटक ऋणपत्र उपकरणहरुमा लगानी गर्ने भएको छ।
यसका लागि एनआईसी एसिया बैंक म्युचुअल फण्ड अन्तर्गतको पहिलो खुलामुखी योजना ‘एनआइसी एसिया डाईनामिक डेप्ट फण्ड’ संचालन गर्न नेपाल धितोपत्र बोर्डमा...
उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी
काठमाडौं - नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा चन्द्रप्रसाद ढकालले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । काठमाडौमा बुधबार आयोजित एक कार्यक्रममा ढकालले आगामि चैत्रमा हुने महासंघको ५४औं वार्षिक साधारणसभामा महासंघको वरिष्ठ उपाध्यक्षमा आफ्नो उम्मेदवारी...
Nepal Investment Bank’s Celebrated 34th Anniversary
February 26, 2020 – On the occasion of Nepal Investment Bank’s 34th Anniversary, a blood donation program was organized in association with Nepal Red Cross Society to give the gift of life commemorating the...
एन आई सीले ल्यायाे न्यू सुपर चमत्कारिक मुद्दती निक्षेप योजना
काठमाडौं– एन आई सी एशिया बैंकले न्यू सुपर चमत्कारिक मुद्दती निक्षेप योजनामा उच्च ब्याजको साथै २१ लाख रुपैयाँसम्मको अतुलनीय बिमा सुविधा प्रदान गर्दै आइरहेको छ । मुद्दती निक्षेप खाता खोलेकै आधारमा बैंकले दिएको यो...
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा प्रभु बैंकको एक्टेन्सन काउण्टर
काठमाडौं– प्रभु बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं. १२ स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा एक्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बैंककोे एक्टेन्सन काउण्टरको उद्घाटन स्वास्थ्य सेवा विभागका महानिर्देशक डा....
एनएमबीले ल्यायो आकर्षक योजना
काठमाडौं - एनएमबी बैंकले ‘एनएमबी तलब खाता’ र ‘एनएमबी सुपर तलब खाता’मा परिष्कृत विविधताका साथ नयाँ खाता योजनाहरु सञ्चालनमा ल्याएको छ । यस योजनामा खातावालहरुलाई रु.१८ लाख सम्मको कुल वीमा सुविधा बैंकद्धारा प्रदान गरिने...
सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतिताेला ८० हजार ३०० रूपैयाँ मात्र
काठमाडौं - नेपाली बजारमा सोमबार सुनको मूल्यले अर्को नयाँ रेकर्ड कायम गरेको छ । सोमबार छापावाल सुन तोलामा १५०० रुपैयाँले बढेर ८० हजार ३०० रुपैयाँ पुगेको छ । हिजो छापावाल सुन तोलामा ७८ हजार...
नेपाल सरकारद्वारा नयाँ उद्यम गर्नेलाई ५० लाख सम्मको अनुदान
काठमाडौं - सरकारले नयाँ प्रविधिको माध्यमबाट कम समय, लागत तथा स्रोतको उपयोग गरी उच्च गुणस्तरको आविष्कार तथा प्रणालीको विकास गर्ने स्वउद्यम काम गर्न चाहनेलाई ५० लाख रुपैयाँसम्म शुरुवाती उपलब्ध गराउने भएको छ ।
आर्थिक वर्ष...
























