ग्लोबल आइएमई बैंकको दुई थोपा हाँसो कार्यक्रम सम्पन्न
काठमाडौँ । ग्लोबल आइएमई बैंकको प्रायोजनमा सिस्नुपानी नेपालले संयुक्त अरब इमिरेट्स (युएई) मा दुई थोपा हाँसो कार्यक्रम सम्पन्न गरेको छ ।
नयाँ वर्ष २०२५ को अवसरमा युएईमा बसोबास गरेका श्रमशील नेपाली नागरिकलाई मनोरञ्जन, वित्तीय सचेतना...
विदेशी मुद्राको विनिमय दर सार्वजनिक
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
जसअनुसार,आज अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपियाँ २८ पैसा र बिक्रीदर एक सय ३८ रुपियाँ ८८ पैसा कायम...
सुनको भाउ बढ्ने क्रम जारी
काठमाडौं । सुनको भाउ बढ्ने क्रमले निरन्तरता पाइरहेको छ । नेपाली बजारमा सुनको भाउ आज शुक्रबार तोलामा १ हजार ३ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन १ हजार ३...
विदेशी मुद्राको विनिमय दर निर्धारण
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ। लगातार उकालो लागेको अमरिकी डलरमा आज पनि वृद्धि भएको छ।
युरोपियन...
बढ्याे सुनकाे भाउ
काठमाडाैं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।
स्थानीय बजारमा आज सूनको मूल्य अघिल्लो दिनका तुलनामा प्रतितोला रु एक हजार दुइ सयले वृद्धि भइ रु एक लाख...
यस्ताे छ विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ३२ पैसा र बिक्रीदर एक सय ३८...
कुमारी बैंकबाट नयाँ डिजिटल सेवा दियाे
काठमाडौं । कुमारी बैंक लिमिटेडले नयाँ डिजिटल सेवाको थालनी गरेको छ । यस बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको साझेदारीमा Alipay+ नेटवर्कमा आबद्ध प्रयोगकर्ताहरूका लागि नेपाल पे क्यूआर मार्फत भुक्तानी गर्न सक्ने सुविधा ल्याएको छ ।
यो...
शिवम् सिमेन्टको वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । शिवम् सिमेन्टको वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले सेयरधनीलाई नौ प्रतिशत लाभांश वितरण प्रस्ताव पारित गर्दै सम्पन्न भएको हो ।
कम्पनीको सोमबार काठमाडौंमा भएको साधारणसभाले कर प्रयोजनार्थ ०.४५ प्रतिशत नगदसहित नौ प्रतिशत...
सुनको मूल्यमा सामान्य गिरावट
काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँ घटेको हो। सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख...
परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था मिलाउन आग्रह
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा खाता खोल्ने व्यवस्था मिलाउन सार्वजनिक सूचनामार्फत पुनः आग्रह गरेको छ ।
केन्द्रीय बैंकले यसअघि नै एकीकृत निर्देशनमार्फत बैंक तथा वित्तीय संस्थालाई निर्देश...
























