मदिराको पैसाले स्वास्थ्य उपचार कोष : नगरप्रमुख पाण्डे
तुलसीपुर / तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले मदिरामा वृद्धि गरिएको करको पैसा स्वास्थ्य उपचार कोषमा लगाउने जनाएका छन् ।
मदिरा सेवनले मानिसको स्वास्थ्य र समाजमा नकारात्मक प्रभाव पार्ने भएकाले यसलाई नियन्त्रण गर्नका लागि उपमहानगरपालिकाले करमा...
एउटा बैंकको एटीएम अब अर्को बैंकमा नचल्ने
काठमाडौं - नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स नेप्से ले एक बैंकको एटीएम अर्को बैकमा नचल्ने जनाएको छ ।
नेप्सेेेेेे ले एक विज्ञप्तिमार्फत कम्पनीका सदस्य बैंकहरु, सूचना प्रविधि सुरक्षा विशेषज्ञ, नियमकारी निकाय अनुसन्धानमा सक्रिय रहेको भन्दै हाल...
सेयर बजारमा सुधार, नेप्से २०.५७ अंकले बढ्यो
काठमाडौं । पछिल्लो केही दिन यता ओरालो लागेको सेयर बजारमा साताको तेस्रो कारोबार दिन मंगलबार (आज) सुधार देखिएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) २०.५७ अंकले बृद्धि भई ११९०.९० विन्दुमा पुगेको छ ।
आज...
अशोक लेलैण्ड र सप्तकोशी डेभलपमेन्ट बैंकबीच सम्झौता
काठमाडौं / आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. द्वारा प्रवद्र्धित अशोक लेलैण्ड र सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड (विराटनगर प्रधान कार्यालय रहेको) बिच सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी...
ग्लोबल आइएमई बैंकको नारी बचतमा तीज विशेष छुट योजना
काठमाडौं / ग्लोबल आइएमई बैंकले हिन्दू महिलाहरुको महान चाड हरितालिका तीजलाई लक्षित गरेर नारी बचत खातामा विशेष छुट योजना ल्याएको छ ।
नारी बचत खातामा पहिलो वर्ष मोवाइल बैंकिङ्ग र भाइबर बैंकिङ्ग सेवा निशुल्क रुपमा...
गत आर्थिक वर्षमा करिव १९ हजार सर्वसाधारणले लिए सहुलियत कर्जा
काठमाडौं । गत आर्थिक वर्षको असार मसान्त सम्मा आइपुग्दा करिब १९ हजार सर्वसाधारणले सहुलियत दरको कर्जा उपयोग गरेका छन्। नेपाल राष्ट्र बैंकका अनुसार भूकम्पपीडित आवास कर्जा, कृषि तथा पशुपक्षी व्यवसाय कर्जा र अन्य कर्जा...
सेयर बजार दिन प्रतिदिन ओरालो लाग्दै, नेप्सेमा १४.४५ अंकले गिरावट
काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार (आज) पनि सेयर कारोबारमा दोहोरो अंकले गिरावट आएको छ । हिजो ११.६३ अंकले गिरावट आएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज १४.४५ अंकले गिरावट आई ११७०.३४ विन्दुमा ओर्लिएको...
एनआईसी एशियाको एटीएम पुनः सुचारु
काठमाडौं / एनआईसी एशिया बैंकको एटीएम सेवा आइतबार अवरुद्ध भएकोमा हाल उक्त एटीएम सेवा सुचारु भइसकेको बैंकले जानकारी दिएका छन् ।
सेवा संचालनमा आए संगै बैंकको एटीएम कार्ड बाहकहरुले एन आई सी एशिया बैंकको एटीएम...
एनआईसी एशिया बैंककोे थप एक शाखा रोल्पाको लिवाङमा
काठमाडौं । एनआईसी एशिया बैंकले रोल्पाको लिवाङमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले रोल्पा नगरपालिका वडा नं. ४ स्थित लिवाङमा शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । उक्त शाखाकोे उद्घाटन रोल्पा नगरपालिकाका मेयर पूर्ण...
दशैंमा आइएमईमा डबलको डबल अफर,पठाएको रकमको आठ गुणासम्म जित्ने अवसर
काठमाडौं / आइएमईले पर्व लक्षित दसैँमा डबलको डबलको डबल अफर सार्वजनिक गरेको छ । २०७६ साल भदौ १५ गतेदेखि कार्तिक मसान्तसम्म ( तद्नुसार सेप्टेम्बर १ देखि नोभेम्बर १६, २०१९ सम्म ) कायम हुनेगरी ७७...

























