उत्कृष्ट दश ट्राभल एजेन्सी पुरस्कृत ! सलाम एयरले हप्तामा सातैदिन काठमाडौं ओमान उडान गर्ने

काठमाडौं / नेपाल सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गर्दै २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । नेपालमा पर्यटक भित्र्याउने एउटा महत्वपूर्ण माध्यम हवाई सेवा रहेको परिप्रेक्षमा सहजरुपमा पर्यटक भित्र्याउन सलाम एयरले...

गत आर्थिक वर्षमा २५ करोडभन्दा बढीको तास आयात

काठमाडौं । गत आर्थिक बर्ष २०७५,७६ मा २५ करोड ६ लाख ६२ हजार रुपैयाँ बराबरको तास आयात भएको छ । भन्सार विभागका तथ्यांक अनुसार उक्त रकम बराबर १ करोड ५७ लाख २५ हजार ५...

राजधानीमा लेदो मिसिएको डिजेल परीक्षणविनै पम्पमा

 काठमाडौं / गत बुधबार ट्यांकरबाट ल्याइएको डिजेल राजधानीका दुई पम्पको भूमिगत ट्यांकीमा खसाल्नुअघि चेकजाँचका लागि बाल्टीमा झिकेर हेर्ने क्रममा लेदो मिसिएको भेटिएपछि निगमले परीक्षण नगर्ने गरेको खुलासा भएको हो । नेपाल आयाल निगमको थानकोट डिपोले रक्सौलबाट...

बैक अफ काठमाण्डुका ३ जना कर्मचारी पक्राउ

काठमाडौं । कमसल धितोलाई उच्च मूल्यांकन गरी कर्जा प्रवाह गरेको आरोपमा बैक अफ काठमाण्डुका तीन जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । बैंकका पूर्वकर्मचारी सहितको संलग्नमा फर्जी कागजपत्र बनाई करिब १ करोड ५० लाख...

सहकारीले १६ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने

काठमाडौं । सहकारी संस्थाहरुले अब १६ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने भएका छन् । मुलुकभरिका संहकारी संस्थाहरुले बढी ब्याज लिएको गुनासो आइरहेको भन्दै सरकारले ब्याजदरमा सीमा तोकेको हो । शुक्रबार सहकारी विभागले पत्रकार संमेलन गरी...

एटिएमको क्यास कारोबारमा राष्ट्र बैंकको कडाई

काठमाडौं / चिनियाँ ह्याकरले नेपालका एटिएम ह्याक गरेर १ करोड ८९ लाख ४४ हजार रुपैयाँ चोरी पैसा चोरेपछि एटिएम कार्डबाट गरिने क्यास कारोबारमा राष्ट्र बैंकले कडाई गरेको छ । राष्ट्रबैंकले कुनैपनि सेवाग्राहिले एटिएम कार्डबाट एक...

सुनको भाउमा उतारचढाव ! १४ सयले घट्यो सुनको मूल्य

काठमाडौं /  सुन तोलामा १४ सय रुपैयाँले घटेको छ । एक महिनादेखि सुनको भाउमा उतारचढाव भइरहेको छ। बिहीबार सुन तोलामा १ सय रुपैयाँले घटेर ७३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने बुधबार  १...

बैंकको संचालक बन्न शैक्षिक योग्यतामा झन कडाई हुँदै

काठमाडौं । मन्त्रिपरिषदले बैंक तथा वित्तिय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक , २०७६ संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिएको छ । यो विधेयकसंगै मन्त्रिपरिषदले नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक , २०७६ संघीय...

‘सगरमाथा सफाइ अभियान–२०१९’ : यती एअरलाइन्स र तारा एयरले सगरमाथा क्षेत्रबाट ३० टन फोहर...

काठमाडौं / यती एअरलाइन्स र तारा एयरले सगरमाथा क्षेत्रबाट ३० टन फोहर संकलन गरेर ‘रिसाइक्लिङ’को लागि ‘एयरलिफ्ट’ गरेर काठमाडौं ल्याउने तयारी गरेको छ । सगरमाथा प्रदुषण नियन्त्रण समिति, खुम्बु पासाङ ल्हामु गाउँपालिका, हिमालय क्लब लुक्ला,...

ग्लोबल आइएमईद्वारा हाथवे फाइनान्सलाई प्राप्ति गरी कारोबार सुरु

काठमाडौं / ग्लोबल आइएमई बैंकले हाथवे फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गरी बुधबारदेखि एकिकृत वित्तीय कारोबार सुरु गरेको छ ।  धरानमा आयोजित समारोहमा धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदीले एकिकृत वित्तीय कारोबारको औपचारिक...

RECENT POSTS

HOT NEWS