‘नेपाल यान्र्क एण्ड टेक्सटायल एक्स्पो २०१९’ आगामी असोज २ देखि हुने
काठमाडौं । नेपालका धागोजन्य वस्तुहरुको प्रवद्र्धन र संवद्र्धन गर्ने उद्देश्यले असोज २ गतेदेखि ६ गतेसम्म ‘नेपाल यान्र्क एण्ड टेक्सटायल एक्स्पो २०१९’ हुने भएको छ । राजधानीको भृकुटिमण्डपमा नेपाल धागो उत्पादक संघको आयोजनामा उक्त एक्स्पो...
हवाई भाडामा १० प्रतिशत छुट, असोज १२ गतेदेखि लागु हुने
काठमाडौं । वायुसेवा संचालक संघ, नेपालले दशैको अवसमा हवाई टिकटमा १० प्रतिशत छुट दिने निर्णय गरेको छ । आज बसेको संघको बैंठकले असोज १२ गतेदेखि कात्तिक १७ गतेसम्म छुट दिने निर्णय गरेको हो ।
सम्बन्धीत...
एनआईसी एशिया र कुमारी बैंकको मूल्य समायोजन
काठमाडौं / नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले एनआईसी एशिया बैंक र कुमारी बैंकको मूल्य समायोजन गरेको छ । दुवै बैंकले दिएको बोनस शेयरपछि मूल्य समायोजन भएको हो । एनआईसी एशियाको दिएको १० प्रतिशत बोनसपछि...
साल्ट ट्रेडिङ्ग कर्पोरेशनले अब तेल पनि उत्पादन गर्ने
काठमाडौं । नुन, चिनीलगायत दैनिक उपभोग्य वस्तु तथा रासायनिक मलको सहुलियत र सुपथ मूल्यमा बिक्री वितरण गर्दै आएको साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले तोरीको तेल उत्पादन गर्ने भएको छ । हेटौँडामा रहेको नेपाल वनस्पति घ्यू...
बल्खुमा इसुजु सोरुम, सय किलोमिटरभित्र सर्भिस सेन्टर राखेर सेवा दिने प्रतिबद्धता
काठमाडौं / राजधानीको बल्खुमा जापानी ब्रान्डको गाडी इसुजुको सोरुम आज खुलेको छ । नेपालका लागि इसुजु गाडीको अधिकृत वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिका चेयरम्यान सुहृदराज घिमिरेले शुक्रबार एक समारोहबीच उक्त सोरुम उद्घाटन गरेका हुन्...
भ्रमण वर्ष प्रवद्र्धन सीएनएन र बीबीसीबाट गर्ने
काठमाडौं । नेपाल पर्यटन बोर्डले आर्थिक वर्ष २०७६र०७७ का लागि १ अर्ब ६३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । नेपाल भ्रमण वर्ष २०२० अभियानलाई प्राथमिकतामा राखेर बोर्डले बजेट ल्याएको हो ।
बोर्ड सञ्चालक समितिको...
वाइडबडी प्रकरणः पैसा तिराउन अन्तर्राष्ट्रिय सम्बन्ध समितिको निर्देशन
काठमाडौं । नेपाल वायुसेवा निगमले दुई वाइडबडी किन्दा अनियमितता भएको निचोड संसदीय समितिले निकालेको छ। यसको पैसा तिराउन अन्तर्रा्ष्ट्रिय सम्बन्ध समितिले निर्देशन दिएको छ।
निगमले बिक्रेता कम्पनीसँग अधिकतम भारवहन क्षमता २ सय ४२ टनका लागि...
आज पेट्रोलियम पाइपलाइनको उद्घाटन ओली र मोदीले गर्ने
काठमाडौं । बहुप्रतिक्षित अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजनाको आज उद्घाटन हुँदैछ । भारतको मोतिहारी देखि नेपालको अमलेखगंजसम्म पेट्रोलियम पाईपलाईनको उद्घाटन नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा डिजिटल प्रणालीवाट...
प्रभु बैंकको १९५ औं शाखा कार्यालय सञ्चालनमा
काठमाडौं / प्रभु बैंक लिमिटेडद्धारा आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका वडा नं. ०५ स्थित कालाबञ्जरमा १९५ औं शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
बैंकको कालाबञ्जर शाखा कार्यालयको उद्घाटन बराहक्षेत्र नगरपालिकाका...
नयाँ नोट वितरणको योजना ! प्रति व्यक्ति २० हजार रुपैयाँसम्म
काठमाडौं / गत वर्षजस्तै यसपालि पनि नेपाल राष्ट्र बैंकले दसैँका लागि नयाँ नोट गर्ने भएको छ । असोज १४ गतेबाट वितरण सुरु गर्ने योजना बनाएको छ।
यसपालि ४० अर्ब रुपैयाँको नयाँ नोट साटिने लक्ष्य लिएको...
























