नागरिक लगानी कोषले पिपिपी मोडेलका परियोजनामा लगानी गर्ने
काठमाडौं । नागरिक लगानी कोषले लगानीको पोर्टफोलियो व्यवस्थापन गर्न विभिन्न संस्थाहरुसँग सहकार्य गरी परियोजनाहरुमा लगानी गर्ने भएको छ। कोषले सार्वजनिक निजी साझेदारी मोडेलमार्फत परियोजनामा लगानी गर्ने भएको हो ।
कोषका अध्यक्ष रामचन्द्र भट्टराईले २४औं बार्षिक...
नक्कली भ्याट बिल प्रकरणः ५ फरक कम्पनीका मुद्दामा सुनुवाई
काठमाडौं । सर्वोच्च अदालतले करिब एक दशकदेखिको चर्चित भ्याट बिल प्रकरणमा मुछिएका कम्पनीहरुको कर विवादसम्बन्धी मुद्दाको फाइल खोलेको छ । त्यस क्रममा सोमबार ५ वटा फरक कम्पनीका मुद्दामा सुनुवाई सुरु भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर...
संसदीय समितिद्वारा चिनियाँ जहाज बेच्न निर्देशन
काठमाडौं । नाफा कमाउन नसकेको भन्दै नेपाल आयल निगमका दुई चिनियाँ जहाज बेच्न संसदीय समितिले निर्देशन दिएको छ। प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले ५८ सिट क्षमताका मोर्डन आर्क (एमए) ६० नामका दुई जहाज बिक्री गरेर...
एनआईसी एशिया बैंकका थप तीन शाखा सञ्चालन
काठमाडौं । एनआईसी एशिया बैंकले थप तीन वटा शाखा विस्तार गरेको छ । बैंकले सोलखुम्बूको सल्लेरी, कन्चनपुरको दोधारा चाँदनी र खोटाङ्गको दिक्तेलमा शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।
सोलुदुधकुण्ड नगरपालिका वडा नं ५, सल्लेरी स्थित...
प्रतितोला सुनको मूल्य ११ सय र चाँदीको २५ रुपैयाँ बढ्यो
काठमाडौं । केही दिन यता स्थानीय बजारमा लगातार ओरालो लाग्दै आएको सुनको मूल्यमा बृद्धि भएको छ । साताको दोस्रो कारोबार दिन सोमबार (आज) प्रतितोला ११ सय रुपैयाँले बृद्धि भएको हो ।
हिजो प्रतितोला ७० हजार...
मेलम्ची खानेपानी आयोजनामा आन्दोलनरत श्रमिक र स्थानीयसँग सम्झौंता, काम अघि बढाउन बाटो खुल्यो
काठमाडौं । मेलम्ची खानेपानी आयोजना अघि बढाउन बाटो खुलेको छ।आयोजनाको पूर्व ठेकेदार कम्पनी सिएमसी दि रेभेनाबाट पीडित नेपाली श्रमिक, स्थानीय भेण्डर तथा सप्लायर्स कम्पनीका प्रतिनिधिहरु र खानेपानी मन्त्रालयका पदाधिकारीहरुबीच भएको वार्ताले आन्दोलनका सबै कार्यक्रम...
सर्वोच्चद्वारा सुमार्गीको स्याटेलाइट टेलिकमको लाइसेन्स खारेज गर्ने निर्णय सदर
काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी अजेयराज सुमार्गीको नेपाल स्याटेलाइट टेलिकमको लाइसेन्स खारेज गर्ने नेपाल दुरसञ्चार प्राधिकरणको निर्णयलाई सदर गरिदिएको छ। सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा.मनोजकुमार शर्माको संयुक्त इजलासले लाइसेन्स बुझाउने निर्णय रोक्न अन्तरिम...
आइएमएस लिटिल स्माइलले अन्तराष्ट्रिय बेबि ब्राण्ड नेपालमा पनि भित्र्यायो
काठमाडौं / विश्व प्रसिद्ध अन्तराष्ट्रिय ब्राण्ड bbluv आधिकारीक विक्रेता आइएमएस ग्रुप अन्तर्गत आइएमएस लिटिल स्माइल कम्पनीले बीबीलुपका सामाग्री भित्र्याएको छ।
राजधानीको कमलपोखरीस्थित सिटी सेन्टरमा नेपालकै पहिलो बच्चाहका लागि कम्पनीले आफ्नै मल्टी ब्राण्ड शोरुम रहेको कम्पनीले...
सुबिसुको दशैं अफर : इन्टरनेट वा क्लियर टिभि सेवा मात्र रु.९९ मा
काठमाडौं / सुबिसु केबलनेट प्रा. लि ले नेपालीहरुको महान चाड बडा दशैंलाई मध्यनजर गर्दै मात्र रु.९९ मा इन्टरनेट वा क्लियर टिभि सेवा प्रदान गर्ने भएको छ । आउदै गरेको महान चाडलाई उपभोक्ताहरुले हर्षोउल्हासका साथ...
सेयर बजारमा दोहोरो अंकले गिरावट
काठमाडौं । साताको पहिलो दिन आज पनि सेयर बजारमा गिरावट आएको छ । गएको साताको पाँचै कारोबार दिन गिरावट आएको बजारमा आज १७.८७ अंकले घटेर परिसूचक ११४०.०१ विन्दुमा झरेको छ ।
आज नेप्सेमा सूचिकृत सबै...

























