ग्लोबल आइएमई बैंकको विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रम
काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न विद्यालयमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम संचालन गर्ने भएको छ ।
बैंक पौष १८ गते विहिबारदेखी आफ्नो स्थापनाको १८...
नयाँ बानेश्वरमा हिमालयन बैंककाे शाखा स्थानान्तरण
काठमाडौं । हिमालयन बैंक लिमिटेडले सिभिल बैंकसँग मर्ज गरेपछि नजिक भएका शाखा सञ्जालहरुमध्ये नयाँ बानेश्वर शाखालाई स्थानान्तरण गरेको छ ।
नयाँ बानेश्वरमा भएको शाखालाई स्थानान्तरण गरी काठमाडौं महानगरपालिका वडा नं ३२, कोटेश्वर, काठमाडौंबाट १४ गते...
सुनको भाउ बढ्याे
काठमाडौं । सुनको भाउ तोलामा ४०० रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुन प्रतितोला १ लाख ५० हजार ७०० रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ५० हजार ३०० रुपैयाँ...
सिद्धार्थ बैंकका शाखा प्रबन्धक बलम्पाकी पक्राउ
जनकपुर । सिद्धार्थ बैंकका जनकपुरको मिल्स एरियास्थित शाखा प्रबन्धक अरन बलम्पाकीलाई प्रहरीले पक्राउ गरेको छ ।
जनकपुर उपमहानगरपालिका- ८ बस्ने ॠणी सुध्रिकादेवी कुर्मीले बलम्पाकीविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएपछि प्रहरीले बिहीबार दिउँसो बैंकबाटै पक्राउ गरेको हो ।
ॠणी कुर्मीले...
बढ्याे सुनकाे भाउ
काठमाडाैं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको हो ।
बुधबार छापावाल सुन प्रतितोला १ लाख ४९ हजार ७०० रुपैयाँमा किनबेच भएको सुन आज प्रतितोला एक...
सुनचाँदीको भाउ घट्याे
काठमाडौं । बुधबार सुनचाँदीको भाउ सामान्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला १ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँ रहेको...
विदेशी मुद्राको विनिमय दर निर्धारण
काठमाडौं । नेपाल राष्ट्र बैंकले केही हेरफेर गर्दै आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ । अष्ट्रेलियन डलर, चिनियाँ युआन, साउदी अरेबियन...
चारपाङ्ग्रे सवारीसाधनको आयात घट्याे
वीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा चारपाङ्ग्रे सवारीसाधनको आयात घटेको छ ।
वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको पाँच महिनामा रु ९२ करोड तीन लाख ३६ हजार मूल्य पर्ने चार...
भूकम्प पिडितलाई नबिल बैंककाे सहयाेग
काठमाडौं । नबिल बैंकले जाजरकोट र रुकुम पश्चिममा भूकम्पपछि निर्माण गरेका ९६ वटा अस्थायी आवास हस्तान्तरण गरेको छ । आज एक विशेष कार्यक्रमका बिच नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले नलगाड नगरपालिकाका मेयर डम्बरबहादुर रावत...
सुनको तोलामा २ सय रुपैयाँ बढ्याे
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ तोलामा २ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन सोमबार तोलाको एक लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार...
























