साउनदेखि इन्टरनेटको मूल्य २० प्रतिशत बढ्ने
काठमाडौं– साउनदेखि इन्टरनेटको मूल्य बढाउने भएका छन् । इन्टरनेट उपभोक्तासँग इन्टरनेट प्रदायक कम्पनीहरुले २० प्रतिशत बढी शुल्क लिने जनाएका छन् ।
सरकारले ल्याएको आगामी आर्थिक वर्षको ९२०७६र०७७० आर्थिक विधेयकले इन्टरनेट सेवा उपलब्ध गराउने निकायले दूरसञ्चार...
वानप्लस ७प्रो नेपाली बजारमा, यस्ता छन् विशेषता
काठमाडौं / परम्परागत प्रविधिलाई चुनौती दिदैँ वानप्लसले आफ्नो नविनतम संस्करण वानप्लस ७प्रो नेपाली बजारमा भित्र्याएको छ । क्यामेराको अनुभवलाई पुनः परिभाषित गर्दै वानप्लस ७प्रोले प्रत्येक पलहरुलाई खिच्नका लागि ट्रिपल क्यामेरा ल्याएको छ । जसमा ४८...
विद्युतीय स्कुटरको दर्ता अनिवार्य
काठमाडौं / यातायात व्यवस्था विभागले विद्युतीय स्कुटरलाई पनि दर्ता गरेर मात्रै सञ्चालन गर्न दिने भएको छ । दुर्घटना न्युुनिकरण तथा सवारीको अभिलेखका लागि यस्तो व्यवस्था गरिएको विभागले जनाएको छ । सडकमा गुडेका तर कुनै...
विश्व वातावरण दिवशको अवसरमा ग्लोबल आइएमई बैंकको विशेष छुट
काठमाडौं / ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवशको अवसरमा विद्धुतीय सवारी साधनको खरिदमा विशेष सहुलियत कर्जा उपलब्ध गराउने निर्णय गरेको छ । बैंकका का.मु. कार्यकारी प्रमुख महेश शर्मा ढकालका अनुसार बैंकले विश्व वातावरण दिवशको...
इदको अवसरमा एनआईसी एशिया बैंकको विशेष अफर
काठमाडौं / एनआईसी एशिया बैंकले मुस्लिम समुदायको पवित्र चाड इद उल फितरका अवसरमा नयाँ खाता खोल्दा निशुल्क डेविट कार्ड र मोबाइल बैंकिङ सेवा दिने योजना ल्याएको छ ।
बैंकले जेठ ३० गतेसम्मका लागि यो सुविधा ल्याएको...
२५ बैंक तथा वित्तीय संस्थाहरु मर्जर प्रक्रियामा
काठमाडौं / बैंक तथा वित्तीय संस्थाहरु मर्जरमा जाने क्रम बढ्दै गएको छ । यतिबेला वाणिज्य बैंक, विकास बैंक, फाइनान्स र लघुवित्त वित्तीय संस्था गरी कुल २५ संस्था मर्जर प्रक्रियामा छन् ।
नेपाल इन्भेस्टमेन्ट बैंकले जेबिल्स...
आइएमई लाइफ इन्स्योरेन्स र गरिमा विकास बैंकबीच बैंक अस्योरेन्स सम्झौता
काठमाडौं / आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गरिमा विकास बैंक लिमिटेड काठमाडौँबीच बैंक अस्योरेन्स सम्झौता भएको छ । उक्त बैंक अस्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र गरिमा विकास...
सानिमा लाईफ इन्स्योरेन्स र शिद्धार्थ बैैंकबीच वीमा सेवा सम्झौता
बैकका सबै १५५ शाखा बाट जीवन वीमा खरिद गर्न सकिने
काठमाडौं / सानिमा लाईफ इन्स्योरेन्स लि. र शिद्धार्थबैंक लि.बीच सोमबार जीवन वीमा सेवा सम्वन्धि सम्झौता भएको छ।
एक कार्यक्रमका विच कम्पनीका तर्फबाट महाप्रबन्धक शिवराम तिमिल्सीना तथा...
खुलामुखी सामुहिक लगानी कोष ‘एनआईबिएल सहभागिता फण्ड’को निष्काशन सुरु
काठमाडौं / नेपालकै पहिलो खुलामुखी सामुहिक लगानी कोषको रुपमा एनआईबिएल एस क्यापिटलले एनआईबिएल सहभागिता फण्डको निष्काशन सुरु भएको छ । क्यापिटलले २० करोड रुपैयाँ बराबरको दुई करोड इकाई बिक्रीमा ल्याएको हो ।
दुई करोड इकाईमध्ये...
समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई ग्लोबल आइएमई बैंकको रु ५ लाख
काठमाडौं / ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व शीर्षकअन्तर्गत नेपाल प्रहरीको समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत महानगरीय ट्राफिक प्रहरी महाशाखालाई भवन निर्माणका लागि रु ५ लाख सहयोग गरेको छ ।
बैंकका का.मु. कार्यकारी प्रमुख...

























