सिभिल बैंकको ७७ औं शाखा सिराहाको गोलबजारमा
काठमाडौं / सिभिल बैंकले सिराहा जिल्लाको गोलबजारमा ७७ औँ शाखा सञ्चालनमा ल्याएको छ । शाखाको उद्घाटन मंगलबार एक कार्यक्रमकाबीच गोलबजार नगरपालिकाका मेयर देवनाथ साहले गरे ।उद्घाटन समारोहमा प्रमुख अतिथि तथा गोलबजार नगरपालिकाका मेयर देवनाथ...
प्रभु बैंकबाट १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी
काठमाडौं / प्रभु बैंकको १ अर्ब रुपैयाँ बराबरको ऋणपत्रले ‘इक्रा एनपी एलबीबीबी’ रेटिङ पाएको छ । केयर रेटिङ एजेन्सी इक्रा नेपालले यो ऋणपत्रलाई मध्यम कर्जा जोखिम जनाउने रेटिङ दिएको हो । बैंकले प्रतिइकाई १...
राष्ट्र बैंकको पक्षमा सर्बोच्च अदालतको फैसला
काठमाडौं- नेपाल राष्ट्र बैंक आफैँले कर्मचारीलाई अवकाश दिने सम्बन्धमा निर्णय गर्न पाउने भएको छ । सर्वोच्च अदालतले कर्मचारीको अवकाश नीतिका लागि राष्ट्र बैंकले लोक सेवा आयोगको स्वीकृति लिनुनपर्ने फैसला गरेको हो ।
अहिलेको नियमावलीअनुसार, राष्ट्र...
लघुवित्तको ५०% हकप्रद सेयर जेठ ३० गतेसम्म भर्न सक्ने
काठमाडौं / ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको ५०% हकप्रद सेयर भर्ने अन्तिम दिन बिहीबार जेठ ३० गते हुने भएको छ ।
मंगलबार सहित यस हकप्रदमा आवेदन दिन अब ३ दिन मात्र समय बाँकी रहेको जनाएको...
ग्रामीण विकास लघुवित्तको ५०% हकप्रद भर्ने जेठ ३० गते अन्तिम दिन
काठमाडौं / ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको ५०% हकप्रद भर्ने अन्तिम दिन बिहीबार जेठ ३० गते हुने भएको
छ ।
आज मंगलबार सहित यस हकप्रदमा आवेदन दिन अब ३ दिन मात्र समय बाँकी रहेको जनाएको छ...
नेपाल बङ्गलादेश बैंकको रक्तदान सम्पन्न
काठमाडौं / नेपाल बङ्गलादेश बैंक कर्मचारी संघले नेपाल रेड क्रस सोसाईटिको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना सम्पन्न भएको छ ।
संघले आफ्नो २५औं वार्षिकोत्सव २०७६ को अवसरमा बैंकको प्रधान कार्यालयमा उक्त कार्यक्रम गरेको जनाएको छ ।...
नेपाल लाइफको सदावहार जीवन बिमा योजना
काठमाडौं / नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पछिल्लो समय अझ उत्कृष्ट किसिमका योजनाहरू ल्याएर लोकप्रिय बन्न सफल भएको छ । केही महिनाअघि मात्र ‘घातक रोग सुविधा योजना’ नामको योजना ल्याएर नेपाली बिमा क्षेत्रमै चर्चित बनेको...
हिमाल दोलखाको आईपीओ असार १३ गतेसम्म विक्रीमा
काठमाडौं / गत जेठ १४ गतेदेखि स्थानियका लागि विक्रीमा ल्याएको हिमाल दोलखा हाइड्रोपावर कम्पनीको आईपीओ असार १३ गतेसम्म विक्रीमा रहने भएको छ । कम्पनीले १६ लाख कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्र इलाम जिल्लाका स्थानीयको...
अर्घाखाँची पि.पी.सी. सिमेन्ट बजारमा
काठमाडौं / देशकै उत्कृष्ट एवम् गुणस्तरीय ओ.पी.सी सिमेन्ट उत्पादन गरिरहेको अर्घाखाँची सिमेन्टले आम उपभोक्ताको आवश्यकतालाई ध्यानमा राखी पि.पी.सी. सिमेन्ट औपचारीक रुपमा नेपाली बजारमा ल्याएको छ । नेपाल सरकारले तोकेको मापदण्ड पूरा गरेको प्रमाणित गरी जेठ...
सञ्चार माध्यममा आएका भ्रमपूर्ण समाचारप्रति नेपाल वायुसेवा निगमको आपत्ति
काठमाडौं / नेपाल वायुसेवा निगमले संचार माध्यमहरुमा तथ्यहीन समाचार संप्रेषण गरी भ्रम सिर्जना गर्ने प्रयास गरिएकोप्रति आपत्ति जनाएको छ ।
जेठ २६ गते आइतबार दिल्ली उडानमा जान लागेको RA-205 एयरबस ३२०–२०० जहाजमा पाइलटहरुले हेलचेक्राई गरेको...























