सुनको भाउ चार सय रुपैयाँले घट्याे
काठमाडाैं । सुनको भाउ आज उच्च मूल्यबाट तोलामा चार सय रुपैयाँले घटेको छ ।
हिजो तोलाको एक लाख ६७ हजार चार सय रुपैयाँ पुगेर अहिलेसम्मकै धेरै मूल्यको कीर्तिमान बनाएको सुनको भाउ आज चार सय रुपैयाँले...
इन्भेष्टमेण्ट मेगा बैंककाे भिसावेयरेबल स्टिकर सार्वजनिक
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले नेपालमा पहिलो पटक भिसावेयरेबल स्टिकर, ;NIMB पेवियर’को सार्वजनिक गरेकाे छ।
बैंकले बिहीबार काठमाडौंमा एक कार्यक्रम गर्दै ग्राहकहरूले कारोबार गर्न सक्ने यो नयाँ प्रविधि सार्वजनिक गरेकाे हाे। जुन कुनै पनि पीओएस टर्मिनलमा वेयरेवल उपकरण ट्याप गरी...
सिद्धार्थ बैंक र दुसित थानि हिमालयन रिसोर्टबिच सम्झौता
काठमाडौं । सिद्धार्थ बैंक र दुसित थानि हिमालयन रिसोर्ट प्रा. लि. बिच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता अनुसार बैंकका ग्राहकहरूले धुलिखेलस्थित रिसोर्टमा बैंकको कार्ड तथा मोबाइल बैंकिङ्ग...
ग्लोबल आईएमई बैंककाे १ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा
काठमाडौं । ग्लोबल आईएमई बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा १ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २३.३ प्रतिशत बढी हो ।...
इन्भेस्टमेन्ट मेगा बैंककाे पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक
काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
जसअनुसार बैंकको खुद नाफा ३.८ प्रतिशत घटेको छ । गत आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म १ अर्ब ५२...
ग्लोबल आइएमई बैंकद्वारा मुलुककै ठुलो सौर्य विद्युत परियोजनामा कर्जा लगानी सम्बन्धी सम्झौता
काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेड र प्राइम पावर लिमिटेडबीच सौर्य विद्युत परियोजनामा कर्जा लगानी गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
उक्त समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र प्राइम पावर...
बढ्याे सुनकाे भाउ
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड बनाइरहेको छ।
सोमबार चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ। सुन तोलामा ६ सय रुपैयाँ महँगिएको छ। यस दिन नेपाली बजारमा सुनको भाउ...
नेपालमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड बनाइरहेको छ ।
आइतबार नेपाली बजारमा सुनको भाउ प्रतितोला १ लाख ६५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा यो ६ सय...
आजको विदेशी मुद्राको विनिमय दर सार्वजनिक
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ...
सेवा रेमिट प्रालिको इजाजतपत्र खारेज
काठमाडौं । नेपाल राष्ट्र बैंकले सेवा रेमिट प्रालिको इजाजतपत्र खारेज गरेको छ । केन्द्रीय बैंकले शुक्रबार एक सूचनामार्फत विप्रेषण कारोबार गर्न अनुमति प्राप्त गरेको सो कम्पनीको इजाजतपत्र खारेज गरिएको जानकारी दिएको हो ।
नेपाल राष्ट्र बैंक,...























