बजारमा सुनको मूल्य बढ्याे

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज छापावाल सुन तोलामा ६ सय रुपैयाँले बढेर १ लाख ६२ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार...

सुनको मूल्यले फेरि नयाँ रेकर्ड

काठमाडौं । सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । बुधबार सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ६१ हजार ८ सय रुपैयाँ कायम भएको छ । यसअघि उच्चतम मूल्य असोज १८ गते १ लाख...

नेपालबाट विदेश पढ्न जाने विद्यार्थीसँगै २८ अर्ब रुपैयाँभन्दा बढी विदेशी मुद्रा बाहिरिए

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिना नेपालबाट विदेश पढ्न जाने विद्यार्थीसँगै २८ अर्ब रुपैयाँभन्दा बढी विदेशी मुद्रा बाहिरिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार शिक्षामा २८ अर्ब १६ करोड रुपैयाँ विदेशिएको...

ग्लोबल आइएमई बैंक र माइजोई बिच सम्झौता, युएईबाट नेपालमा सजिलै रकम पठाउन सकिने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र संयुक्त अरब इमिरेट्सस्थित माइजोई बिच युएईबाट नेपालमा रेमिटेन्स पठाउन सहज माध्यम बनाउने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार रोजगारको सिलसिलामा संयुक्त अरब इमिरेट्समा रहनुभएको नेपालीहरुले माइ जोईको...

वित्तीय संस्थाको सूचीमा बचत तथा ऋण सहकारी थप

काठमाडौं । कुनै बैंक वा वित्तीय संस्थामा सञ्चालक वा कार्यकारी पदमा रहेको व्यक्ति बचत तथा ऋण सहकारी संस्थाको कार्यकारी, सञ्चालक वा सल्लाहकार हुन नपाउने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि...

बाढीपहिरो पीडितहरूलाई इन्भेष्टमेण्ट मेगा बैंककाे सहयाेग

काठमाडौं ।  नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले बाढीपहिरो पीडितहरूलाई राहत सामाग्री वितरण गरेको छ । बैंकले हालै परेको अविरल वर्षासँगै आएको भीषण बाढीपहिरो प्रभावितहरूलाई दैनिक उपभोग्य सामाग्री दिई सहयोग गरेको हो । बैंकले पनौती नगरपालिका...

सुनचाँदीको मूल्य घट्याे

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ । सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख ६० हजार १०० रुपैयाँमा...

एभरेष्ट बैंकको साधारणसभा सम्पन्न

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ३० औँ बार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि समेत ५.५३ प्रतिशत नगद लाभांश गरि कुल १५.५३ प्रतिशत...

सुनकाे भाउ घट्याे

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको छ । शुक्रबारको तुलनामा आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको हो । आइतबार छापावाल सुन प्रतितोला एक लाख ६१ हजार रुपैयाँमा...

चाडपर्व लक्षित आइएमई पेबाट आकर्षक पुरस्कारहरू जित्न सकिने

काठमाडौं  । नेपालीहरुको महान चाड, दशैं, तिहार तथा छठको पावन अवसरमा  आइएमई पेले  "आइएमई पे डिजिटल दशैँ तिहार २०८१" योजना  सार्वजनिक गरेको छ।  असोज १७ गते देखि कार्तिक २२ गते सम्म लागु हुने  यस...

RECENT POSTS

HOT NEWS