प्राइम बैंकले ३१ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने
काठमाडौं । प्राइम कमर्सियल बैंक लि. परिवारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३१ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।
२०८१ साल असोज ११ गते शुक्रवार र १२ गते शनिवार देशमा भएको...
बजारमा बढ्याे सुनचाँदीको मूल्य
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
बिहीबार छापावाल सुन प्रतितोला १०० रुपैयाँ बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । मूल्य बढेसँगै आजका लागि सुन एक लाख ६० हजार ९००...
बजारमा सुनको कारोबार बढ्याे
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवासयी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८०० रुपैयाँ बढेर एक लाख ६० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार...
ग्लोबल आइएमई बैंकका ग्राहक तथा परिवारले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने
काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरुले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने छन् ।
उक्त छुट सम्बन्धी समझदारीमा बैंकका नायव महाप्रबन्धक तथा बाग्मती प्रदेश प्रमुख रुपेन्द्र वाग्ले र...
एनआइसी एशियाको गैर बैकिङ्ग सम्पत्ति बिक्री
काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले आफ्नो नाममा रहेको गैर बैकिङ्ग सम्पत्ति बिक्री गर्न लागेको छ ।
बैंकले एक सूचना प्रकाशित गर्दै देशभरीका आफ्नो नाममा रहेको ३९ स्थानको सम्पत्ति जहाँ जे जस्तो अवस्था र परिणाममा छ,...
बजारमा सोमबार सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ ।
लगातार बढेको सुनको मूल्य साताको दोस्रो कारोबार दिन सोमबार पनि ओरालो लागेको हो । आज सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेर प्रतितोला १ लाख ६०...
सिद्धार्थ बैंकले चाडपर्वको अवसर पारेर ‘दशैँ दुई गुणा रिवाड अफर’ सार्वजनिक
काठमाडौं । सिद्धार्थ बैंकले चाडपर्वको अवसर पारेर ‘दशैँ दुई गुणा रिवाड अफर’ सार्वजनिक गरेको छ। शुक्रबारदेखि सुरु भएको यस अफरमा ग्राहकले यही असोज ३० गतेसम्म कार्ड वा मोबाइल बैङ्किङ कारोबार गर्दा दुई गुणा बढी प्वाइन्ट प्राप्त गर्न सक्नेछन्।
बैंकले सञ्चालनमा ल्याएको...
वाणिज्य बैंक र निओ मनि ट्रान्सफर तथा युनाईटेड रेमिटबीच सम्झौता
काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंक र निओ मनि ट्रान्सफर तथा युनाईटेड रेमिटबीच सम्झौता भएको छ । विभिन्न देशमा भएका नेपाली नागरिकहरुले नेपालमा पैसा पठाउन सहजीकरणका लागि भन्दै यी ३ कम्पनीबीच सम्झौता भएको हो ।
सम्झौता...
सुनको मूल्य आज पनि वृद्धि
काठमाडौं । केही दिन देखि लगातार उकालो लागेको सुनको मूल्य आज पनि वृद्धि भएको छ। तोलामा रु पाँच सयले वृद्धि हुँदा सुन हालसम्मकै महङ्गो हुन पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा भएको वृद्धिको प्रभाव स्थानीय बजारमा...
ग्लोबल आइएमईको अनलाइन प्लेटफर्म सार्वजनिक
काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले फास्ट लोन अगेन्स्ट शेयर प्लेटफर्म सार्वजनिक गरेको छ ।
यसअन्तर्गत इच्छुक महानुभावहरुले अनलाइनबाट सेयर धितो कर्जाको लागि आवेदन दिन सक्नेछन् । बैंकले सार्वजनिक गरेको यस डिजिटल प्लेटफर्ममार्फत ग्राहकहरूले आफूसँग...























