रेमिट्यान्स १ खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ भित्रिए

काठमाडौं। चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना साउनमा १ खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्समार्फत भित्रिएको छ । यो आप्रवाह अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८ प्रतिशतले बढी भएको नेपाल राष्ट्र बैंकले...

शुन्य कारोवार भएका निकायहरुको सम्बन्धमा आय विवरण दाखिला गर्ने म्याद थप नहुने

काठमाडौं । वार्षिक १ करोड रुपैयाँसम्म कारोवार गर्ने एकलौटी फर्म र शुन्य कारोवार भएका निकायहरुको सम्बन्धमा आय विवरण दाखिला गर्ने म्याद थप नहुने आन्तरिक राजश्व विभागको निर्णयप्रति ध्यानाकर्षण भएको नेपाल चेम्बर अफ कमर्सले जनाएको...

हालसम्मकै उच्च विन्दुमा सुनको मूल्य

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा लगातार उकालो लागेपछि सुनको मूल्य स्थानीय बजारमा पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि निर्धारण गरेको सुनको मूल्य हालसम्मकै उच्च हो । तोलामा रु तीन सयले...

सुपारी, केराउ र मरिच आयात

काठमाडौं । सरकारले औद्योगिक प्रयोजनका लागि सुपारी, केराउ र मरिच आयात खुला गरेको छ । सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनका लागि आवश्यक कच्चापदार्थ सुपारी, केराउ र...

सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाडौं । सुनको मूल्यले केही दिनदेखि नै नयाँ रेकर्ड बनाउँदै बढिरहेको छ । बुधबार पनि अघिल्लो दिनको तुलनामा प्रतितोला ७ सय रुपैयाँले भाउ बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ५९ हजार ७...

सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढ्याे

काठमाडौं । मंगलबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँ रहेकोमा आज १ लाख ५९ हजार ७ सय...

एनआइएमबी ‘एक्सेलेन्स इन न्यू पेमेन्ट फ्लोज इस्युर’बाट सम्मानित

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआइएमबी) भिसा इन्टरनेसनलद्वारा आयोजित लिडरसिप कन्क्लेभ नेपाल २०२४ मा ‘एक्सेलेन्स इन न्यू पेमेन्ट फ्लोज इस्युर’बाट सम्मानित भएको छ। काठमाडौंमा आयोजना भएको ‘भिसा लिडरसिप कन्क्लेभ नेपाल २०२४’ कार्यक्रममा एनआइएमबी सम्मानित...

एनआईसी एशिया बैंककाे म्युचुअल फण्ड वितरण

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालित सामुहिक लगानी कोष योजनाहरूबाट ५० करोड ७५ लाख ५ हजार ८५९ रुपैयाँ नगद प्रतिफल वितरण गर्न सफल भएको छ । क्यापिटलले आर्थिक वर्ष...

सिद्धार्थ बैंक र जङ्गल भिल्ला रिसोर्टबीच सम्झौता

काठमाडौं । सिद्धार्थ बैंक र जङ्गल भिल्ला रिसोर्ट प्रालि (पटिहानी,चितवन)बीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका ग्राहकहरुले चितवनस्थित जङ्गल भिल्ला रिसोर्टमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग सेवाबाट...

चाडपर्व लक्षित ‘शुभ यात्रा’ अफरको घोषणा

काठमाडाैं । ईपीएसले आउँदै गरेका महान् चाडहरू दसैँ–तिहार तथा छठलाई लक्षित गरेर 'शुभ यात्रा' अफरको घोषणा गरेको छ ।  कम्पनीले फ्लाइट तथा बसको टिकटको भुक्तानी कनेक्ट आईपीएसबाट गर्दा आकर्षक क्यास ब्याक तथा छुट पाउन...

RECENT POSTS

HOT NEWS