नबिल बैंकका ग्राहकले ¥याडिसन होटलमा विशेष छुट पाउने
काठमाडौं । नबिल बैंक लिमिटेडका ग्राहकले ¥याडिसन होटलमा उपलब्ध हुने सेवा सुविधामा विशेष छुट पाउने भएका छन् । नबिल बैंक र र्याडिसन होटल बीच भएको दुई पक्षीय समझदारी अनुसार यस्तो व्यवस्था गरिएको हो ।
नबिल...
इन्भेस्टमेन्ट मेगाकाे नयाँ शाखा विस्तार
काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले उदयपुरको घुर्मीमा नयाँ शाखा विस्तार गरेको छ ।
मंगलबारदेखि बैंकले उदयपुरको कटारी नगरपालिका–१४ मा घुर्मी शाखा सञ्चालनमा ल्याएको हो ।
बैंकका कोशी प्रदेश प्रमुख यशपालकुमार तिब्रेवालले नयाँ शाखाको उद्घाटन...
सुनको मूल्य लगातार ओरालो
काठमाडौं । उच्च मूल्यको कीर्तिमान कायम गरेको सुनको मूल्य लगातार ओरालो लागेको छ। यसै क्रममा आज सुन प्रतितोला रु आठ सयले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु एक लाख ५६ हजार...
प्रभु म्युचुअल फन्डअन्तर्गत दुई योजनाको लाभांश घोषणा
काठमाडौं । प्रभु बैंकको प्रवर्द्धनमा सञ्चालित प्रभु म्युचुअल फन्डअन्तर्गत दुई योजनाको लाभांश घोषणा भएको छ ।
प्रभु सेलेक्ट फन्डले इकाइधनीका लागि १० प्रतिशत नगद लाभांश घोषणा गरेको छ । प्रभु स्मार्ट फन्डले ८.५० प्रतिशत नगद...
यी ८ वाणिज्य बैंकहरूले बचतकर्तालाईकम ब्याज दिने
काठमाडौं । अधिक तरलताको समस्या खेपिरहेका ८ वटा वाणिज्य बैंकहरूले असोज महिनामा बचतकर्तालाई झनै कम ब्याज दिने भएका छन् ।
बैंकहरूले निक्षेपमा औसत ब्याजदर व्यक्तिगततर्फ ६.४३ प्रतिशत र संस्थागततर्फ ५.१८ प्रतिशत कायम गरेका हुन् ।...
एनआईसी एसिया बैंक डिजिटल बैंकमा रुपान्तरण हुँदै
काठमाडौँ । एनआईसी एसिया बैंकले डिजिटल बैंकमा रुपान्तरण हुनेगरी तयारी अगाडि बढाएको छ। परम्परागत बैंकिङ प्रणालीबाट डिजिटल बैंकिङतर्फ अगाडि बढ्नेगरी बैंकले आफ्नो प्रविधिमा व्यापक परिवर्तन गरिरहेको छ।
हाल प्रतिनिधिसभामा विचाराधीन बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक...
सुनको मूल्यमा नयाँ रेकर्ड
काठमाडौं । अन्तरराष्ट्रिय बजारमा लगातार उकालो लागेको सुनको मूल्यको प्रभाव स्थानीय बजारमा पनि परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि निर्धारण गरेको मूल्य हालसम्मकै उच्च हो । महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला...
विदेशी मुद्राको विनिमय दर सार्वजनिक
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
केन्द्रीय बैंकका अनुसार बिहीवारको तुलनामा आज अमेरिकी डलर र युरोको मूल्यमा कमी आएको छ। त्यसैगरी साउदी अरेबियन रियाल, कतारी रियाल, मलेसियन...
अन्तरदेशीय पूर्वाधार आबद्धता नहुँदा व्यापार वृद्धिमा अवरोध
काठमाडौं । नेपाल पूर्वाधार सम्मेलनको सत्रमा सहभागीहरूले दक्षिण एसिया क्षेत्रमा अन्तरदेशीय पूर्वाधार आबद्धता नहुँदा व्यापार वृद्धिमा अवरोध भइरहेको जनाएका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा काठमाडौँमा आयोजित नेपाल...
वाणिज्य बैंक र खाद्य व्यवस्थाबिच सम्झौता
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबिच कम्पनीका कर्मचारीहरुलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने तथा तलबी खाता सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख...

























