एनआईसी एशिया बैंकद्वारा स्थायी लेखा नम्बर अध्यावधिक गर्न आह्वान
काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न आह्वान गरेको छ ।
बैंकका ग्राहकको खाताबाट गरिएको करकट्टीको विवरण “आयकर ऐन २०५८” बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा...
एनआईएमबीका ग्राहकले बुद्ध एयरबाट यात्रा गर्दा आकर्षक छुट पाइने
काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) लिमिटेडका ग्राहकलाई बुद्ध एयरबाट यात्रा गर्दा आकर्षक छुट पाइने भएको छ ।
एनआईएमबी र बुद्ध एयरबीच भएको सम्झौतामा एनआईएमबीका ग्राहकका साथै ग्राहकका परिवार (बुबा, आमा, श्रीमती, छोरा/छोरी) लाई...
इन्भेस्टमेन्ट मेगा बैंकका ग्राहकले बुद्ध एयरबाट यात्रा गर्दा आकर्षक छुट पाइने
काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) लिमिटेडका ग्राहकलाई बुद्ध एयरबाट यात्रा गर्दा आकर्षक छुट पाइने भएको छ ।
एनआईएमबी र बुद्ध एयरबीच भएको सम्झौतामा एनआईएमबीका ग्राहकका साथै ग्राहकका परिवार (बुबा, आमा, श्रीमती, छोरा/छोरी) लाई...
बढ्याे सुनको मूल्य
काठमाडाैं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा १ सय रुपैयाँले बढेको हो ।
यस अघि आइतबार १ लाख ५२ हजार १ सय रुपैयाँमा कारोबार भएको...
वाणिज्य बैंक र खाद्य व्यवस्थाबीच सम्झौता
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बीच कम्पनीका कर्मचारीहरुलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने तथा तलबी खाता सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका...
इन्भेष्टमेण्ट मेगा बैंकमा ‘एनआईएमबी स्मार्ट लोन’ को सुविधा
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले मोबाइल बैंकिङ्ग एपमा ‘एनआईएमबी स्मार्ट लोन’ को सुविधा सुरु गरेको छ ।
यो सुविधा मार्फत, बैंकका योग्य ग्राहकहरुले एपबाटै रु.५ लाखसम्मको कर्जा बिना कुनै धितो, कागजी प्रक्रिया वा...
सुनको मूल्यमा नयाँ रेकर्ड कायम
काठमाडाैं । एक सातापछि नै सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ ।
अघिल्लो दिनको तुलनामा शुक्रबार सुनको भाउ प्रतितोला १३०० रुपैयाँले बढेसँगै नयाँ मूल्य रेकर्ड बनेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुनको भाउ...
ग्लोबल आइएमई बैंकमा खाता खोल्दा ५ वटा फाइदा एकसाथ
काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकमा नयाँ खाता खोल्दा नियमित सुविधाहरु सहित ५ वटा थप सुविधा उपलब्ध हुने विशेष योजना सार्वजनिक गरेको छ ।
यो योजनाअन्तर्गत बैंकमा खाता खोल्दा आकर्षक ब्याजदर तथा अन्य नियमित...
ग्लोबल आइएमई बैंकद्वारा बालबालिका लक्षित ग्लोबल जुनियर एप सार्वजनिक
काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुलाई लक्षित गरी ग्लोबल जुनियर एप सार्वजनिक गरेको छ । बैंकले बालबालिकाहरुमा सानै उमेरदेखि असल वित्तीय बानीेको विकास गर्न यो एप सार्वजनिक...
एनआईसी एसिया बैंकद्वारा कार्डको डाटा सुरक्षा बलियो बनाउने
काठमाडौं । एनआईसी एसिया बैंकले कार्डको डाटा सुरक्षा बलियो बनाउन पीसीआई–डीएसएस ३.२.१ बाट भर्सन ४ मा स्तरोन्नति गरेको छ ।
ईएफटी स्विच सञ्चालन गरेको दोस्रो वर्षमै पीसीआई–डीएसएस भर्सन ३.२.१ बाट पीसीआई–डीएसएस भर्सन ४ मा स्तरोन्नति...

























