इन्भेष्टमेण्ट बैंकले एस डेभलपमेण्ट खरिद गर्ने
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले एस डेभलपमेण्ट बैंक खरिद गर्ने प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको छ । नेपाल स्टक एक्स्चेञ्जमा दिइएको जानकारी अनुसार बैंकले चैत्र २५ गते विशेष साधारणसभा बोलाएको हो ।
यस...
एनसेलका दलालहरू प्रधानमन्त्रीलाई बदनाम गर्दै
काठमाडौं÷ निजीक्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको स्वामित्व परिवर्तन भएसँगै एनसेलले राज्यलाई तिर्नुपर्ने रू. ३३ अर्बभन्दा बढी लाभकर नतिर्ने प्रपञ्च सुरु भएको छ । यस कार्यका लागि एनसेलको नयाँ व्यवस्थापनपक्ष एक्जियटाले नेपाली दलालहरूलाई प्रयोग...
विनोद चौधरी नक्कली अर्बपति भएको खुलासा
काठमाडौं÷ आफ्ना दुई छोराहरूलाई ‘एनआरएन’ (ननरेसिडेन्सियल नेपाली) अर्थात् नेपालमा नबस्ने नेपालीको नाममा नेपालबाट विदेशतिर पुँजी पलायन गर्दै नेपालमा आफ्नो कारोबार घटाउँदै गएका विनोद चौधरीलाई फेरि पनि नेपाली अर्बपतिको सूचीमा सूचीकृत गरिएको छ । अमेरिकी...
प्रभु बैंकले बैंकास्योरेन्स सेवा दिने
काठमाडौं÷ प्रभु बैंकले बीमा सेवा समेत दिने तयारी गरेको छ । सो कार्यका लागि बैंकले सुर्या लाइफ इन्स्योरेन्स कम्पनी र लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । बैंकले गत फागुन २७ गते...
धेरै पुँजी हुने सूचीमा नेपाल इन्भेष्टमेन्ट बैंक
काठमाडौं ÷ बैंक तथा वित्तीय संस्थामा पुँजीको आधारमा सबैभन्दा अग्र पाँच स्थानमा कृषि विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, हिमालयन बैंक, एभरेष्ट बैंक र एनएमबी बैंक रहेका छन् । कृषि विकास बैंकसँग कूल पुँजी कोषमा...
वैदेशिक रोजगार व्यवसायमा स्थापित महिला उद्यमी
वैदेशिक रोजगार व्यवसायमा महिला व्यवसायीका रुपमा चर्चित नाम हो कल्पना रावल । २०५९ देखि वैदेशिक रोजगार व्यवसायमा लागेकी कल्पनाले ६७ देखि आफ्नो एक्लो स्वामित्वको भेरी एण्ड कर्णाली इन्टरनेशनल प्रालि सञ्चालनमा ल्याएकी छिन् । सानैदेखि...
विमानलाई खराब परिस्थितिका बारेमा जानकारी दिने उपग्रह
एजेन्सी, अमेरिकाको राष्ट्रिय समुद्री तथा वायुमण्डलीय प्रशासन एनओएए( नेशनल ओसेनिक एण्ड एटमोस्फेरिक एडमिनिस्ट्रेशन) ले विमानलाई खराब स्थितिका बारेमा जानकारी दिने उपग्रह अन्तरिक्षमा पठाएको छ । एनओएएले यो उपग्रहले बादलका तरंगका बारेमा स्पष्ट तस्विर पृथ्वीमा...
हस्तकला मेलामा १० करोडको व्यापार
काठमाडौं÷ नेपाल हस्तकला महासंघको आयोजनामा मंसिर १० गतेदेखि जारी १४औं हस्तकला व्यापार मेला तथा १२औं हस्तकला प्रतियोगिता अस्ति मंगलबार सकिएको छ । सो अवसरमा नेपाल हस्तकला महासंघका उपाध्यक्ष एवम् १४औं
हस्तकला व्यापार मेला समितिका संयोजक सुनील चित्रकारले मेलामा प्रत्यक्ष...
अर्बपति चौधरीलाई विप्लवको चेतावनी
काठमाडौ÷ विश्वको अर्बपति सूचीमा परेका नेपाली उद्योगपति विनोद चौधरीले आफ्ना उद्योगमा कार्यरत मजदुरहरूमाथि अमानवीय व्यवहार गरेको आरोप लागेको छ । चौधरीले नवलपरासीस्थित आफ्नो उद्योगमा कार्यरत मजदुरहरूलाई राजनीतिक आस्थाका आधारमा दुव्र्यवहार गरेको भन्दै अर्धभूमिगत अवस्थामा...
१४औं हस्तकला व्यापार मेला आजदेखि
काठमाडौं÷ १४औं हस्तकला व्यापार मेला तथा १२औं हस्तकला प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । नेपाल हस्तकला महासंघको आयोजना तथा वाणिज्य मन्त्रालय र व्यापार तथा प्रवद्र्धन केन्द्रको सहयोगमा हुन लागेको मेला भोलिदेखि भृकुटीमण्डपमा सुरु...






















