सुन आयात कोटा बढाउन व्यवसायीहरूको माग
काठमाडौं÷ सुनचाँदी व्यवसायीले सुन आयात कोटा नबढाउदा बजारमा कालोबजारी बढेको दावी गरेका छन् । पर्याप्त सुन आयात नहुँदा अनौपचारिक बाटोबाट सुन भित्रिएको भन्दै उनीहरूले सरकारको ध्यानाकर्षण गराएका हुन् । काठमाडौंमा आयोजित नेपाल सुनचाँदी व्यवसायी...
भाइवरको पब्लिक एकाउण्ट सुरु
काठमाडौं÷ भाइबरले व्यवसाय र ब्राण्डलाई विश्वव्यापी श्रोतासँग जोड्न पब्लिक एकाउण्ट सुरु गरेको छ । भाइवरको नयाँ व्यावसायिक समाधानले सबै प्रकारका ब्राण्डलाई सेवाग्राहीसँग सम्बन्ध बनाइराख्न मद्दत गर्ने जनाएको छ । भाइवर विश्वमा मेसेजिङ्ग एपमा अग्रणी...
लक्ष्मी बैंकको नाफा साढे १५ करोड
काठमाडौं÷ चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा लक्ष्मी बैंकले १५ करोड ६८ लाख रूपैयाँ खुद आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो आम्दानी ४ करोड ६ लाख रूपैयाँले बढी हो ।...
बुद्ध एयरलाई उत्कृष्ट वायुसेवा कम्पनीको अवार्ड
काठमाडौं । बुद्ध एयर अन्तर्राष्ट्रिय संस्था फ्रोस्ट एण्ड सलिभनबाट उत्कृष्ट एयरलाईन्स(२०१६ को अवार्डबाट सम्मानित भएको छ ।
सोल्टी होटलमा आयोजित समारोहमा बुद्ध एयर सो पुरस्कारबाट सम्मानित भएको हो । पुरस्कार ग्रहण गर्दै बुध्द एयरका एमआईएस...
आईएमई र आईएफसीबीच सहकार्य गर्ने छलफल
काठमाडौं÷ ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र इन्टरनेशनल फाइनान्स कर्पोरेसनका क्षेत्रीय निर्देशक मेङ्गेस्तु एलिम्ह्यबीच वार्ता भएको छ । वार्तामा ग्लोबल आईएमई बैंक र नेशनल फाइनान्स कर्पोरेसनबीच एक आपसमा व्यावसायिक सहयोग आदानप्रदान गर्ने समझदारी...
एनसेल टेलिकम ‘कम्पनी अफ द इयर अवार्ड’बाट सम्मानित
काठमाडौं÷ निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेल यस वर्षको उत्कृष्ट दूरसञ्चार कम्पनी टेलिकम कम्पनी अफ द इयर २०१६ अवार्डबाट सम्मानित भएको छ । उक्त अवार्ड एनसेललाई अन्तर्राष्ट्रिय विकास साझेदारी कम्पनी फ्रोस्ट एण्ड सलिभनले...
सूर्य नेपाल बन्यो बढी कर तिर्ने कम्पनी
काठमाडौं– कर दिवसका उपलक्ष्यमा सूर्य नेपाल प्रालि यसवर्ष सबै भन्दा बढी कर तिर्ने कम्पनीको रुपमा सम्मानित भएको छ । आन्तरिक राजश्व विभागले पाँचौं राष्ट्रिय कर दिवसको अवसरमा हिजो आयोजना गरेको विशेष कार्यक्रममा सूर्य नेपाल...
एनसेलको नयाँ योजना ‘रोमिङ कम्बो प्याक’
काठमाडौं÷ नयाँ व्यवस्थापनका साथ आक्रामक रूपमा सेवा विस्तारमा आएको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले विदेश भ्रमणमा जाने आफ्ना ग्राहकका लागि आकर्षक ‘रोमिङ्कम्बो प्याक’ योजना ल्याएको छ । यसअन्तर्गत एनसेलका ग्राहकले रोमिङमा रहेको बेलामा करसहित...
माछापुच्छ«े बैंकले बढायो लाभांश वितरण
काठमाडौं÷माछापुच्छे« बैंक लिमिटेडले गतवर्षको खुद मुनाफाबाट सेयरधनीलाई २१.८४ प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ । बैंकको यो प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति गरेर साधारणसभाबाट पारित भएपछि चुक्ता पुँजीको २० दशमलव ७५ प्रतिशत बोनस सेयर...
एनएमबी बैंकको ‘एक घर एक खाता’ योजना
काठमाडौं÷ एनएमबी बैंकले ‘एक घर एक खाता’ अभियान पूर्वमा पनि सुरु गरेको छ । गत बिहीबार सुनसरीको इटहरीमा अभियानको औपचारिक थालनी भएको छ । यो योजनालाई प्रभावकारी तुल्याउन सबै नागरिकलाई यस प्रणालीमा ल्याएर वित्तीय...





















