आईएमईका बिजेताले स्कुटी पाए
काठमाडौं÷ इन्टरनेशनल मनि एक्सप्रेस आईएमईले दशैंमा ल्याएको सेवाग्राहीमुखी प्रवद्र्धनात्मक योजनाअन्तर्गत सबै हप्ताका भाग्यशाली विजेतालाई उपहार प्रदान गरेको छ । आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, प्रमुख बजार तथा व्यापार...
नेपाल इन्भेष्टमेन्ट बैंकमा निक्षेप बढ्यो
काठमाडौं÷ नेपाल इन्भेष्टमेन्ट बैंकले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ७७ करोड एक लाख ४६ हजार रूपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको यस अवधिमा मुनाफा ४२ करोड ३८ लाख ३४ हजार रूपैयाँ...
सञ्चारमन्त्रीलाई सुविसु केवलनेटको चुनौती
काठमाडौ/ सञ्चार क्षेत्रमा केही नयाा गर्ने सोचसहित आएका नवनियुक्त सञ्चारमन्त्रीलाई इन्टरनेट प्रदायक कम्पनी सुविसु केवलनेट प्रालिले चुनौती दिएको छ । ग्राहकलाई सेवा दिने नाममा लुट मच्चाइरहेको कम्पनी सञ्चार क्षेत्रमा नयाा गर्ने चाहना राख्ने मन्त्रीका...
ज्वेलर्स बचत तथा सहकारी संस्थाको साधारणसभा सम्पन्न
ललितपुर//‘तपाईंको विश्वास हाम्रो सफलता, हाम्रो सफलता तपाईंको विश्वास’ भन्ने नाराका साथ ज्वेलर्स बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आङ्खनो छैटौं साधारणसभा सम्पन्न गरेको छ । यही पुस ११ गतेका दिन ललितपुरको जावलाखेलस्थित एक सभाहलमा...
लोडसेडिङले संकटमा प्रेस उद्योग
बुटवल/ सरकारले लोडसेडिङको समयमा वृद्धि गरेपछि जिल्लास्थित मुद्रण व्यवसाय संकटमा परेको छ ।
सरकारले अब दैनिक १२ घण्टा लोडसेडिङ हुने तालिका सार्वजनिक गरेपछि प्रेस चलाउन सक्ने अवस्था नरहेको स्थानीय व्यवसायीहरूले गुनासो गरेका छन् । त्यस्तै...
बीओके र लुम्बिनी बैंक मर्ज हुने
काठमाडौं/ बैंक अफ काठमाण्डू (बीओके) र लुम्बिनी बैंक एकआपसमा गाभिने भएका छन् । राष्ट्र बैंकले चुक्ता पुाजी वृद्धि गर्न दिएको निर्देशनअनुसार यी दुवै बैंक मर्ज हुने निर्णयमा पुगेका हुन् ।
उक्त मर्ज हुने सम्झौतापत्रमा बैंक...
सुबिसुको १५औं वार्षिकोत्सव अफर
काठमाडौं/ नेपालमा केवल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केवलनेट प्रालिले आफ्नो १५औं वार्षिकोत्सवको अवसरमा ‘सुबिसु १४औं वार्षिकोत्सव अफर’ योजना ल्याएको छ ।
योजनाअन्तर्गत कम्पनीले रिटेल ग्राहकका लागि इन्टरनेट र क्लियर सेवामा...
एनसेल एप क्याम्पको मेन्टरिङ सत्र सम्पन्न
काठमाडौं/ दूरसञ्चार सेवा प्रदायक संस्था एनसेलले ‘एनसेल एप क्याम्प २०१५’ का लागि अन्तिम चरणको प्रतिस्पर्धाका लागि छनोट भएका २४ समूहलाई लक्षित गरी मेन्टरिङ सत्र आयोजना गरेको छ ।
उक्त सत्रमा प्रतिस्पर्धी समूहहरूलाई खेल तथा मनोरञ्जन,...
मेगा बैंकको ‘मेगा भिसा क्रेडिट कार्ड’
काठमाडौं/ मेगा बैंक नेपाल लिमिटेडले ‘मेगा भिसा क्रेडिट कार्ड’ सेवा सञ्चालनमा ल्याएको छ ।
ग्राहकको सुविधालाई ध्यानमा राखी बैंकले पुस १ गतेबाट लागू हुनेगरी उक्त सेवा सुरु गरेको हो । बैंकका अनुसार ‘मेगा भिसा क्रेडिट...
नेपाल एसबीआई बैंकले बोनस सेयर दिने
काठमाडौं/ नेपाल एसबीआई बैंकले बोनस सेयर वितरण गर्ने भएको छ ।
बैंकको सञ्चालक समितिको बैठकले सेयरधनीहरूलाई गत आवको मुनाफा तथा विगत वर्षहरूमा आर्जित मुनाफाबाट २७ प्रतिशतका दरले बोनस सेयर र १ दशमलव ४२ प्रतिशतका दरले...






















