प्रभु मनी र सनराइज बैंकबीच सम्झौता

काठमाडौं/ प्रभु मनी ट्रान्सफर प्रालि र सनराइज बैंकबीच रेमिट्यान्स कारोबारसम्बन्धी सम्झौता भएको छ । सम्झौतामा प्रभु मनी ट्रान्सफरका तर्फबाट कम्पनीका नायब महाप्रबन्धक रामेश्वर सापकोटा र सनराइज बैंकको तर्फबाट सहायक महाप्रबन्धक रविन नेपालले हस्ताक्षर गरेका छन्...

ललितपुर सुनचाँदी व्यवसायी संघको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

काठमाडौ, ५ पुस– ललितपुर सुनचाँदी व्यवसायी संघको तेस्रो वार्षिक साधारणसभा शनिबार एक कार्यक्रमबीच सम्पन्न भएको छ । ललितपुरको अग्नि पार्टी प्यालेसमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि उद्योग वाणिज्य महासंघकी वरिष्ठ उपाध्यक्ष भवानी...

सामसुङ मोबाइल किन्दा मनितालाई ४० लाखको कार

काठमाडौं/ काठमाडौंको थानकोट निवासी मनिता महर्जनले सामसुङ मोबाइल किन्दा ४० लाख रूपैयाा पर्ने हुण्डाई क्रेटा कार जितेकी छिन् । गत बिहीबार थापाथलीमा आयोजित कार्यक्रममा मनिताले सो कार पाएकी हुन् । योजना अवधिमा सामसुङ मोबाइल खरिद...

ग्लोबल आइएमईको नयाा शाखा लमजुङ

काठमाडौं/ ग्लोबल आइएमई बैंकले लमजुङ जिल्लाको बेसीसहरमा ८९ औा शाखा विस्तार गरेको छ । उक्त शाखाको नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले उद्घाटन गरे । मुलुकका १४ वटै अञ्चलबाट आफ्ना ग्राहकलाई सेवा प्रदान गरिरहेको...

‘एनसेल एप क्याम्प २०१५’लाई २४ समूह छनोट

काठमाडौं/ एनसेलले आयोजना गरेको एनसेल एप क्याम्प २०१५मा अन्तिम चरणको प्रतिस्पर्धाका लागि २४ वटा समूह छनोट भएका छन् । प्रतियोगितामा खेल तथा मनोरञ्जन, स्वास्थ्य, पर्यटन र युटिलिटी विधाबाट २४ वटा समूह छनोटमा परेका हु न्...

डिसहोमको मूख्य कार्यलयमा आगजनी

काठमाडौ, १ पुस–अज्ञात समुहले ललितपुरको भैसेपाटीमा रहेको डिसहोमको मूख्य कार्यालयमा आगजनी गरेको छ । आज बिहान करिब सवा ६ बजेको समयमा अज्ञात समूहले डिसहोसमको कन्ट्रोल युनिटमा आगजनी गरेको प्रहरीले जनाएको छ । डिसहोमको कार्यालयमा...

पेट्रोलियम पदार्थ ठगिमा सघाउने नापतौलका पुर्व महानिर्देशक र निगम थानकोटका प्रमुख पक्राउ

काठमाडौ, २८ मंसिर– महानगरीय प्रहरी अपराध महाशाखाले पेट्रोलिम पदार्थमा ठगि गर्न सघाउने नाप तौल तथा गुणस्तर विभागका पूर्व महानिर्देश रामआधार साह तथा नेपाल आयल निगम थानकोट डिपोका प्रमुख रबिन शर्मालाई आइतबार पक्राउ गरेको छ...

नाकाबन्दी लम्बिए आर्थिक वृद्धिदर ऋणात्मक हुनसक्ने

काठमाडौं, मंसिर २४ । राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले नाकाबन्दीकै कारण नेपालको आर्थिक वृद्धिदर ऋणात्मक हुनसक्ने जनाएका छन् । डा. नेपालले भारतीय नाकाबन्दी थप लम्बिए मुलुकको आर्थिक अवस्था कमजोर हुने र आर्थिक वृद्धिदर...

स्ट्याण्डर्ड चार्टर्ड बैंकले १५ प्रतिशत लाभांश दिने

काठमाडौं, मंसिर २४ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले आफ्ना सेयरधनीहरुलाई १५ प्रतिशत लाभांश बाँड्ने भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर र २७ दशमलव ११ प्रतिशत नगद लाभांश दिने प्रस्ताब...

प्राइम बैंकको १८ प्रतिशत लाभांश

काठमाडौं, मंसिर २४ । प्राइम कमर्सियल बैंकले १८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १८ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । बैंकले शून्य...

RECENT POSTS

HOT NEWS