मेगा बैंकको अछाममा शाखा विस्तार
काठमाडौं, मंसिर २४ । मेगा बैंकले अछामको साँफेबगरमा शाखा विस्तार गरेको छ । बैंकले सक्षम टु एक्सेस फाइनान्ससँगको सहकार्यमा ग्रामीण क्षेत्रमा बैंकिङ सेवा विस्तार गर्ने योजनाअनुसार आफ्नो २९औं शाखा विस्तार गरेको हो ।
शाखाको उद्घाटन...
प्रभु मनि र नेष्डो नेपालबीच सम्झौता
काठमाडौं, मंसिर २४ । रेमिट्यान्स कम्पनी प्रभु मनि ट्रान्सफर प्रालि र राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था (नेष्डो नेपाल)बीच रेमिट्यान्स कारोबारसम्बन्धी सम्झौता भएको छ ।
सम्झौतापत्रमा प्रभुको तर्फबाट नायब महाप्रबन्धक रामेश्वर सापकोटा र नेष्डो नेपालका...
राष्ट्रिय वाणिज्य बैंकको नाफा घट्यो
काठमाडौं, मंसिर २४ । राष्ट्रिय वाणिज्य बैंकको चालू आर्थिक वर्ष २०७२÷०७३को प्रथम त्रैमासिकमा नाफामा गिरावट आएको छ । बैंकले असोज मसान्तसम्मको त्रैमासिक अवधिमा ६० करोड ३९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
बैंकले...
नाकाबन्दी लम्बिए आर्थिक वृद्धिदर ऋणात्मक हुनसक्ने
काठमाडौ २० मंसिर–राष्ट्र बैंकमा गभर्नर डा चिरञ्जीवी नेपालले नाकाबन्दीक कारण नेपालको आर्थिक वृद्धिदर ऋणात्मक हुनसक्ने जनाएका छन् । डा. नेपालले भारतीय नाकान्दी थप लम्बिए मुलुकको आर्थिक अवस्था कमजोर हुने र आर्थिक वृद्धिदर ऋणात्मक हुने...
नेप्से १२ अंकले गिरावट
काठमाडौं, मंसिर १० । बिहीबार नेप्सेमा १२ दशमलव ४१ अंकले गिरावट आएको छ । लगातार घट्दो क्रममा रहेको नेप्से एक हजार ४४ दशमलव एक अंकमा कायम रहेको छ ।
सो दिन एक सय १४ कम्पनीहरुको...
सरकारलाई राष्ट्र बैंकको सुझाव
काठमाडौं/ भारतीय नाकाबन्दीका कारण मुलुकमा बढ्दो समस्या समाधान गर्नका लागि राष्ट्र बैंकले सरकारलाई १५ बुादे सुझाव दिएको छ ।
राष्ट्र बैंकको अनुसन्धान विभागद्वारा सार्वजनिक गरिएको प्रतिवेदनमा सर्वसाधारणको सहज दैनिकीका लागि सरकारले तत्काल र दीर्घकालसम्म गर्नुपर्ने...
प्रभु बैंकको शाखा विस्तार
काठमाडौं/ प्रभु बैंकले काठमाडौंको पुतलीसडकमा नयाा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकका संस्थापक रामप्रसाद दाहालले उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।
मर्जरको कारण दोहोरिन गएका बैंकका शाखा कार्यालयहरूमध्ये गोंगबु शाखा कार्यालयलाई पुतलीसडकमा स्थानान्तरण...
आईएमईको बम्पर उपहार बिजेता यादव
काठमाडौं/ रेमिट्यान्स कम्पनी आईएमईले चाडपर्वलक्षित ‘आईएमई बचत दश लाख’ को नतिजा सार्वजनिक गरेको छ ।
उक्त योजनाको बम्बर उपहार बिजेता ट्रान्जेक्शन नम्बर ९०६७८५७१३१० का ब्रिजेश कुमार यादव घोषित भएका छन् । अन्नपूर्ण होटलमा आयोजित कार्यक्रममा...
इन्भेष्टमेन्टले लाभांश बााड्ने
काठमाडौं/ नेपाल इन्भेष्टमेन्ट बैंकले ३३ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । सञ्चालक समितिको बैठकले गरेको उक्त प्रस्ताव बैंकको २९औा साधारणसभाले पारित गरेको हो ।
बैंकको कर प्रयोजनार्थ १ दशमलव ७४ प्रतिशत नगद लाभांशसहित...
सिभिल बैंकको शाखा विस्तार
काठमाडौं/ सिभिल बैंक लिमिटेड आफ्नो ४२ औं दाङको तुलसीपुरमा विस्तार गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले मुलुकको लागि आवश्यक पूर्वाधार स्वरूप शाखा विस्तार गरेको जनाएका छन् । बैंकल





















